dhan@ (@dhanbasnet2070) 's Twitter Profile
dhan@

@dhanbasnet2070

ID: 1623997738798178305

calendar_today10-02-2023 10:50:46

2,2K Tweet

64 Followers

287 Following

. (@dip911204) 's Twitter Profile Photo

नेपाली कांग्रेसका नेता तथा पुर्व रक्षामन्त्री बालकृष्ण खाँडले सरकारी वकिल तथा पछि न्यायाधीश बनेका तेजबहादुर कार्कीकी श्रीमती मञ्जुसँग विवाह गरे ।  भीभीआईपीको भताभुंग घरपरिवारः लोग्ने-स्वास्नी किचलो कसको कति ? newsofnepal.com/2017/10/19/612…

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

Gen Z पुस्ताको प्रतिनिधित्व गर्दै केहि समय अगाडि मा. निशा डागीँले संसदमा आवज उठाउनु भएको थियो। Gen Z का माग के के हुन सुनौ।🙏 #StopCorruption #nishadangi Nisha Dangi

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

आजको आन्दोलन शान्तिपूर्ण र सफल होस् । धेरै भन्दा धेरै संख्यामा सौम्य उपस्थिति होस्

सुजन (@sujnpandey) 's Twitter Profile Photo

“रास्वपा” का शिक्षित जुझारू युवा नेताहरूका कारण आज कांग्रेस एमाले (केपी ) चोर सरकारको भ्रष्टाचारका काण्डहरू बाहिर छताछुल्ल हुन पुगेको छ । धन्य हो रास्वपा 🫡✊🔔

dhan@ (@dhanbasnet2070) 's Twitter Profile Photo

हिजो सम्म आफूलाई र एमालेलाई हिटलर झैँ सम्झने आज अरूलाई उपदेश दिन थालेछन् । बिचरा राम राम भन्ने हो काँध थाप्न सकिँदैन।

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

प्रधानमन्त्री बन्न योग्य पात्र रवि लामिछाने हुन्-डा. योगी विकासानन्द

dhan@ (@dhanbasnet2070) 's Twitter Profile Photo

लौ हेर कांग्रेसको बुद्धि। यस्ता नेता बाट के विकाशको आशा गर्नु।

sagar sharma (@surendraparaj18) 's Twitter Profile Photo

बालेन्द्र साहकाे हली वर्तमान गृहमन्त्री ओम प्रकाश अर्यालले श्रीमतीलाई न्यायाधीश नबनाउदा चाेलेन्द्र राणालाई मुद्दा हालेका थिए ।

Swarnim Waglé (@swarnimwagle) 's Twitter Profile Photo

**प्रधानमन्त्रीसमक्ष रास्वपा. हिजो साँझ ४.१५ देखि ८.३० सम्म बालुवाटारमा चलेको सर्वदलीय वैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सोबिता गौतम र स्वर्णिम वाग्लेको प्रतिनिधित्व रह्यो। हाम्रा कुरा संक्षिप्तमा: १. चरम कुशासन र अहंकारको प्रतीक बनेको एमाले-कांग्रेस सरकार ढल्नुपर्छ

**प्रधानमन्त्रीसमक्ष रास्वपा.
हिजो साँझ ४.१५ देखि ८.३० सम्म बालुवाटारमा चलेको सर्वदलीय वैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सोबिता गौतम र स्वर्णिम वाग्लेको प्रतिनिधित्व रह्यो। 

हाम्रा कुरा संक्षिप्तमा:
१. चरम कुशासन र अहंकारको प्रतीक बनेको एमाले-कांग्रेस सरकार ढल्नुपर्छ
Ganesh Parajuli (@gparajuli) 's Twitter Profile Photo

मुद्दा एउटै बोक्ने तर एक्ला एक्लै हिँड्न चाहना राख्नेहरूले स्पष्ट बुझे हुन्छ #rsp का सभापति लाई झुटा मुद्दा लगाएर थुनामा पुर्‍याउनेहरूले तपाईँहरू कसैलाई रातो कार्पेट ओछ्याउनेवाला छैनन्। #genz सहित सबै लाई रास्वपाको छहारीमा सहयात्राको लागि सबै ढोका खुल्ला गरेको छ। #serofero

अन्टसन्ट विज्ञ  (@8kaal) 's Twitter Profile Photo

यस्तो गहन कुरा किन लुकाएर राखेको त अहिले सम्म गोल्डी बोरो ? जनताले थाहा पाउदा नै राम्रो हुने रहेछ त ।

Swarnim Waglé (@swarnimwagle) 's Twitter Profile Photo

**विकास सहायताकाे संकट** हालै अस्ट्रेलियामा सम्पन्न एक अन्तर्राष्ट्रिय सम्मेलनमा एसियाली उदाहरणसहित आधिकारिक विकास सहायता (ODA) को विगत, वर्तमान र भविष्यबारे राखिएका धारणा.