Nirmal Aryal (@devimarga) 's Twitter Profile
Nirmal Aryal

@devimarga

Journalist/Academician

ID: 751673906696564736

calendar_today09-07-2016 07:06:39

5,5K Tweet

913 Followers

718 Following

Nirmal Aryal (@devimarga) 's Twitter Profile Photo

मिति-२०८२/०९/०५ गते हाम्रो भूगोलका सान, मुलुककै अमुल्य निधि वरिष्ठ कलाकार आदरणीय दाइ श्री रामचन्द्र अधिकारी तथा भाउजू सीता अधिकारीसङ्ग चिन्तन चौतारीको १९ औं शृङ्खलामा ।

Vikrant Gupta (@vikrantgupta73) 's Twitter Profile Photo

Nepal have been the most entertaining team this World Cup so far! Wish they could have made it to the Super 8s - if not now believe me by the time the next T20 World Cup comes knocking, Nepal will do even better #ICCT20WorldCup2026 #NepalCricket #NepvsSco

Nirmal Aryal (@devimarga) 's Twitter Profile Photo

साहित्य, कला, संस्कृति तथा मानवतावादी समाज सुधारका हिमायती, हामी सबैका अत्यन्त आदरणीय श्री बुद्धिबहादुर (अमिर) थापाज्यूको सुस्वास्थ्य एवं दीर्घायूको कामना गर्दछौं । केवल चार वर्षको हुँदा उहाँका पिता सुवेदार मेघबहादुर थापालाई फाँसी दिइएको थियो ।

पद्यश्री साहित्य पुरस्कार २०८१ बाट पुरस्कृत कृति ‘छालबाटो-कैलाशदेखि गङ्गासम्म’ का लेखक मेरा मित्र रमेश भुसालसँग उक्त कृतिका ठूलो फ्यान, प्रखर अध्येता एवं मेरा अत्यन्त आदरणीय दाइ उद्धव रायमाझी । Ramesh Bhushal

पद्यश्री साहित्य पुरस्कार २०८१ बाट पुरस्कृत कृति ‘छालबाटो-कैलाशदेखि गङ्गासम्म’ का लेखक मेरा मित्र रमेश भुसालसँग उक्त कृतिका ठूलो फ्यान, प्रखर अध्येता एवं मेरा अत्यन्त आदरणीय दाइ उद्धव रायमाझी । <a href="/RameshBhushal/">Ramesh Bhushal</a>
Nirmal Aryal (@devimarga) 's Twitter Profile Photo

मुलुक गम्भीर राजनीतिक दुर्घटनातर्फ उन्मुख भएको अत्यन्त विषम परिस्थितिमा कार्यकारी अधिकार हातमा लिई राष्ट्रलाई निकास दिनु भएकोमा सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूप्रति हार्दिक आभार । तस्विर सौजन्य-केशव थापा

चामुण्डा कलेजमा कक्षा ११ र १२ मा मैले पढाएको विद्यार्थी (सिता वादी) लाई आज माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रुपमा उहाँकै कार्यकक्षमा गएर बधाइ दिँदा अत्यन्त खुशी लागेको छ । एक शिक्षकलाई यो जत्तिको खुशीको क्षण अरु के हुन सक्छ र ।

पूजनीय पिता अच्युत अर्यालको स्मृतिमा स्थापित ‘अच्युत अर्याल’ मेमोरियल ट्रष्टको तर्फबाट मृगौला रोग पीडित दुई बिरामीलाई आज रु.२५/२५ हजार सहयोग उपलब्ध गराइएको छ । नेपाल मेडिकल कलेजमा डायलसिस गराइरहेका बिरामीद्धय संगिता विक र विशाल तामाङलाई आर्थिक सहयोग उपलब्ध गराइएको हो ।