Geet Stha(@GeetStha2) 's Twitter Profile Photo

समय हो परिबर्तन भैरहन्छ,
आज दिन तिम्रो छ भोलि मेरो आउने छ ...🙏
DearZindagii#DangNepal

account_circle
Geet Stha(@GeetStha2) 's Twitter Profile Photo

I wish....
म छिट्टै मोरुम अनि मलाई सबले विर्सोस् 😔😥
#DearZindagii#DangNepal

account_circle
Official Jesan(@jesan_official) 's Twitter Profile Photo

कोशिश बहुत कर रहा हूँ, जिंदगी को आजाद कर दूँ, लेकिन ये जिंदगी रूह से लिपटी पड़ी हैं।

account_circle
Geet Stha(@GeetStha2) 's Twitter Profile Photo

Trust me😔
बाहिर जती खुसी छु नि, भित्र भित्र त्यो भन्दा बढी दुखी छु ।।😥
#DearZindagii#DangNepal

account_circle
Geet Stha(@GeetStha2) 's Twitter Profile Photo

समाज त परको कुरा हो,
कमजोर भएपछि यहाँ आफ्नै आफन्तहरुले त कुरा काट्न थाल्छन ।।😌💔
#DearZindagii#DangNepal

account_circle
SK Sharma(@SKSharm53555870) 's Twitter Profile Photo

उता ऊनको चलिरहेको छ अरूसँगै कुराकानि
यता मेरो आफैसँग बोलचाल बन्द छ!!

account_circle
Geet Stha(@GeetStha2) 's Twitter Profile Photo

न हास्ने मन छ,
न त रुने मन छ,
बस श्वास र लास नभेटिने गरि बेपत्ता हुने मन छ ।।
#DearZindagii#DangNepal

account_circle
Geet Stha(@GeetStha2) 's Twitter Profile Photo

पीडा अनि समस्याहरू धेरै हुन्छन ,
निराश हुदैमा प्रेममा धोका पाएको हुदैन नि महोदय।
#DearZindagii#DangNepal

account_circle
Geet Stha(@GeetStha2) 's Twitter Profile Photo

प्रेम गर्नको लागि कुनै सुन्दर मान्छे खोजिरहनु पर्दैन,
जो सङ्ग प्रेम हुन्छ नि उहीँ मान्छे सुन्दर लाग्छ ।।
#DearZindagii#DangNepal

account_circle
Geet Stha(@GeetStha2) 's Twitter Profile Photo

यहाँ सबैले मन दुखाउने गर्छन, फरक यति होकि कोहि झुक्किएर त कसैले झुक्याएर ...😌
#DearZindagii#DangNepal

account_circle
Geet Stha(@GeetStha2) 's Twitter Profile Photo

जिन्दगीका पानाहरु चलचित्र भन्दा पनि बिचित्र भैइरहेका छन,चलचित्र त निश्चित बिन्दुमा रोकिन्छ तर जिन्दगि कुन बिन्दुमा अडिने हो थाहा नै छैन ।।
#DearZindagii#DangNepal

account_circle
Geet Stha(@GeetStha2) 's Twitter Profile Photo

धेरै बोल्न मन लागेको बेला पनि बोल्न नपाउदा सार्है मन आतिन्छ, मनमा धेरै कुरा खेल्छ, मन रुन्छ्😥 चिन्ता लाग्छ,भेट हुन मन लाग्छ तर चाहेर मात्र भेट नहुने रहेछ ....माया❣️
#DearZindagii#DangNepal

account_circle