Devish Dev🇳🇵 (@devdevish1) 's Twitter Profile
Devish Dev🇳🇵

@devdevish1

Geomatics Engineer Spiritual Seeker OSHO Lover Adventure Traveler

ID: 2964112161

calendar_today06-01-2015 13:43:34

265 Tweet

2,2K Followers

4,4K Following

kamal Poudel (@poudelk123) 's Twitter Profile Photo

म = हेल्लो हजुर ,, आमा भन्नुस 😊 आमा = तैले शहरमा कोठाको भाडा कति तिर्छस नि ?? म = 5000 , किन र आमा ? आमा = यहाँ गाउमा शहरियाहरु आएकाछन के कोठा चाहियो भनेर 😊😥 #covid_19😥 #stay_safe🙏 #self_quarentine🙋‍♂️

शब्द चौतारी✍️कोईराला_रामहरी🌹 (@koiralarhk) 's Twitter Profile Photo

नक्सा जारी गर्ने विषयमा प्रधानमन्त्री केपी ओलीको अडान उपयुक्त भए पनि 'भारतीय भाइरस कडा, चिनियाँ भाइरस कमजोर' अनि 'सिंहमेव: जयते कि सत्यमेव: जयते' जस्ता हल्का अभिव्यक्तिका कारण भारतीयलाई खेल्ने ठाउँ दिएको छ । प्रधानमन्त्रीले पदको गरिमा ख्याल नगरी बोल्दा देशलाई अफ्ठेरो पर्छ !!

Devish Dev🇳🇵 (@devdevish1) 's Twitter Profile Photo

KP ले खन्यो लिम्पियाको को बाटो, मनिषा ले खनायो अल्कत्रा तातो, मिनेन्द्र ले चलायो त्यस माथी गाडी, गाडीको भित्र गोर्खे सवारी 😍👊🏻 #copied

Devish Dev🇳🇵 (@devdevish1) 's Twitter Profile Photo

अलिअलि देशभक्ति जाग्दै थियो फेरी DV को रिजल्ट आउने बेला भएछ!😂😁

Devish Dev🇳🇵 (@devdevish1) 's Twitter Profile Photo

महाकाली बेचेर एमालेका नेताले घर बनाए , कोशी र टनकपुर बेचेर कांग्रेसी नेताहरुले घर बनाए , अब MCC पास गरेर बांकी कस कस्ले घरवार बनाउने हून ?

Devish Dev🇳🇵 (@devdevish1) 's Twitter Profile Photo

उता छिमेकीले ~सिमाना मिचेर मार्यो यतातिर निष्ठुरीले फोटो खिचेर मार्यो जवानी रहेछ ~खेलाडी तिम्रो रूपमा बुढाहरुले पनि मोबाइल थिचेर मार्यो गाला धपक्क चाला सर्लक्क बलेको रूपको घमण्डी आँखाले कीचेर मार्यो 🙈 #copied

Zyapoo (@suntzustha) 's Twitter Profile Photo

कहिले काहीँ अँध्यारो हुन लोडसेडिङ् हुनैपर्दैन, कसैको अभाव नै काफी छ!!!

Devish Dev🇳🇵 (@devdevish1) 's Twitter Profile Photo

रुकुम जादा ज्यान गुम्ने😭 Ktm जादा लिङ्ग 😂 मलाइ कहि जानू छैन मेरै जिल्ला ठिक छ☺️ #copied

Devish Dev🇳🇵 (@devdevish1) 's Twitter Profile Photo

संसोधन बिधेक संसदबाट आत्याधिक बहुमतले पारित भयपछि Indian Media हरु को मुखमा ताल्चा नै लगेजस्तो छ। #Jai_Nepal 🇳🇵

Devish Dev🇳🇵 (@devdevish1) 's Twitter Profile Photo

धेरै केटाहरूकाे साधना याैटी झुम्रीकाे चुम्माले सकिन्छ र भाेलिपल्टदेखि बाजारबाट सब्जी र फलफुल ल्याउने श्रीमान बन्दछन जहाँ मान हुदैन

Devish Dev🇳🇵 (@devdevish1) 's Twitter Profile Photo

नेपाल विधुत प्राधिकरणमा जोसुकै आओस प्राधिकरण घाटामा जानुभयन र लोडशेडिंग हनुभयन।

OroraTech (@ororatech) 's Twitter Profile Photo

Nepal’s restored forests are threatened by severe wildfires, with limited resources and few strategies in place to combat them. Despite deploying 12,500 personnel and recording 325 incidents in 51 districts just this Wednesday, the fires rage on. #NepalWildfires #ClimateEmergency