Dipak Pyakurel (@dipakpyakurel8) 's Twitter Profile
Dipak Pyakurel

@dipakpyakurel8

एक मुट्ठी सास

ID: 1278218682951274496

calendar_today01-07-2020 06:50:33

55,55K Tweet

1,1K Followers

2,2K Following

लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

भनिन्छ समयले दिएको चोट समयले नै निको पार्छ तर जिन्दगीमा कतिपय चोटहरु मृत्यु पछि मात्रै निको हुन्छन् !!! #शुभप्रभात #शुभपल

लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

अनुभवी र दक्ष कामदार चाहियो लेडिज डिजाइनिङ्ग कर्नरलाई

लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

प्रेमलाई व्रतले हैन ब्यवहारले सफल बनाउँछ । भोकले हैन भरोसाले असल बनाउँछ!!🌄🙏

Dipak Pyakurel (@dipakpyakurel8) 's Twitter Profile Photo

एउटै मानिस आदम काे अनाज्ञाकारिताले धेरै मानिसलाई पापी बनाए त्यसैगरी एकैजनाकाे आज्ञाकारीता द्वारा धेरै मानिस धार्मीक बनिए बन्दै छन् र पुस्तौ पुस्ता बनिनै रहनेछन्।📖✍️ राेमी 5:19 मा आधारित वचन"🔥🙌💯 (बिस्वास द्वारा अनुग्रह प्राप्त हुन्छ र अनुग्रह द्वारा धार्मिकता ठहरिन्छ)✝️🙏

Dipak Pyakurel (@dipakpyakurel8) 's Twitter Profile Photo

Thank you so much for yours great blessing able best wishes.Same great bless you too dear mis Sunita I am going to God's house pray for God;at 9-10:30 AM.Thank you.🙌🙏🙌🛐✝️

Dipak Pyakurel (@dipakpyakurel8) 's Twitter Profile Photo

नुह,अयुब,र दानियल,..यी तिनैजना धार्मिक ब्यक्ति जिए,नुहले संसारलाई जिते,अयुबले सैतानलाई जिते,र दानियलले,शरिरलाई जिते, हाम्रा सत्रु यिनै तीन कुरा हुन,यिनलाई जितेर बिजयी भएको ब्यक्ति धार्मिक ब्यक्ति कहलिन्छ। 📖✍️✍️✝️🔥✝️💯

Dipak Pyakurel (@dipakpyakurel8) 's Twitter Profile Photo

यहाँ ढुङ्गा हरुले दूध पिएनन् कहिल्यै ! दिनेहरु पनि हजारबर्ष जियनन् कहिल्यै!! दुध भाेकाे र बृद्दपेटमा दिनुपर्थ्याे तिमीले, जीवित आत्माकाे कदर गरेनौ कहिल्यै तिमीले !! ढुंगा पुजेर सधै ढुंगा जस्तै कठाेर बनायौ हृदय प्रिय्,काेमल र नम्रआत्मा खै कहाँ लुकायौ तिमी ले !!✍️🔥

लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

लाग्यो मेरो छाती ताकेर ठूलो पत्थर आयो.. आज नि मनको कुरा भन्छु भन्दा भन्दैमा तिम्रो घर आयो 😐

Dipak Pyakurel (@dipakpyakurel8) 's Twitter Profile Photo

Yes !!Amen ! Jesus "is my first best friend"who sticks closer then a brother.Than my best friend other is that's who fallow God'God &speak God's words every day in his mouth.Thank you pastor John Hagee.God bless you forever.💯❤️✝️🙏🔥🙏🙌❤️

Dipak Pyakurel (@dipakpyakurel8) 's Twitter Profile Photo

शुभ प्रभात 🌹🌄🌹नमस्कार 🌹🙏🌹 पर्मेश्वरलाई धन्यवाद र महिमा भएको हाेस्" सम्पूर्ण साथीहरू /सर मिसहरु र प्रिय भाइबहिनी हरुमा नयाँ दिन र नयाँ जीवन पाउनु भएकोमा र असल काम गरेर असलै फल फलाउने यौटा सुन्दर अवसर पाउनु भएकोमा तपाईंहरु सबैलाई अभिनन्दन,शुभकामना साथ प्रार्थना 🛐✍️

शुभ प्रभात 🌹🌄🌹नमस्कार 🌹🙏🌹
पर्मेश्वरलाई धन्यवाद र महिमा भएको हाेस्"
सम्पूर्ण साथीहरू /सर मिसहरु र प्रिय भाइबहिनी हरुमा नयाँ दिन र नयाँ जीवन पाउनु भएकोमा र असल काम गरेर असलै फल फलाउने यौटा सुन्दर अवसर पाउनु भएकोमा तपाईंहरु सबैलाई अभिनन्दन,शुभकामना साथ प्रार्थना 🛐✍️