Sunil Prasad Joshi (@joshisuniru) 's Twitter Profile
Sunil Prasad Joshi

@joshisuniru

ID: 1445953380

calendar_today21-05-2013 10:13:04

1,1K Tweet

36 Followers

125 Following

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

यो संविधानले वौद्धिक/क्षमतावान समुहलाई सिमान्तकृत बनाईदिएको छ, देशमा बस्नै नसक्ने अवस्था सिर्जना गरेको छ, सामान्य रोजगारी कै लागि युवा नागरिक अरब र मलेशिया जानु पर्ने बाध्यता छ भन्ने स्व. डा उपेन्द्र देवकोटाको भनाई पुष्टि हॅुदै गरेको अवस्था।

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

India घुम्न गएकी यी Spanish लाई घाँटीमा चक्कु राखेर सबै सामान लुटेर ७ जनाले बलात्कार गरेछन, ४ जनालाई Police ले पक्राउ गरिसकेछ !😡😡

Jon Erlichman (@jonerlichman) 's Twitter Profile Photo

"Everything around you that you call life was made up by people that were no smarter than you. And you can change it.” ~ Steve Jobs

नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

अमेरिकाले half a million dollar नेपालमा aethism(नास्तिकता) प्रोमोट गर्न दिएको रहेछ। त्यहाँको संसदीय समितिमा पैसा दिएको डकुमेन्ट सहित किन यस्तो गरेको भनेर प्रश्न उठेको रहेछ।

Sunil Prasad Joshi (@joshisuniru) 's Twitter Profile Photo

Democracy is the most difficult of all forms of government, since it requires the widest spread of intelligence, and we forgot to make ourselves intelligent when we made ourselves sovereign. - Durant

Sunil Prasad Joshi (@joshisuniru) 's Twitter Profile Photo

राजस्व मुखी सरकारको जनता प्रति कुनै उत्तरदायित्व छैन ?

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

उस्कै बराजुले मन्जुश्रीलाई खुडा दिएर चोभारबाट पानी कटाएको जस्तो कुरा गर्छ यो आदीमानब, थानकोटको डाडा काटेर खानीखोला नपुगेका यस्ता कुवाको भ्यागुताहरुको ट्यार ट्यार १/२ दिनमा आफै ठेगान लाग्छ।

Sunil Prasad Joshi (@joshisuniru) 's Twitter Profile Photo

पाँच दशकदेखिको पर्यटन मार्गदर्शक ‘सांग्रिला टुर्स’ onlinekhabar.com/2024/07/1512506 Ashok Pokharel अशोक पोखरेल 🇳🇵🇺🇦 🐦 दाईको कथा पढ्न पाइयो। राम्रो लाग्यो।