प्रति😎 (@pratikshya007) 's Twitter Profile
प्रति😎

@pratikshya007

सास हुनेबेलासम्म केही गर्ने आश गरेकी छु त्यो आश पुरा भए पछी बायो पक्कै लेख्नेछु|| भण्डार: @pratikshya_007 #followback💯

ID: 1048158385793916928

calendar_today05-10-2018 10:30:07

3,3K Tweet

10,10K Followers

8,8K Following

🇳🇵हेन्सम मुन्छे असिने🇳🇵बाबु बुलेट🇳🇵 (@suvasbhattarai) 's Twitter Profile Photo

कहिले काँही एक्लो पनले सतायो भने मलाई याद गर्नु पिडाहरु बन्दकी राखेर भयपनि उधारो खुसि दिनेछु माया!

Dangali♥️Raja🦚👑 (@rcapitalrchy) 's Twitter Profile Photo

यदि प्रेममा भरोसा, आस्था, श्रद्धा र विश्वास छैन भने त्यहाँ प्रेम काे फूल कहिले फुल्ने छैन, फुल्छ त केवल ईर्ष्या,जलन, द्वेष र घृणा काे फूल..!!🤗😊 #शुभरात्री 🌾😻🙏

सौगात🇳🇵🇦🇷 (@10saugat) 's Twitter Profile Photo

निद्रा त तिमीले नै लिएर गयौ , आँखासँग त केवल परेलिहरू छन् !!

sabina Thapa (@thapamagar124) 's Twitter Profile Photo

माया पटक पटक भयो तर एउटै ब्यक्ति सङ भयो जो कहिले मेरो थिएन क्यार ।😂 #शुभसंध्या ❤️❤️

𝙄𝙈𝘼𝙂𝙀💕 (@iamimage12) 's Twitter Profile Photo

कुरा त बुझ्न सकेनौ हालत झन् के बुझ्थेउ तिमीले...!!😔🥀

NRN❤️ (@sksm309) 's Twitter Profile Photo

नबुझ्नेले डाहा गरून् बुझ्ने ले आहा भनुन यस्तो होस हाम्रो प्रेम पृय😉

Salina Sharma (@girlysalina) 's Twitter Profile Photo

आफुलाइ चाहिएको पैसो हो मान्छेहरु अर्ति उपदेश दिन्छ्न 😛😁

श्रीनीता (@syogtz3sg0dm15h) 's Twitter Profile Photo

सजाय धेरै दियो जिन्दगीले तर गल्ती के हो कहिलै बताएन!❤️🌸 #darklife🖤

Dipesh Pokhrel (@dipeshp54693550) 's Twitter Profile Photo

हल्का हल्का तिमी तिर झुकाउ मलाई ।। गाँठो परि बसेकाे छु बिस्तारै फुकाउ मलाई । दुनियाँ भुलेर तिम्रो सामु अाउँछु रमाउन,। तिम्रो त्यो अाँचल भित्र लुकाउ मलाई ।

ᎷᎥᏝᎥ❤️✍️ (@lalitjungkshet1) 's Twitter Profile Photo

नसोध प्रेमको परिभाषा , अनपढ बनायो तिम्रो यादले! #शब्द✍️✨

🇳🇵काजी  बा 🇳🇵🇳🇵🇳🇵 (@kaji_bhatta) 's Twitter Profile Photo

निकै पर धकेलिय मेरा कल्पनाको संसार बाध्यता को अघि मुर्छित परिरहेछन सपनाका भाव

𓆘 नागीन काे BF (@sun_tos_k) 's Twitter Profile Photo

धोका खानु त निश्चित थियो, दिल सिसाको थियो अनि माया पत्थरसँग गरे ।💔🤣🤣

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

जीवको सत्यता बुझ्न गारो छैन, बस् अरूलाई तौलिने तराजुमा आफूलाई पनि तौलिने गर्नुहोस् ।🙂🖤

लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

भेट्नु र भेटिईरहनुले पनि सम्बन्ध प्रगाढ हुँदैन महोदय, त्यस्को लागि त मनमा माया र आँखामा ईज्जत हुनुपर्छ !

parbati dharel (@dharellama) 's Twitter Profile Photo

आफ्नै अस्थित्व रक्षाको खोजीमा भौतारी रहेका, एजेन्डा बिहिनहरु मिलेर बनेको स्वार्थ बन्धनबाट देश र जनताको लागि केही गर्छ कि भनेर उत्साहित हुनु भनेको स्याल र साढेको कथा जस्तै हालतमा पुग्नु हो .....!!!