दिनेश धमला (@dineshdhamala12) 's Twitter Profile
दिनेश धमला

@dineshdhamala12

M.Phil/Ph.D in Business Management/
Take a deep breath. It calms the mind.
Single हुँ -try मारे हुन्छ 😎😘
🌹शुभम् 🌹🙏

ID: 1264449217411645440

linkhttps://twitter.com/search?q=from%3A%40DineshDhamala12%20-filter%3Areplies&src=typed calendar_today24-05-2020 06:52:53

226,226K Tweet

4,4K Takipçi

1,1K Takip Edilen

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

एउटा नेता चाहने हो भने पाँच बर्ष सम्म देशको पुरै जनताहरु लाई उल्लु बनाइदिन सक्दछ तर बिडम्बना हामि पचासौ बर्ष देखि उल्लु जस्तै भएका छौ …!🙏☕️💐💝 #शुभसन्ध्या_सम्पुर्णमा

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

~~ इच्छा अनुसार होइन आवश्यकता अनुसार जिउने गर्नुस किनकि आवश्यकता जोगीका पनि पूरा हुन्छन् तर इच्छा राजाका पनि पूरा हुँदैनन् भन्नुहुन्छ गाउँघरे काका!~~…………✍️✍️😁😁 #शुभ_प्रभात_🎇🎇🎇 #ॐ_नमः_शिवायः 🔱🔱🔱 #शुभ_सोमबार 🙏⚜️🎆♥️🌹

🙏Narayan Acharya 🌹GANGA Acharya🌹 (@narayan18697001) 's Twitter Profile Photo

सबैलाइ झट्टै बिश्वास गर्ने बानि हटाइदियो यउटा धोकाले त्यो धोका सोचेर बुझेर अँघि बढ्ने माध्यम बन्यो👍

गोपाल घिमिरे (@thelastgopal) 's Twitter Profile Photo

नचिनेका मानिसहरूसँग पनि भेटघाट गर्ने गर्नुस, कहिलेकाहीँ नचिनेका मानिसहरू आफ्ना मानिसहरूभन्दा पनि राम्रा हुन सक्छन्..!! #शुभ_प्रभात🍵🍵 #शुभदिन 🙏🌹🌻

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

२०४७ सालमा टनकपुर भारतलाई प्रयोग गर्न दिने सम्झौता भयो प्रधानमन्त्री थिए गिरिजाप्रसाद कोइराला। २०५२ सालमा महाकाली नदि भारतलाई दिने पानी र बिजुली बेचेर पैसा कमाउने प्रधानमन्त्री थिए शेर बहादुर देउवा,तर अहिले २० बर्ष भयो न पैसा पाईयो न पानी यता कांग्रेस लोकतन्त्रको उपलब्धि हो भन्छ।

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 अर्काको आलोचना गर्ने ब्यक्तिले सज्जन र इमान्दार लाई बदनाम गर्न सक्छ तर आफू सज्जन र इमानदार बन्न सक्दैन #शुभ_बिहानी 🙏

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

'बा' को तस्बिर खोजेर 'बा' को तस्बिर टाँस्नु थियोे फेसबुकको भित्तामा ! मैले मुटु छामें, साह्रै गाह्रो हुँदोरहेछ मुटुको भित्तामा टाँसिएका 'बा' अन्तै टाँस्न !....... #सम्पूर्ण_बाहरुमा_कोटीकोटी_नमन🙏🙏 #कुशे_औंसीको_शुभकामना ।🎇 #शुभदिन_शुभपल🙏🎇🔱⚜️♥️

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

जीवनमा, श्रीमान श्रीमती जस्तो राम्रो र नजिकको साथी कोहि हुँदैन, कहिले रिसाउने कहिले फकाउने त कहिले सताउने यहि त हो माया। #शुभप्रभात #सामाजिकसञ्जाल ~bg T- 5992 🇳🇵

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

जीवनका हरेक पाइला चाल्न सिकाउने बा सन्तानको खुशीमा आफू लाई रित्ताउने बा भविष्यको उज्जवल बाटो देखाउन लाई दिन रात ज्याला मजदुरी गरी पढाउने बा आफू च्यातिएको टोपी दौरा मै खुशी रहि सन्तान लाई नयाँ नयाँ कपडा दिलाउने बा सन्तानलाई शहर पठाई,गाउँमै गोठालो गरे दुध घिउ बेची गोठमै खुसीको

