Shudip Ojha (@shudipojha) 's Twitter Profile
Shudip Ojha

@shudipojha

Director- Tech Partners Nepal, Owner- Latasa The Fashion Boutique, Past Executive Member- Pokhara Chember of Commerce & Industry

ID: 128449385

calendar_today01-04-2010 04:26:13

1,1K Tweet

240 Followers

248 Following

Shudip Ojha (@shudipojha) 's Twitter Profile Photo

बैकल्पिक राजनीतिका सपनाहरू, जुन सपनामानै सीमित होलान् भन्ने लागेको थियो, आज व्यवहारमा सास फेर्दैछन्। सोचेका बाटाहरू, कोरेका योजनाहरू— सबैलाई स्पर्श गरेको यो पहलप्रति हार्दिक धन्यवाद, Balen Shah सरकार। Biraj Bhakta Shrestha Sasmit Pokharel सोबिता गौतम

Shudip Ojha (@shudipojha) 's Twitter Profile Photo

देश ठिक गतिमा अघि बढ्दै छ । अब देशका पार्टीहरु सहि दिशामा हिड्न एमाले ले सुहाङ नेम्बाङ (Suhang Nembang ) लाई र काङ्रेसले निश्कल राई (Nishcal Rai) लाई संसदिय दलको नेताको जिम्मेवारी दिन ढिला गर्न हुदैन । Gagan Thapa Yogesh Bhattarai @maheshbasne

Shudip Ojha (@shudipojha) 's Twitter Profile Photo

2020 बाट 2026 सम्म आइपुग्दा विचारमा परिवर्तन आयो होला कि उस्तै छ होला ... 🤔 जिज्ञासा ????

2020 बाट 2026 सम्म आइपुग्दा विचारमा परिवर्तन आयो होला कि उस्तै छ होला ... 🤔

 जिज्ञासा ????
Shudip Ojha (@shudipojha) 's Twitter Profile Photo

शेयर बजार रातोमा, आशा हरियोमा— नयाँ सरकार आयो, तर लगानीकर्ताको मनोवल किन बढेन ??? प्रश्न ..................... Balen Shah

शेयर बजार रातोमा, आशा हरियोमा—
नयाँ सरकार आयो, तर लगानीकर्ताको मनोवल किन बढेन ??? 

प्रश्न .....................
<a href="/ShahBalen/">Balen Shah</a>
Shudip Ojha (@shudipojha) 's Twitter Profile Photo

यो फोटो दुई मान्छेको होइन, यो पुरानो सोचमाथि ठोकिएको चोट हो । जहाँ नारा होइन, काम गुञ्जिन्छ— जहाँ डर होइन, दृढता देखिन्छ— त्यहीँबाट इतिहास मोडिन्छ । Balen Shah .

यो फोटो दुई मान्छेको होइन,
यो पुरानो सोचमाथि ठोकिएको चोट हो ।

जहाँ नारा होइन, काम गुञ्जिन्छ—
जहाँ डर होइन, दृढता देखिन्छ—
त्यहीँबाट इतिहास मोडिन्छ ।
<a href="/ShahBalen/">Balen Shah</a>  <a href="/mayor_harka/">.</a>
Victor Paudel (@victorpaudelx) 's Twitter Profile Photo

लाखौ लगानीकर्ता अनि यो सरकारको ठुलो समर्थक रहेको शेयरबजार दैनिक 100 अङ्कले घट्दा यो सरकार देख्दैन ?सुन्दैन ? सरकार छ है ,काम गर्दै छ है भनेर आत्मविश्वास दिलाउन सक्दैन ? आगोको झिल्को सुरुमा सानो नै हुन्छ!

Shudip Ojha (@shudipojha) 's Twitter Profile Photo

ठुलो हावाहुरी लागेको छ— यो सृष्टिको नयाँ कथा सुरु हुनु अघि उठेको प्रस्तावना हो, कि विनाशको अझ गहिरो अध्यायतिर लैजाने चेतावनी ???? #nepal

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

Sad Fact: Nepal Government almost Nrs. 28.78 Kharba loan maa pugeko cha (as of Falgun Data) that means average maa per head Nepali ko loan almost Nrs. 97,000 pugeko chha. 🥹 #News Data. Public Debt Management, Finance Ministry

Shudip Ojha (@shudipojha) 's Twitter Profile Photo

ठुला खेलाडि बजारबाट निस्कदै छन । आखिर मर्ने साना लगानीकर्ता नै रैछ । अनि सरकार पनि आखिर ठुला पुजिपतिकै लागि हो कि क्या हो ? कुनै सम्बोधन नै छैन त ...... नेपाली सेयर बजार #share

Shudip Ojha (@shudipojha) 's Twitter Profile Photo

शेयरबजार को बारेमा नि केहि लेख्नु त Hark Sampang A revolution ??? तपाईले लेखेपछि सुन्छ कि सरकारले ......

Shudip Ojha (@shudipojha) 's Twitter Profile Photo

सरकारी अड्डा भनेपछि झन्झट सम्झिने मलाई आज पोखराको लाइसेन्स नवीकरणले सुखद आश्चर्य दियो— न लाइन, न विचौलिया, १० मिनेटमै काम सम्पन्न । कर्मचारीको सरलता र छिटो सेवाले नजर नै बदलियो । अब लाइसेन्स पनि यत्तिकै छिटो हातमा परोस् भन्ने आशा धन्यवाद नेपाल सरकार, गण्डकी प्रदेश सरकार ।

Shudip Ojha (@shudipojha) 's Twitter Profile Photo

फेवातालको शान्त ऐनामा समयका प्रतिबिम्बहरू साक्षी छन्— यही भूमिबाट परिवर्तनको झिल्को बाल्ने ती मित्रहरू आज पनि मातृभूमिको सेवामा निरन्तर समर्पित । म भने, सही बाटोमा उनीहरूको आवाज बन्ने, र चिप्लिँदा सचेत गराउने एक सहयात्री। यो यात्रा अविचल रहोस्—हार्दिक शुभकामना।

फेवातालको शान्त ऐनामा समयका प्रतिबिम्बहरू साक्षी छन्—
यही भूमिबाट परिवर्तनको झिल्को बाल्ने ती मित्रहरू
आज पनि मातृभूमिको सेवामा निरन्तर समर्पित ।

म भने, सही बाटोमा उनीहरूको आवाज बन्ने,
र चिप्लिँदा सचेत गराउने एक सहयात्री।
यो यात्रा अविचल रहोस्—हार्दिक शुभकामना।