DRAB.RX. (@drabrx1) 's Twitter Profile
DRAB.RX.

@drabrx1

ID: 1599069098247430145

calendar_today03-12-2022 15:52:53

66 Tweet

95 Takipçi

992 Takip Edilen

Som Tamang (@tsomkumar) 's Twitter Profile Photo

आफु मरेपछि अरुले नविर्सियुन भन्ने चाहन्छौ भने कि त पढ्न लायक कुरा लेख कि त लेख्न लायक काम गर्नु 🌿🍵🍵शुभविहानी 🍵🍵🌿 ☀️🙏शुभदिन🙏☀️

Purna Bahadur Khadka (@ncpurnakhadka) 's Twitter Profile Photo

पुस१०गते राति ७:३०बजेबाट सुरु गरिएकाे मिसनकाे संकल्प अनुरुप राष्ट्रपतिकाे निर्वाचनमा नेपाली काँग्रेसका बरिस्ठ नेता मा. रामचन्द्र पाैडेल अत्यधिक मतले विजय भए पश्चात् अाफ्नाे राजनीतिक एबं जीवन दर्शनका गुरु पुजनिय किशुनजिकाे शालिकमा पुजाअाजा गरि चरणस्पर्स गर्दाकाे; ऐतिहासिक क्षण🌳💐

पुस१०गते राति ७:३०बजेबाट सुरु गरिएकाे मिसनकाे संकल्प अनुरुप राष्ट्रपतिकाे निर्वाचनमा नेपाली काँग्रेसका बरिस्ठ नेता मा. रामचन्द्र पाैडेल अत्यधिक मतले विजय भए पश्चात् अाफ्नाे राजनीतिक एबं जीवन दर्शनका गुरु पुजनिय किशुनजिकाे शालिकमा पुजाअाजा गरि चरणस्पर्स गर्दाकाे;
ऐतिहासिक क्षण🌳💐
Sangharsha Panta (@sangharshapanta) 's Twitter Profile Photo

गालामा कोठी हुनेहरु सिधै राष्ट्रपति हुन्छन रे नि त । मेरो नि पालो आउछ कि के हो तीन २० पछि । 🤣🤣 नाई नाई एउटो कुरो क्या 😂

गालामा कोठी हुनेहरु सिधै राष्ट्रपति हुन्छन रे नि त । मेरो नि पालो आउछ कि के हो तीन २० पछि । 🤣🤣 नाई नाई एउटो कुरो क्या 😂