टेडो_बकम्फुसे (@devthapamagar12) 's Twitter Profile
टेडो_बकम्फुसे

@devthapamagar12

Follow Back💯

ID: 1299598475831648256

calendar_today29-08-2020 06:43:41

207 Tweet

330 Followers

154 Following

टेडो_बकम्फुसे (@devthapamagar12) 's Twitter Profile Photo

जब जिन्दगीले नै मेरो नजिकको मै मात्र हुँ, भन्ने सिकाउँछ तब पात्रका स्वरूपका यी रहर,सपना,चाहना,हर्ष,उमेर अनि समय सबै सामान्य लाग्न थाल्दा रहेछन्..! #टेडो_बकम्फुसे

टेडो_बकम्फुसे (@devthapamagar12) 's Twitter Profile Photo

रुमाल चिनो लैजाऊ बैना लै चिसोको मौसम छ, तीनपाने रौसी बनाउन आइदेउन न मगर्नी साली दुई चार महिना लाई..! #टेडो_बकम्फुसे

टेडो_बकम्फुसे (@devthapamagar12) 's Twitter Profile Photo

जनहितमा जारी सन्देश; यी जाडोमा भिटामिन ‘डी ’ पाउनलाई कि त घाम लाई रोज्नुहोस, कि त म लाई..! नोट: महिलाहरूप्रति विशेष प्राथमिकता #टेडो_बकम्फुसे

टेडो_बकम्फुसे (@devthapamagar12) 's Twitter Profile Photo

जिन्दगी लाई सोच्दा पृथ्वी नै उल्टन्छ, कस्तो ? यहाँ आफू लाई नै न सोच्दा आफै पल्टिन्छ जस्तो..! प्रसंग:- आफू ताक्छु मुडो बन्चरो ताक्छ घुँडो #टेडो_बकम्फुसे

टेडो_बकम्फुसे (@devthapamagar12) 's Twitter Profile Photo

जाडो महिनाको घाम जस्तै भाको छ, “उपलब्धि” जति जति नजिक वस्न खोज्यो उति टाढा टाढा पुग्ने...! #टेडो_बकम्फुसे

टेडो_बकम्फुसे (@devthapamagar12) 's Twitter Profile Photo

नेपालमा ज्योती मगर जस्तो गर्ल फ्रेन्ड पाउन त मुश्किल छ, श्रद्धा त आकाश पतालको कुरा हो..! #Unemployment #टेडो_बकम्फुसे

टेडो_बकम्फुसे (@devthapamagar12) 's Twitter Profile Photo

हुने हरुलाई पो प्रणय दिवस, नहुने म जस्तोलाई लोकल एक गिलास..! #टेडो_बकम्फुसे

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

कता कता सपनाहरुले, आफैलाई ऐठनले अठ्याए जस्तो भा'छ, आफ्नो आत्माले आफ्नै मुटु चपाए जस्तो भा'छ जन्मिनुको अस्तित्व नभए जस्तो जीवनमा एउटा उत्तरचढाब आइरहन्छ, यो जीवनको युद्द उसैले जित्छ जसले हिम्मत हार्दैन म झसँग भए, तर डराइन त्यो दिन म अरु दिन भन्दा निश्चिन्त भए।। #शुभबिहानी 🌄🌺☕️✍️

टेडो_बकम्फुसे (@devthapamagar12) 's Twitter Profile Photo

पहिले पानी खाएर झ्याप भाको अभिनय गर्थे, आहिलेको Circle of lyf मा तीन पाने रौसी खाएर Fresh भाको अभिनय गर्दै छु..! तात्पर्य के हो ? आफै जान्नुस्..! #टेडो_बकम्फुसे

टेडो_बकम्फुसे (@devthapamagar12) 's Twitter Profile Photo

अर्काको भुरीहरुलाई किन रङ्ग हालेर हिरो वनू भनेर मात्र हो नत्र खलनायक त म छँदै छु नी #टेडो_बकम्फुसे

टेडो_बकम्फुसे (@devthapamagar12) 's Twitter Profile Photo

ऐना एउटै भएनी तस्बिर बदलिँदो रहेछ थाहै थिएन यो मन लाइटर बिना नै जल्दो रहेछ..!

टेडो_बकम्फुसे (@devthapamagar12) 's Twitter Profile Photo

दशैं तिहारमा मामाघर जाँदा न मात्तियोस् भनेर आशीर्वाद दिने अरु बेला चाहिँ ससुराली जाँदा एक बोतलले त के हुन्न अझै खानु पर्छ भनेर मात्ताएर पठाउने..! #टेडो_बकम्फुसे

टेडो_बकम्फुसे (@devthapamagar12) 's Twitter Profile Photo

बुटवलको☀️ Hot त मेरी उनी पनि थिएनन् ..! हरियो मकै कार्यम कार्यम मकै बारी दार्यम दार्यम हुई हुई😂😂 #त्यसका_बाजे #हल्का_नरमाइलो #टेडो_बकम्फुसे🙏😂

टेडो_बकम्फुसे (@devthapamagar12) 's Twitter Profile Photo

घाम चर्क्याे चापले ज्यान सुक्यो रफ्ले जानु कि नजानु ? “बुटवल” #टेडो_बकम्फुसे🙏😂

टेडो_बकम्फुसे (@devthapamagar12) 's Twitter Profile Photo

चर्को घाममा छायाँ भैदिए कति शितल हुन्थ्यो यो जिन्दगी अंगालोमा रौरी मुन्छे भैदिए😂 #टेडो_बकम्फुसे🙏😂

टेडो_बकम्फुसे (@devthapamagar12) 's Twitter Profile Photo

यात्रा कति लामो हुन्छ, बाटोको दूरीले हैन् यात्रीको विश्वशमा भर पर्छ..!

टेडो_बकम्फुसे (@devthapamagar12) 's Twitter Profile Photo

मेरी उनी लाई.. न चिठ्ठीले पर लाग्यो, न फेसबुकले ! अब के गरूँ?

टेडो_बकम्फुसे (@devthapamagar12) 's Twitter Profile Photo

Single को कुरा AI ले बुझ्यो फेसबुकले बुझिएन! समय थ्यो २१औं शताब्दी ढुङ्गे युगको गुन्द्रुक ले बुझिएन!!

टेडो_बकम्फुसे (@devthapamagar12) 's Twitter Profile Photo

#अति संभावित प्रश्न:- #विवाह कहिले गर्ने? (क) २/४ वर्ष पछि (ख) थाहा छैन (ग) एकदिन (घ) केटी न पाएर

टेडो_बकम्फुसे (@devthapamagar12) 's Twitter Profile Photo

जहाँ सम्पत्ति त्यहाँ श्रीमती हाम्रो चाहिँ सधैं द्रुगति