Dipendra Shah (@dipendra112) 's Twitter Profile
Dipendra Shah

@dipendra112

ID: 269177786

calendar_today20-03-2011 07:18:03

538 Tweet

85 Followers

531 Following

Dipendra Shah (@dipendra112) 's Twitter Profile Photo

नेपाली नारिको माहान चाड हरितालिका तिज को हार्दिक सुभकामना !

Dipendra Shah (@dipendra112) 's Twitter Profile Photo

पोखरा पुगेर प्रचण्डले भने – फुर्सदिलो छु, जोतिन राम्रै लाग्या छ ! onlinekhabar.com/2019/11/809738…

Erik Solheim (@eriksolheim) 's Twitter Profile Photo

Please never ask be to bike this road. 🤣 This most awesome scene shows the beautiful scenery at Phoksundo Lake, Nepal 🇳🇵! Amazing!

Dipendra Shah (@dipendra112) 's Twitter Profile Photo

सँगै घुम्न गएको।होटल सँगै गएको।रात सँगै बसेको। बिहान सँगै बाहिर निस्केको l बलत्कार कसरी भयो? यदि बलात्कार भयको भए यतिका दिनसम्म के गरेर बसेको। सहमतिमा भएको सम्बन्ध बलात्कार हुँदैन।उजुरिकर्ता को नाम र पहिचान पनि सार्वजनिक गर्नु पर्छ sandeep lamichhane .

टुटुल्के™🇳🇵 (@tutulke) 's Twitter Profile Photo

'आफ्नो बाउआमाको किरिया बस्न नसकेर बाहुनलाई किरिया बसाउने मुजीहरूसँग सत्तरी हजार हैन सात लाख लिए नि फरक पर्दैन' भनेर चाणक्यको फुपुको नातीले भनेको छ ।

Dipendra Shah (@dipendra112) 's Twitter Profile Photo

Akshay Kumar and Tiger Shroff in Lucknow, चप्पल और पत्थरों से हुआ हमला |... youtu.be/soC6YVajG7I?si… via YouTube

Dipendra Shah (@dipendra112) 's Twitter Profile Photo

Some samosa critics are defending #BMCM. This is an open challenge to those who are defending this cringe that no one can save this film from becoming a disaster at the box office.flop. #BadeMiyanChoteMiyan

Dipendra Shah (@dipendra112) 's Twitter Profile Photo

सिरोहिया होस् कि लामिछाने, पाण्डे होस् कि दाहाल, राई होस् कि महतो : नागरिकता पुतलीको खेल होइन, यसको दुरुपयोग राज्यमाथिको अपराध हो, छानबिन र कारबाही हुनुपर्छ।

Dipendra Shah (@dipendra112) 's Twitter Profile Photo

दोहोरो नागरिकता प्रकरणमा आरोपित कैलाश सिरोहियालाई पक्राउ गर्नु कहाँको पत्रिकामा हमला भो। के कैलाश सिरोहिया भगवान हो र । #kantipur #Annapurna #onlinekhabar