Nisha Dangi (@mpnishadangi) 's Twitter Profile
Nisha Dangi

@mpnishadangi

Politician | Member of the House of Representatives, Federal Parliament of Nepal | Member of the Infrastructure Development Committee | Whip, RSP

ID: 1604131143682772992

calendar_today17-12-2022 15:07:47

213 Tweet

4,4K Followers

75 Following

Nisha Dangi (@mpnishadangi) 's Twitter Profile Photo

हाम्रो अडान जारी छ । मानव तस्करीको जालो नहटेसम्म रास्वपा अगाडी बढिरहन्छ । #rastriyaswatantraparty #RSP

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

सोमबार प्रतिनिधिसभा बैठकमा निलो रिबन लगाएर प्रवेश गरेका रास्वपा सांसदहरूलाई चेतावनी र संसद्‌बाट निष्कासन समेत हुनसक्ने नियमावली सम्झाउँदै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले ध्यानाकर्षण गराएका हुन् । #onlinekhabar Read_more- onlinekhabar.com/2025/06/170480…

सोमबार प्रतिनिधिसभा बैठकमा निलो रिबन लगाएर प्रवेश गरेका रास्वपा सांसदहरूलाई चेतावनी र संसद्‌बाट निष्कासन समेत हुनसक्ने नियमावली सम्झाउँदै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले ध्यानाकर्षण गराएका हुन् ।

#onlinekhabar 

Read_more- onlinekhabar.com/2025/06/170480…
Nisha Dangi (@mpnishadangi) 's Twitter Profile Photo

मानव तस्कर र ठगी जस्तो गम्भिर संगठित अपराधको छानबिन गर्न सरकारले गठन गरेको टालटुले समितिको हामी अस्विकार गर्छौ । जब सम्म उच्च स्तरिय वा संसदिय छानबिन समिति बनाइदैन् तब सम्म हाम्रो आन्दोलन जारी रहन्छ । मानव तस्कर विरुद्धको हाम्रो आन्दोलन जारी छ ।

मानव तस्कर र ठगी जस्तो गम्भिर संगठित अपराधको छानबिन गर्न सरकारले गठन गरेको टालटुले समितिको हामी अस्विकार गर्छौ । 
जब सम्म उच्च स्तरिय वा संसदिय छानबिन समिति बनाइदैन् तब सम्म हाम्रो आन्दोलन जारी रहन्छ । 

मानव तस्कर विरुद्धको हाम्रो आन्दोलन जारी छ ।
Nisha Dangi (@mpnishadangi) 's Twitter Profile Photo

NPL दोश्रो सिजन झन् भव्य बनाउनुको सट्टा उल्टै रोक्न लागिपरेको जस्तो देखिएको छ सरकार । देश उल्टो दिशामा हिँड्न हुदैन् । NPL को पहिलो सिजन राम्रो सॅंग सम्पन्न गरियो अब हामी NPL दोश्रो सिजनको पर्खाइमा छौ त्यसैले मिति तत्काल घोषणा गरियोस्, रोकिएको काम तत्काल शुरु गरियोस् सरकार ।

NPL दोश्रो सिजन झन् भव्य बनाउनुको सट्टा उल्टै रोक्न लागिपरेको जस्तो देखिएको छ सरकार । 
देश उल्टो दिशामा हिँड्न हुदैन् । NPL को पहिलो सिजन राम्रो सॅंग सम्पन्न गरियो अब हामी NPL दोश्रो सिजनको पर्खाइमा छौ त्यसैले मिति तत्काल घोषणा गरियोस्, रोकिएको काम तत्काल शुरु गरियोस् सरकार ।
Dr. S. Jaishankar (@drsjaishankar) 's Twitter Profile Photo

Pleased to interact with a delegation of young political leaders from Nepal, on a visit to India. Discussed our close cooperation and deep people to people linkages. 🇮🇳 🇳🇵

Pleased to interact with a delegation of young political leaders from Nepal, on a visit to India. 

Discussed our close cooperation and deep people to people linkages. 

