मै पनि एमाले, सै पनि एमाले
@uml_hero
राजनीतिको सुधार केन्द्र भन्नुहुन्थ्यो बाले
कुन पार्टी रैछ त्यस्तो भन्दै हिँड्न थाले
संगठन नि बलियो हजुर,सिद्धान्त नि बलियो
त्यसैले नै मेरो मनले एमाले नै रोज्यो
ID: 2835247644
28-09-2014 17:14:48
1,1K Tweet
529 Followers
424 Following
Babu Lal Bhandari Dan Katuwal निषेधित क्षेत्र संसद माथी रड, भाला लिएर आक्रमण र पुलिसको ज्यान नै दागेर ढुंगा प्रहार भयो भने सेक्युरिटी फोर्सले के गर्छ र बिश्वका अरु देशमा के प्राक्टिस छ भन्नेकुरा यो एडभोकेट, मास्टर र फ्रील्यान्सरले थाहा नपाउनुको कारण चै पोर्न कन्टेन्टहरु रिपोस्ट गर्दै फुर्सद नमिलेर त होला नि !
पोहोरतिर कहिले हो तत्कालिन उद्योगमन्त्रीले मन्त्रीको कक्षमा मोबाइल निषेध भन्दा चटके निलो ग्याङले भक्कु गाली हान्दैथिए। आज उनकै मन्त्रीले यसो भन्दै रहेछन् "डिल" गर्न समस्या परेकै कारण त होला नि? नत्र फोटो खिचेर आकाश खस्ने भन्ने त हुन्न। के हो निलो ग्याङ प्रवक्ता My Name IS TUNTUN YaDav?
जसको बारेमा प्रश्न उठेको छ। उसको बारेमा बोल्दा न आकाश खस्छ न पाताल भासिन्छ। नेपाली सेनाको भाद्र २३-२४ गतेको भूमिकामाथि प्रश्न उठेकै छ र जगजाहेर छ। मानवअधिकार आयोगको प्रतिवेदन पनि पढ्दा हुन्छ। निकम्मा गौरी कार्कीको भन्दा स्पष्ट छ प्रतिवेदन। प्रतिशोध कहिले सकिन्छ Balen Shah सरकार?
हाम्रो देशमा नयाँ शिक्षामन्त्री तथा सरकारका प्रवक्ता आउनु भएछ क्या हो??? अनि लागू पनि दुई थरीले भएछ त???😂😂 एकपटक सरर पढेर ठेल्न पर्यो के दाजु Prateek Pradhan
CC: Rabi Lamichhane संसदीय मर्यादा डोलप्रसाद सर सभामुख भएपछि बुझ्नु भयो त होला नि? अब फेरि झापा-२ मा गएर के भन्नु हुन्छ होला रवि सरले? अब त दाह्रा किट्न पनि मिलेन।।🤫🤫🤭🤭😂😂