Dhruba Regmi (@dhrubeee) 's Twitter Profile
Dhruba Regmi

@dhrubeee

यसमा अाएका सम्पुर्ण लिखत ब्यक्तिगत हुन्।

ID: 339429541

calendar_today21-07-2011 02:54:05

599 Tweet

125 Followers

162 Following

Dhruba Regmi (@dhrubeee) 's Twitter Profile Photo

कोरोना महामारी र लकडाउनले दैनिकी ज्याला-मजदुरी गरेर खानुपर्नेलाई एक छाक टार्न पनि धौधौ छ। उनीहरूलाई थोरै भए पनि राहत होस् भनेर नेपाल तरुण दल, केराघारीमार्फत् 'फुड बैंक' सुरू गरिएको हो हैन बिराेधमात्र गर्ने कि सिक्ने ? setopati.com/social/214810

One Planet Summit (@oneplanetsummit) 's Twitter Profile Photo

France, with the United Nations & the WorldBank is hosting the #OnePlanetSummit for biodiversity today. One goal: to raise the international community’s level of ambition for the protection of nature. Follow live on our social networks #Biodiversity

Dhruba Regmi (@dhrubeee) 's Twitter Profile Photo

"याे दाजुकाे मिर्मिरे अाँखा।" अलबीदा धनबहादुर दाजु।

Dhruba Regmi (@dhrubeee) 's Twitter Profile Photo

नयॉ बर्ष २०७८ को उपलक्ष्यमा सम्पूर्णमा सुखशान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको हार्दिक मंगलमय शुभकामना!

Millennium Challenge Account Nepal (@mca_nepal) 's Twitter Profile Photo

के साँचो, के झुठो ?#Facts #FactsMatter #FactCheck केही सामाजिक सञ्जालमा एमसीसी नेपाल कम्प्याक्टबारे भ्रमपूर्ण र निराधार दाबीहरू प्रेषित गरिएकोप्रति एमसिए–नेपालको ध्यानाकर्षण भएको छ । सर्वसाधारणलाई दिग्भ्रमित पार्ने ती दाबीसम्बन्धी यथार्थ तथ्य संलग्न सामग्रीमा प्रस्तुत गरिएको छ:

के साँचो, के झुठो ?#Facts #FactsMatter #FactCheck 
केही सामाजिक सञ्जालमा एमसीसी नेपाल कम्प्याक्टबारे भ्रमपूर्ण र निराधार दाबीहरू प्रेषित गरिएकोप्रति एमसिए–नेपालको ध्यानाकर्षण भएको छ । सर्वसाधारणलाई दिग्भ्रमित पार्ने ती दाबीसम्बन्धी यथार्थ तथ्य संलग्न सामग्रीमा प्रस्तुत गरिएको छ:
Dhruba Regmi (@dhrubeee) 's Twitter Profile Photo

हैन यी भी रा मनुवा साचिकै खुस्केकै हुन्? बिराेधकाे लागि बिराेध। अरूले संविधान पढेकै छैनन् ?

Rameshore Khanal (@rameshore) 's Twitter Profile Photo

जीवनमा एउटा पनि द्विपक्षीय/बहुपक्षीय सम्झौता-वार्ता (नेगोसिएसन) नगरेको मान्छे टिभी/युट्युब टक शो मा विज्ञ ! कृपया सिंगौरी खेल्न नआउनु होला 🙏🙏🙏

Millennium Challenge Account Nepal (@mca_nepal) 's Twitter Profile Photo

एमसिए-नेपालका कार्यकारी निर्देशकको नक्कली हस्ताक्षरसहित एक नक्कली दस्तावेज ट्विटरमा सम्प्रेषण गरिएकोमा हाम्रो ध्यानाकर्षण भएको छ। उक्त भ्रामक एवं असत्य सन्देशको भर्त्सना गर्दै त्यसमा कुनै सत्यता नभएको जानकारी गराउँछौँ । यसविरुद्ध कारवाहीका लागि सम्बन्धित निकायसँग पहल गर्दैछौँ।