🌹 बिनी 🌹 (@dear_munu) 's Twitter Profile
🌹 बिनी 🌹

@dear_munu

stay real,stay loyal and please stay away from me.😁😁
#dearMunu #ledeni 💕💕💕💕

ID: 4886986282

calendar_today08-02-2016 05:41:16

20,20K Tweet

12,12K Followers

622 Following

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

लक्ष्यको औचित्यमा र आफनो सफलतामा तिमी जति विश्वस्त हुन्छौ जति संकल्पबद्ध, दृढ र कर्मशील हुन्छौ, सफलतामा पुग्न त्यति नै सहज हुन्छ। शुभ होस्!

Binod Khatiwada ™ 🇳🇵 (@breakbinod) 's Twitter Profile Photo

एउटीलाई डियममा Hi, hello how are you? भन्देको... मोरी ईङ्लिस नबुझेर डिक्स्नेरी नै पल्टाउन गै कि क्या हो... रिप्लाई आउदैन त🤣🤣🤣

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

दुखको कुरा नेपाली समाजमा इमान धर्मकर्म यस्ता सबै पैसामा मुल्यांकन हुन थाल्यो यदि साच्चिकै इमानदारीताको कदर हुन्थ्यो भने नेपाली समाजमा यति दुर्गन्धित रुपमा फैलिएका भष्टहरू हुदैनन् थियो होला ।

Binod Khatiwada ™ 🇳🇵 (@breakbinod) 's Twitter Profile Photo

समस्या अनि कठिनाईले मानिसलाई झन् धेरै ब्यबहारिक बनाउँछ... !!

≼M≽≼o≽≼o≽≼n≽ (@thakuri_moon442) 's Twitter Profile Photo

बुढो: खाना बनाउने बेलामा मोबाइल नचला भनेको टेर्दीन! आज दालमा नुन नै हाल्न बिर्सीछे ! बुढी: खाना खाने बेलामा मोबाइल नचलाउ भनेको सुन्ने हैन ! दाल उता राखेर ,भात मा पानी मुछेर खाइराछ ! घीचीराखोस् !!😏😏😏 😂😂😂

Binod Khatiwada ™ 🇳🇵 (@breakbinod) 's Twitter Profile Photo

सबै हिरो ले फिल्म खेल्दैनन रेन्त लु न त उदारणको रुपमा मलाई नै हेरुम न😊

🌹 बिनी 🌹 (@dear_munu) 's Twitter Profile Photo

यी अध्यारो रात मा , एकनास बल्ने जुनको साथमा तर मन भने तिम्रो आगमन हुने आसमा!!

🌹 बिनी 🌹 (@dear_munu) 's Twitter Profile Photo

अब ती नयनको तिर नचलाउ प्रिय, मुटु त तिम्रो बोली ले नै छियाछिया भै सक्यो!!

🌹 बिनी 🌹 (@dear_munu) 's Twitter Profile Photo

दुनिया भुलाउन केही गर्न पर्दैन बस तिम्रो काख भए पुग्छ #आमा!!

🌹 बिनी 🌹 (@dear_munu) 's Twitter Profile Photo

ढाका टोपी लगाएको पुरुष,पुरुष हैन , , , , , , हिरो हुन हिरो।😍😍😍😍.

🌹 बिनी 🌹 (@dear_munu) 's Twitter Profile Photo

सुख नलेखिदिए पनि केइ छैन प्रभु तर दुखको बर्सात भने नगराइदेउ!!!

🌹 बिनी 🌹 (@dear_munu) 's Twitter Profile Photo

उ:-तिमिलाइ कस्तो केटा मन पर्छ?? म:-किन खोजिदिन लाई😉 उ:- हैन तेस्तै बन्न लाई😁😁😁😁 म:-😒😒

हिट्लरTHEडायर (@pree_4) 's Twitter Profile Photo

अप्रिल फूल हैन सधैं फूल बिहान अलार्मले झुक्याउछ ! मुख धुन खोज्यो धाराले झुक्याउछ ! खाना बसाल्न खोज्यो ग्यासले झुक्याउछ ! अफिस जान गाडी चड्यो खलासीले भाडामा झुक्याउछ ! अर्को महिना तलब बढछ भन्दै हाकिमले झुक्याउछ ! अबो अप्रेल फ़ुल भन्दै कती झुक्किनु?