डुसे माजन 🇳🇵 🇸🇰 (@duse_majan) 's Twitter Profile
डुसे माजन 🇳🇵 🇸🇰

@duse_majan

जित्नुभन्दा ठुलोकुरो हिम्मत नहार्नु हो ।
follow back नपाउने ले pin tweet मा mention गर्नुहोला 😍

👉️क्रीकेट प्रेमी #NFBT #173
#Ro45

ID: 4230854181

linkhttp://www.sarozz.com.np calendar_today20-11-2015 01:51:25

5,5K Tweet

3,3K Followers

4,4K Following

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

“परिवारले गरेको बिश्वास र भरोसा तोड्न नपरोस् जीवन मा त्यति सफलता भए पुग्यो।” 🤍

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

कसैलाई जित्ने रहर छैन मलाई,कसैसँग हार्ने मन पनि छैन बस आफ्नो बाटोमा हिँड्नु छ र आफ्नै पहिचान बनाउनु छ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

घृणा गर्न मलाई पनि आउछ तर मलाई थाहाछ घृणामा कति पीडा छ !! शुभ रात्रि 😴

Bhim Adhikari (@bhimabish) 's Twitter Profile Photo

आशाको बाटो २००६ को तातो दिउँसो थियो। अफ्रिकाको सानो गाउँको धुलाम्य सडकमा एक सानो बालक कमजोर शरीर बोकेर उभिएको थियो। उसको शरीर हड्डी मात्र देखिने, आँखा भोक र प्यासले थकित। हातमा एउटा पुरानो बोतलको टुक्रा, खुट्टा धुलाम्य। गाउँलेहरूले उसलाई "जादु टोना लागेको" भन्दै छोडिदिएका थिए।

आशाको बाटो

२००६ को तातो दिउँसो थियो। अफ्रिकाको सानो गाउँको धुलाम्य सडकमा एक सानो बालक कमजोर शरीर बोकेर उभिएको थियो। उसको शरीर हड्डी मात्र देखिने, आँखा भोक र प्यासले थकित। हातमा एउटा पुरानो बोतलको टुक्रा, खुट्टा धुलाम्य। गाउँलेहरूले उसलाई "जादु टोना लागेको" भन्दै छोडिदिएका थिए।
विद्रोही (TND) (@nepalidiscourse) 's Twitter Profile Photo

दशैंको यो माहोल, परदेशको बसाइँ, जीवनको मोड, दायित्वको भारी, घर-गाउँको न्यानो सम्झना, भारी यो मुटु, भक्कान्दो यो छाती, देशको माया, आमाको काखको याद, बुवाको मलिन हाँसो, भाइको मिठो खुसी, निलो त्यो आकाश, सेताम्मे ती बादल, चम्किला ती चुचुरा, चञ्चल यो मेरो मन, दशैंको यो माहोल लै लै लै॥

Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

म जिद्दी अलि धेरै छु, त्यसैले जिन्दगीसंग हार मानिन नत्र मर्ने सोच मलाई पनि न आएको होइन।😊🌸

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

"के छ र तेरो?" देखि "के चै कमी छ र ?" जस्तो जिन्दगी बनाउनु छ, हार मान्ने त कुरै आउँदैन..!!#शुभरात्रि

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"केही आशाका साथ सुरु हुने दिन, केही अनुभव का साथ खत्तम हुन्छ।" #शुभ_प्रभात 🌻☕️ #शुभ_दिन 🙏😍🌹

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

तिमी भरोसाको कुरा गर्छौ, मान्छेहरु यहां आफै ताल्चा लगाएर त १-२ चोटी तान्छन्। 😊😂 #शुभ_पल

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

न आत्तिनु ! न मात्तिनु !! यो समय पनि बितेर जानेछ !!#शुभरात्रि

स्वस्तिका लामिछाने ❤️ (@swosti1234) 's Twitter Profile Photo

भेटिएका सबै मनसम्म पुग्दैनन्, अनि छुट्टिएका सबै सम्झनामा बस्दैनन्🙂 #सम्झनामनैमा ❤️

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

संधै एकैनास हुंदैन..! चाहे समय होस्, परिस्थिति होस् या चाहे मान्छे। #शुभ_सन्ध्या 😍 #शुभ_रात्री ❤️🙏

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

दुःखको अर्थ बुझ्ने व्यक्तिलाई मात्र खुसीको वास्तविक मूल्य थाहा हुन्छ🥰❣️ #शुभरात्रि

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

श्रीकृष्ण भन्नुहुन्छ” प्रेम बुझ्नका लागि हृदय चाहिन्छ, निभाउनका लागि धैर्यता र पाउनका लागि भाग्य❤

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

साल फेरिदै छ आशा छ साल सङ्गै जिन्दगीको हाल पनि फेरिने छ❤️ #शुभपल ❤️🙏☕️☕️

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

विगतका पानाहरूमा लेखिएका असफलताका मसीलाई पखालेर, २०८३ को सेतो पानामा सफलताको सुनौलो इतिहास लेख्ने साहस मिलोस्। सबैलाई नयाँ वर्ष २०८३ सालको शुभकामना...🙏🥰

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥ हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्। सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्। नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"बाटो देखाउने मान्छे यदी सही छ भने, आफूंं पछी पर्दा पनि केही फरक पर्दैन।" #शुभ_बिहानी 🌻☕️ #शुभ_दिन 🙏😍🌹