गिरि राज (@dipendra_giri1) 's Twitter Profile
गिरि राज

@dipendra_giri1

👉👉" भगवानले कुनै न कुनै बाटो देखाइदिन्छ , आफ्नो मेहनत सच्चा छ भने एकदिन लक्ष्यसम्म अवस्य पुर्याइ दिन्छ 👈👈 follw 100%follow back

ID: 923565637745590272

calendar_today26-10-2017 15:03:01

1,1K Tweet

1,1K Followers

4,4K Following

गिरि राज (@dipendra_giri1) 's Twitter Profile Photo

याे #चुनाव मा #गुल्मिका मतदाता शिक्षित सक्षम साबित हुनुभयाे राम कुमारि लाइ र प्रदिप लाई पराजित गरेर चन्द्र भन्डारि र गोकर्ण लाई विजयी गरायर धन्यवाद गुल्मी

Apil Gurung (@apligrg) 's Twitter Profile Photo

गो=गाई। रखा=रक्षा। यो गोरखा भूमि गोवंशका लागी सुरक्षित भूमि हो, गोहत्या गर्नेहरुलाई दण्डित गर्ने गोसेवक गोरखालीहरुको भूमि हो। हे गाई काटी खान पाउनुपर्छ भन्ने म्लेच्छ हो, यो मुलुकमा गोरखालीहरु अझै आबाद छन् सावधान!

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

अनुसन्धान, नबप्रबर्तन र आविष्कारको लागी बृहत जनआन्दोलन गरौँ । नेपालमा बनेको विद्युतीय मोटर साइकल यात्री लाई सरकार बाट अनुमति दिलाऔं । यात्री मोटर साइकल एउटा उदाहरण हो र यस्ता धेरै चिजहरु बनेका छन् । काठमाडौँ उपत्यका बाट बृहत आन्दोलन सुरु गरौँ । त्यसको नेतृत्व मैले गर्ने छु ।🔥

अनुसन्धान, नबप्रबर्तन र आविष्कारको लागी बृहत जनआन्दोलन गरौँ । नेपालमा बनेको विद्युतीय मोटर साइकल यात्री लाई सरकार बाट अनुमति दिलाऔं । यात्री मोटर साइकल एउटा उदाहरण हो र यस्ता धेरै चिजहरु बनेका छन् । काठमाडौँ उपत्यका बाट बृहत आन्दोलन सुरु गरौँ । त्यसको नेतृत्व मैले गर्ने छु ।🔥
Mystica Devkota (@devkotamysti) 's Twitter Profile Photo

आर्थिक मन्दीको असर सबै क्षेत्रमा परिरहँदा पटिहानी र जगतपुर भने पर्यटकको आगमन बढेर व्यवसाय चलायमान हुन थालेको छ, केही दिनदेखि विदेशी पर्यटकहरू आउने क्रम बढेको छ। यसले व्यवसायी उत्साहित देखिएका छन्। setopati.com/kinmel/tourism…

Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

गल्ती गर्दा खुला आलोचना, राम्रो गर्दा खुलेर प्रशंसा ! इजरायलबाट आफ्ना नागरिकको उद्दार थाल्ने नेपाल अन्तिम रास्ट्र होइन l अझै छिटो गर्नुपर्थ्यो, आग्रह सहि हो तर थुप्रै `बलिया´ देश भन्दा यो पटक नेपाल अघि भएको छ l नागरिकले संकटमै खोज्ने हो सरकार l बधाई छ सरकार !

गल्ती गर्दा खुला आलोचना, राम्रो गर्दा खुलेर प्रशंसा !

इजरायलबाट आफ्ना नागरिकको उद्दार थाल्ने नेपाल अन्तिम रास्ट्र होइन l अझै छिटो गर्नुपर्थ्यो, आग्रह सहि हो तर थुप्रै `बलिया´ देश भन्दा यो पटक नेपाल अघि भएको छ l नागरिकले संकटमै खोज्ने हो सरकार l बधाई छ सरकार !
नानु सुवेदी (@s_07654) 's Twitter Profile Photo

गन्तव्य मिल्यो भने सुनाउॅंला यात्रा को कथा,कहा लडे ,के गुमाए यहासम्म आइपुग्दा 🙏🏻🙏🏻

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

विपिन जोशी लाई रिहाईको लागी पहल गरिदिन मैले ईरान र अरब राष्ट्रका कैयौ पत्रकार , लेखक र नेताहरु लाई ईमेल गरेको छु। केही सकरात्मक जवाफहरु पनि आएका छन्। हामी सबैले आ- आफ्नो स्थानबाट जे सकिन्छ, त्यो गरौ।

Math English For All (@mathenglish4all) 's Twitter Profile Photo

3000 daily English #speaking words: ⬇️ able about abandon ability acid abortion add above again absence absolute abroad absolutely absorb abuse academic accept access accident accompany accomplish according account accurate accuse achieve achievement acid acknowledge acquire

अपरिचित केटो (@yubraj_koirala) 's Twitter Profile Photo

जेनजीको प्रदर्शनमा प्रदर्शनकारी लाई यसरि गोलि हानिएको रैछ, ठाउँको ठाउँ मृत्यु! Video: Bagi Post #GenZ #CORRUPTION #Protest #Nepal

गिरि राज (@dipendra_giri1) 's Twitter Profile Photo

सत्तामा बस्नेलाइ कति आन्नद राजिनामा दिय पछी जति अपराध गरे पनि दुधले नुहायको जस्तो चोखो हुने #सतिले #सरापे #मेराेदेस #कालाेदिन #gan_z

गिरि राज (@dipendra_giri1) 's Twitter Profile Photo

प्रया: जसो 10 बजे निदाउने इ आखा हरु आज यति समय हुँदा पनि निदाउन सकेका छैन्न सायद दिन भरि का घटना हरु मानसपटलमा ति निर्दोष साथिहरुको छातिमा गढेका तातो बन्दुक को गोलि र छर्राले जस्तो पोलिरहेको छ।

गिरि राज (@dipendra_giri1) 's Twitter Profile Photo

नालायक सरकार तैले आफ्नो औकात देखाइस……… अनि हामीले हाम्रो शक्ति………💪💪💪 #ganze

नालायक सरकार तैले आफ्नो औकात देखाइस………
अनि हामीले हाम्रो शक्ति………💪💪💪
#ganze