सरण पराजुलि (@parajulisaran) 's Twitter Profile
सरण पराजुलि

@parajulisaran

#Bio त जाबो दुई अक्षर को शब्द मात्र हो ,
मलाई बुज्नु छ भने मेरो सङ्गत गर।

ID: 1078112545028956165

linkhttp://www.parazulisaran.com calendar_today27-12-2018 02:17:15

1,1K Tweet

721 Followers

753 Following

सरण पराजुलि (@parajulisaran) 's Twitter Profile Photo

जिन्दगी चङ्गा जस्तो भएर उडेको सबैले देखे! तर, धाँगो मा बाँधिएको कसैले देखेन|

जिन्दगी चङ्गा जस्तो भएर उडेको सबैले देखे! तर, 
धाँगो मा बाँधिएको कसैले देखेन|
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

आज एउटा विशेस दिन , आजबाट म तारिखमा छु , भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा, र आजै , प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा । म आज बाट अपराधी ।

आज एउटा विशेस दिन ,
आजबाट म तारिखमा छु , भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा, 
र आजै ,
प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।

म आज बाट अपराधी ।
सरण पराजुलि (@parajulisaran) 's Twitter Profile Photo

बर्षायाममा, खहरे को बेगले खोलाको किनार सङ्ग गरेको बाँचा जस्तै भयो तिमो , माया…..

सरण पराजुलि (@parajulisaran) 's Twitter Profile Photo

Girlfriend बिरामि हुदाँ, आफै हस्पिटल मा भर्ना भएर बस्दिम बस्दिम झै हुदो रै'च गाँठे😀😀😀

सरण पराजुलि (@parajulisaran) 's Twitter Profile Photo

आफ्नै भाग्य माथि बिस्वास नभएर होला मान्छे हरु ले अन्धबिस्वास माथि बिस्वास गरेको ।

सरण पराजुलि (@parajulisaran) 's Twitter Profile Photo

म सङ्ग मेरो आफ्नै शब्दहरु ले बनेको इतिहास छ।तिमिले मेटाउन प्रयास गर्दैमा अक्षर मेटिएला पृष्ठभुमि मेटिदैन्।।

सरण पराजुलि (@parajulisaran) 's Twitter Profile Photo

हामि सामन्य मान्छे, हामिले देखेको सामन्य सपना पनि कैले काहि असाधारण भैदिदो रैछ्।।

सरण पराजुलि (@parajulisaran) 's Twitter Profile Photo

प्रेम आफैमा स्वोर्ग हो, जस्ले जानेन आजिबन नर्क मा बाँच्ने भो! 🤔

सरण पराजुलि (@parajulisaran) 's Twitter Profile Photo

एदि गुलाफ को फुल मा काँडा हुने थिएन भने, यो संसार ले गुलाफ को फुल लाई प्रिय मान्ने थिएन होला!

सरण पराजुलि (@parajulisaran) 's Twitter Profile Photo

बाँच्नु को मज्जा त प्रेम मै मरेर पो रैछ, प्रेम भोगेर पो रैछ, प्रेम बाट टाढा बसेर कोहि बाँचेको छ र?

सरण पराजुलि (@parajulisaran) 's Twitter Profile Photo

म भगवान कृण्ण जस्तै, राम जस्तै, शिब जस्तै, बन्न नसकुला तर , म तिम्रो लागि तिम्रै भएर बाँचिरहने छु, आजिबन!

सरण पराजुलि (@parajulisaran) 's Twitter Profile Photo

मेरो लागि त तिमि कुलमान घिसिङ्ग जस्तै हौ नि माया, तिमि नहुदा मेरो जिन्दगि मा फेरि अन्धकार आँउछ्।

सरण पराजुलि (@parajulisaran) 's Twitter Profile Photo

के सुनाउ! ! म मेरो काहानि तिमिलाई, म आफै भित्र को आगो ले खरानि भएको मान्छे! ! 🥺

सरण पराजुलि (@parajulisaran) 's Twitter Profile Photo

म अन्धो मान्छे, सपना हरु ऐना बनेर उभिरहेछ मेरै अगाडि 😀😀

म अन्धो मान्छे,  
सपना हरु  ऐना बनेर 
उभिरहेछ मेरै अगाडि 😀😀
सरण पराजुलि (@parajulisaran) 's Twitter Profile Photo

म-खुशि हुन को लागि धेरै कुरा हरु छ्न होला! तर, मैले तिमि सम्म भेटे 🥰🥰 उनि-साच्चै संसारमा धेरै कुरा छन् खुशीको लागि, तर तिमीलाई पाउँदा त त्यो सबैभन्दा ठूलो खुशी🙂 जस्तो लाग्छ। 😊❤️🥰🌸 यस्तै मिठा पलहरू सँगै बाँड्न पाऔं सधैं! 😊✨

सरण पराजुलि (@parajulisaran) 's Twitter Profile Photo

समय मा जे जस्तो परिस्थिति आए पनि, मलाई न छोड है # प्रिय मेरो जुन, घाम जे भनेपनि तिमि मात्र त छौ, तिमि नहुदा त मेरो जिन्दगि अघ्यारो हुन्छ, अन्धकार हुन्छ।😘😘

सरण पराजुलि (@parajulisaran) 's Twitter Profile Photo

म तिमिलाई नै प्रेम गर्न हजार जुनि आउनेछु। बस, तिमि मेरो नै प्रेम पर्खिएर बसिदिनु! 🥰🥰