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

नारीको मनमा तीन व्यवहार कहिल्यै हराउँदैनन् — नवविवाहको बेला गरिएको व्यवहार, गर्भावस्थामा गरिएको व्यवहार, र सन्तान जन्म दिएपछिको व्यवहार। #शुभप्रभात☕️☕️ 🙏🔱🕉🥰❣️

🙏Narayan Acharya 🌹GANGA Acharya🌹 (@narayan18697001) 's Twitter Profile Photo

खुन पसिना त बगि रहेको छ तर अरु देशको लागि देश कसरि बनोस् यस्तो बातावरण छिट्टै बनोस अरुको लागि बगेको खुन पसिना आफ्नै देशको माटोमा परोस् 🙏🙏👍👍🙏🙏

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

१८औ पटक दर खाई सके पछी भनिन पोहोर को जस्तो दर खुवाई नै भएन अनि मैले भने दर खाने दिन सकिएकै छन किन चिन्ता गर्छौ …!😄😁😜 #शुभसन्ध्या_सम्पुर्णमा 🙏💐☕️❣️

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

लिपुलेक सम्बन्धि भारत र चिनबिचमा भएको सहमती,उपेन्द्र यादब जोडिएको रौतहट हत्याकान्ड,भाद्र२१ बाट पुन:गर्ने भनिएको शिक्षकहरुकोआन्दोलन र पार्टिहरुको आन्तरिक द्दन्द तथा निशेधको राजनिति आदि कारणले नेपाल फेरि आन्दोलनमय हुने निश्चित छ।पुरानाहरुलाई नवढारेसम्म परिबर्तन सम्भब छैन अब त।

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

प्रचण्ड, ओली, शेरबहादुर, बाबुराम, झलनाथ, माधव, लगायत सबैले राजनीति छोड्दा पनि देश गर्ल्यामगुर्लम्म ढल्दैन। बरु अस्थीरता, दण्डहीनता, भ्रष्ट्राचारको स्मारक चैं ढल्छ। ढल्नैपर्छ।

Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

छर्दै सुवास बग्दै छिन् नारायणी, नदि किनामा चल्छ हावा सिर्सिरी, मेरा हजुर बा आएर बसे यो जिल्लाका झाडी फाँडेर, जमिन रहेछ उर्वरा, ईटा जोडिन्छ माटोले पर्खाल लगाउँदा, देशको माया लाग्छ विग्रह आउँदा, चुप छन् लिपुलेक छिन्दा, नेपाल देश रहदैंन की जस्तो लाग्छ सत्ताका हरामी देख्दा!😞😞🌛

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

बा, तिमीलाई सम्झँदा प्रत्येक भावनाले मलाई आफैंमा चोट पुर्‍याउँछ। तिमी जिउँदो रहँदा साथ दिन नसकेको अपराधबोध आज पनि मनमा छ। तिमीले कहिल्यै भनेनौ, म तिम्रो गर्वको कारण थिएँ कि थिइँन, तर सत्य यही हो,मेरो स्वार्थ, मेरो कमजोरीले तिमीलाई गुमाउँदा सम्म मूल्य बुझ्न सकिनँ। अब बाँकी जीवन

Dipak Pyakurel (@dipakpyakurel8) 's Twitter Profile Photo

तर, यदि कसैलाई बुध्दिकाे अभाव छ भने उदार- चित्त सँग नझर्कि दिनुहुने पर्मेश्वरलाई त्यसले मागाेस् र त्यसलाई त्यो दिइनेछ।"याकुब १:५" (संसारका मानिस संग मागेको बुध्दिले अथवा शुल्क तिरेर पाएकाे बुद्धि सास छउन्जेल रहन्छ। तर पर्मेश्वर सँग मागेर पाएकाे बुध्दिले अनन्तकाे शान्ति दिँदछ।)✍️

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

एउटा सारी किन्दिन्छु भनेर लोभ देखाउछ काले काले काले मोराले😅🫣

श्रेया (@me_sherya) 's Twitter Profile Photo

प्रचण्डले काध छोडे गर्लयामगुर्लुम ढल्ने भनेको अस्थिरता,अराजकता र धोकाधाडि मात्र हो अरु त रौ नि हल्लदैन

madanmohan (@madankkharel) 's Twitter Profile Photo

वर्तमान सरकार किन चिन र भारतलाई लिपुलेक र लिम्पियाधुराको सम्झौताका वारे किन कुट्नीतिक नोट पठाउँन चाहांदैन...? 🤔 विषय विज्ञ साथिहरुको विचार सुनौं है !