पुर्वेली केटो (@dhamala1991) 's Twitter Profile
पुर्वेली केटो

@dhamala1991

खुला हृदय भएको मान्छे,सबै संग खुलेर मनको भावना ब्यक्त गर्छु,अरुलाई असर पर्ने काम गर्दिन,मित्रता गास्न मात्र होइन निभाऊन पनि जानेको छु,नपत्याए फलो गरेर हेर्नुहोश

ID: 2992469791

calendar_today22-01-2015 17:12:13

1,1K Tweet

532 Followers

639 Following

Karishma Dhakal (@its_karishma) 's Twitter Profile Photo

म उपन्यास हुँ,म कथा हुँ,म निबन्ध हुँ,म नाटक हुँ,म कविता हुँ,म गजल हुँ,म मुक्तक हुँ,म हाइकु हुँ। सबैसबै म हुँ। सारमा म मान्छे हुँ। के पढेर सक्छौ प्रिय पाठक तिमीले मलाई?

पुर्वेली केटो (@dhamala1991) 's Twitter Profile Photo

"जीवनका हरेक मोडमा सिक्ने सिकाउने प्रक्रिया चलिरहन्छ,मलाई हरेक पल,हरेक मोडमा सही बाटो देखाउन मद्दत गर्नु हुने सबैलाई धन्यवात भन्न चाहन्छु" #गुरुपूर्णिमा

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

आमाले छोडेर गईन, बाबुले वास्ता गरेनन, बुढा हजुरबुबालाई हेर्नू पर्यो, घरमा अन्नको गेडो छैन। सर मलाई स्कुलबाट निकाली दिनुस् न भनेर प्रीन्सिपललाई पत्र लेखिन म्याग्दिकी सानी नानी पुजा खत्रीले। नरुने प्रयास गर्नुहोला। youtu.be/0aMjiryGju8

Pradip Khadka 🍥 (@officialpradip_) 's Twitter Profile Photo

कोठा भाडामा चाहिएमा सम्पर्क गर्नुहोला!! मुटुका 2 कोठा खालि छन् 😂😂

माधवी❣️ (@grlswt1) 's Twitter Profile Photo

अब"स्वार्थीहरुलाई"सम्झेर होईन बिर्सेर"अगाडी"बढ्नु "छ जिन्दगीमा"

🌺गीताञ्जली🌺 (@gitanjaliojha8) 's Twitter Profile Photo

यदि महिलाले नै रजस्वला लाई आफुले गरेको पाप मानेर आजको दिन पाप धुनलाई ऋषि पञ्चमीको पूजा गर्छन् भने महिलाले आफ्नो लागि अधिकार किन माग्ने ? रजस्वला पाप होइन यो त प्रक्रिति को एउटा नियम हो जसले गर्दा यो स्रिष्टि चलेको छ।

EagleEye (@eagleeye_nepal) 's Twitter Profile Photo

ढल्दै गरेको दिन तिम्रो याद छोडेर गयो टिलपिल आँसु फेरी सिमा तोडेर गयो लाखौँ तारा माझ पनि एक्लै परेर होला मेरो जुनले बादलुको घुम्टो ओढेर गयो !

EagleEye (@eagleeye_nepal) 's Twitter Profile Photo

तिम्रो घरमा हजारहोला मेरो घरमा सयछैन आजयहॉ भोलीकहॉ गन्तव्यकै तयछैन सुखीलाई न डरहुन्छ,कतै दुख पर्ला भन्ने सर्बहारा जोगी मत मृत्युको पनि भयछैन

EagleEye (@eagleeye_nepal) 's Twitter Profile Photo

हजार होलान् तिम्रो रुपमा मर्ने मान्छे एउटै हुन्छ आखिर सिउँदो भर्ने मान्छे धन मात्र सबै कुरा हैन भनि रोज्नु आफैलाई भन्दाबढी मायॉ गर्ने मान्छे

Pi network nepal (@yubraj_bc) 's Twitter Profile Photo

सधै बहस बनाउछ अनि छलफल बनाउछ । कहीले हास्ने कहीले रूने पलपल बनाउछ । यो याद भन्ने चिज पनी बडो अचम्मको छ आउछ एकोहोरो मनमुटु हलचल बनाउछ ।

Karishma Dhakal (@its_karishma) 's Twitter Profile Photo

न वार नै भईदिन्छ न त पार भईदिन्छ उस्लाई आफ्नो सम्झनु बेकार भईदिन्छ कुन फूल चैं अोइलिएर झर्दैन होला र? जब रस चुसेर भमरा फरार भईदिन्छ।

K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

आजबाट नयॉ अभियानको थालनी भएको छ । देश र जनताप्रति समर्पित एउटै कम्युनिष्ट पार्टी बनाउने यो सुरुवातले देशको राजनीतिलाई नयॉ मोडमा लगेको छ ।

K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको असामयिक निधनको खबरले मर्माहत बनाएको छ ।स्वर्गीय प्रकाशप्रति हार्दिक श्रद्धान्जली ।शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ।

K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

रोमाञ्चक खेलमा क्यानडालाई हराउँदै आईसीसी विश्वकप छनोटमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई । नेपाली क्रिकेट टिमले आगामी दिनमा झनै सशक्त र उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वाससहित उत्तरोत्तर प्रगतिको कामना गर्दैछु ।

Paras Khadka (@paras77) 's Twitter Profile Photo

Thank you everyone for the support..Just been years and years of toil,persisitance,sacrifices,commitment and hardwork..Finally WE BECOME An ODI nation.. Congratulations to everyone who has been part of Nepal cricket's incredible journey .. God Bless..!!!

सबिना खड्का (@sabu232) 's Twitter Profile Photo

हैट!!गोरे भएर पनि कालो धन्दा।रुप हुनेको रङ हुँदैन भन्थे हो र च नि।

रीनासा💕 (@reenasa27) 's Twitter Profile Photo

तिमी जस्तो एउटा गए अर्को आउँछ भन्दिन, म किन कि यो मेरो मन हो कुनै गेस्ट हाउस हैन।।