🇮🇳 🇳🇵
NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

जनताको आवाज सुन्नभन्दा पनि सरकार अपराधमा मुछिएकाहरूको बचाउनमा केन्द्रित भएको आरोप nepalpress.com/2025/08/22/631…

RatoPati (@rato_pati) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरूले सदनमा गरिरहेको आन्दोलन र बहिस्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेको भन्दै आपत्ति जनाएको छ । #Ratopati #Parliament ratopati.com/story/508512/t…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

सत्तापक्षलाई रास्वपाको जवाफ- हाम्रो बहिस्कार संविधान विरोधी होइन, लोकतन्त्रभित्र असहमतिको शैली हो #NepalPress

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

प्रतिनिधिसभाकी सबैभन्दा कान्छी सदस्य निशा डाँगीले प्रमुख दलहरूप्रति कटाक्ष गर्दै भनिन्- हामीलाई नसिकाउनुहोला । कहिल्यै परीक्षामा पास नभएको विद्यार्थीले कसरी पास हुने भनी सिकाएजस्तो हुन्छ । shilapatra.com/detail/166419

Setopati (@setopati) 's Twitter Profile Photo

काण्डै काण्डबाट निस्कन नसकेका पार्टीहरूले हाम्राे नैतिकतामा प्रश्न उठाइरहेका छन्: निशा डाँगी

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

काण्डै काण्डमा फसेका पार्टीले हामीलाई नैतिकताको प्रश्न उठाउन पर्दैन #nepalpress #nishadangi

काण्डै काण्डमा फसेका पार्टीले हामीलाई नैतिकताको प्रश्न उठाउन पर्दैन
#nepalpress #nishadangi
Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

‘प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाइयोस्’ ekantipur.com/politics/2025/…

Nisha Dangi (@mpnishadangi) 's Twitter Profile Photo

आज सदनमा जनताको मुद्दा उठाउनुलाई लोकतन्त्रबिरुद्ध भन्ने सरकारलाई जवाफ दिएकी छु । #rastriyaswatantraparty

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

निशा डाँगीको टिप्पणी- सत्ताको घमण्डले जेब्रा क्रसिङमा पैदलयात्रीलाई ठक्कर दिएर मन्त्री फरार भए nepalpress.com/2025/09/06/636…

Nisha Dangi (@mpnishadangi) 's Twitter Profile Photo

जेब्रा क्रसिङमा पैदलयात्रीलाई ठक्कर दिएर मन्त्रीसवार गाडी फरार हुनु कुनै सामान्य दुर्घटना होइन, यो सरासर गैरजिम्मेवारी हो । पैदलयात्रीको पहिलो अधिकार हुने ठाउँमै गाडी कुदाएर भाग्नु, अनि प्रधानमन्त्रीबाट “सामान्य छोएको” भनेर पन्छिनु झन् दुःखद र असंवेदनशील अभिव्यक्ति हो ।

जेब्रा क्रसिङमा पैदलयात्रीलाई ठक्कर दिएर मन्त्रीसवार गाडी फरार हुनु कुनै सामान्य दुर्घटना होइन, यो सरासर गैरजिम्मेवारी हो । 
पैदलयात्रीको पहिलो अधिकार हुने ठाउँमै गाडी कुदाएर भाग्नु, अनि प्रधानमन्त्रीबाट “सामान्य छोएको” भनेर पन्छिनु झन् दुःखद र असंवेदनशील अभिव्यक्ति हो ।
Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

जेब्रा क्रसिङमा पैदलयात्रीलाई ठक्कर दिएर मन्त्री फरार हुनु गैरजिम्मेवारी र सत्ताको घमण्ड हो : निशा डाँगी nayapatrikadaily.com/news-details/1…

Nisha Dangi (@mpnishadangi) 's Twitter Profile Photo

युवाको छातीमा ताकेर गोली हान्न पाइदैन्, बुढा नेता हामीलाई चाहिदैन् । #nonotagain #anticorruptionnepal #anticorruptionmovement

Nisha Dangi (@mpnishadangi) 's Twitter Profile Photo

मेरो पुस्ता सडकमा लास बन्दै गर्दा म सांसदको पदमा बसिरहन सक्दिन, म सडकमा मेरो पुस्ता सॅंगै उभिनेछु । #GenZ #anticorruption

मेरो पुस्ता सडकमा लास बन्दै गर्दा म सांसदको पदमा बसिरहन सक्दिन, म सडकमा मेरो पुस्ता सॅंगै उभिनेछु । 
#GenZ
#anticorruption