Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile
Nirmala Dhakal

@nirmaladhakal44

Sociologist,

ID: 1252978967427997697

calendar_today22-04-2020 15:14:36

22,22K Tweet

64,64K Followers

1,1K Following

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

बुटवलका मेधावी विद्यार्थी दीपेश दीपिकाको पीडादायी कहानी, परिवारका सदस्यको जीवन एकै साथ पहिरोमा बिलायो । #jhaplekhola #badi #surungmarga #nepalviews

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

मान्छेमा चेत हुन्छ | तर यी प्राण भएका र मान्छे जस्ता देखिने जन्तु बाट खासै आशा राख्न पर्दैन |

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

हेर, कान्छा तिमीहरुको बथान नै आए पनि निर्मला ढकालको केही नाप्न सक्दैनौ |So, just shut up and sit down 😎

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

सहकारी ठगलाई ठग भन्न ढकाल नै हुनपर्छ भन्ने छैन | अन्न खाने र चेत भएको मान्छे भए हुन्छ है | धन्यवाद 😎

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

विपतमा परेकालाई एउटाले जोगाए, प्रहरीले अस्पताल पुर्याए | माननिय डा. पुगेर जाच गर्नुभो र फोटो हाल्दै उद्दार गरियो भन्नुभो | यहाँ न बचाउनेले एटेन्सन खोजे, न प्रहरीले तर उहाले खोज्नुभो | भएको यती नै होइन र ? बिरोध गर्नेले गरे समर्थन गर्नेले गरुन, मलाई चाँही खासै बालै लागेन है |

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

यो लाइन ठीक हो | त्यही भएर सबै 🔔हरुलाई म्युट गर्ने निर्णय गरियो | आफु बोलाउन त भएन भो 😂

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

अस्ति कोटिहोममा तछाड मछाड गर्दै दान दिन तम्सिने मानवमुटु बाढीले सर्वस्व गुमाएकालाई राहत दिन तम्सिन्छ कि नाइ ? आखिर दान त हुनेले नै गर्नेहोला |

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

मैले जनताको करबाट सेवा सुबिधा लिएको छु र मलाई प्रश्न गर्ने ? जनप्रतिनिधी भएर हसुरे पछी जिम्मेवार बन्ने होकि एटेन्सन खोज्ने ? हुन त दिमाग भएको भए सहकारी ठगको हलि भएर किन हिंड्न् पर्थ्यो र ?

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

पार्टीको खेदो कस्ले खन्या छ ? सहकारी ठगको बिरोध त इन्द्रेको बाउ चन्द्रे आए पनि गर्न छोडिन्न |

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

समय समय की बात ल्याउन पनि मिनिमम IQ लेभल हुनपर्छ | माफ गर्नुस् 🔔भाइ, यो तिमीहरुको औकात बाहिर हो | व्यापारीले दान दिनु र माननियले अरुको कामको जस लिनु फरक कुरो हो |

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

बिपतमा बाजा बजाएर नाच्न जाने मुख्य सचिव भन्ने बुख्यचालाई राज्यले किन पाल्नुपर्‍यो ?

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

तर पनि प्रधानमन्त्री, गृहमन्त्री र मुख्य सचिवको बेजोड सँगम ईतिहासमा कमै होला | तीन पत्रु र चटकेको मिलनले देश अझै कति तन्नम हुने हो | लाजको पसारो |

ʎɥdɹnɯ🌠 (@jaw_knock) 's Twitter Profile Photo

सरकारले कमजोरीको आत्मालोचना सहित यो संकटमा बेलायत जाने विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी, बाजागाजा बजाएर नाच्दै हिंड्ने मुख्यसचिव र काम सकिएको ५-६ दिन विदेश घुमिराख्ने प्रहरी प्रमुखलाई जिम्मेवारीबाट तुरून्त हटाउनुपर्छ । मैले कर तिरेर यस्ता नालायक किन पाल्ने?