Binod Acharya(@hello_acharya) 's Twitter Profileg
Binod Acharya

@hello_acharya

M. Sc. PhD
I enjoy expressing what I see. Nothing personal. No DM and No tagging.

ID:717633378929872896

calendar_today06-04-2016 08:41:45

69,2K Tweets

33,1K Followers

18,7K Following

Follow People
Binod Acharya(@hello_acharya) 's Twitter Profile Photo

तँ, तेरो दिदी र …(जाहेरी हाल्न सघाउने व्यक्ति) लाई नमारी म जेल जान्नँ’ भन्दै किशोरी छात्रा माथि गोली चलायो भनेसी यस्ता शिक्षकको आदर्ष पुरुष को होला ? 🤔
onlinekhabar.com/2024/05/1474074

account_circle
भीष्म ( Bhismak1962)(@BhismaK62) 's Twitter Profile Photo

CG देश कै सबै भन्दा ठूलो र महत्वपूर्ण व्यापारिक संस्था हो जस्को देश विदेशमा अरबौँ को निवेश छ। यसलाई बिना कारण बदनाम गर्नु, देश को बदनामी जस्तो हुनेछ है मित्र हो।

account_circle
Binod Acharya(@hello_acharya) 's Twitter Profile Photo

तेस्तो जग्गा हरुमा ३ करोड नेपालीको हक लाग्छ सुकुम बासीको नाममा झोले हरुको मात्र हक लाग्दैन माननिय ओली महोदय । 😉✊

अर देश मा भएको कर्तूत हरु गन्दैमा आफ्नो देशमा भएको कर्तुतहरु घट्दैन चेतना भया कि नभया ? 🤪
onlinekhabar.com/2024/05/1473894

उता जंगलमा लागेको आगोले खेत गाँउ जनावार बाँकी राखेन यता बायु प्रदुषण यता, उता सोसियल मिडियामा आलोचनात्मक लेख पढेर, भिडियो र ब्यंगचित्र हेरेर गरिने आलोचना रोक्न हिँजो लु जा ईन्टरनेट नै बन्द भयो। कस्तो असफल सरकार बेहोर्नुपरेको हामीहरुले? शायद बेहोर्न नसक्नेहरु देश छाडदै गएका होलान।

जय देश 🇳🇵(@JayJananiJayDes) 's Twitter Profile Photo

Ncell को टावर र ढोका बाहिर सुतली बम पड्काएर खाओबादी बन्नेहरुको गांडमा दम हुनुपर्यो नि 😂

पुरै निर्वस्त्र भैसके 😂😂

account_circle
Binod Acharya(@hello_acharya) 's Twitter Profile Photo

तेस्तो जग्गा हरुमा ३ करोड नेपालीको हक लाग्छ सुकुम बासीको नाममा झोले हरुको मात्र हक लाग्दैन माननिय ओली महोदय । 😉✊

account_circle
Binod Acharya(@hello_acharya) 's Twitter Profile Photo

उता जंगलमा लागेको आगोले खेत गाँउ जनावार बाँकी राखेन यता बायु प्रदुषण यता, उता सोसियल मिडियामा आलोचनात्मक लेख पढेर, भिडियो र ब्यंगचित्र हेरेर गरिने आलोचना रोक्न हिँजो लु जा ईन्टरनेट नै बन्द भयो। कस्तो असफल सरकार बेहोर्नुपरेको हामीहरुले? शायद बेहोर्न नसक्नेहरु देश छाडदै गएका होलान।

उता जंगलमा लागेको आगोले खेत गाँउ जनावार बाँकी राखेन यता बायु प्रदुषण यता, उता सोसियल मिडियामा आलोचनात्मक लेख पढेर, भिडियो र ब्यंगचित्र हेरेर गरिने आलोचना रोक्न हिँजो लु जा ईन्टरनेट नै बन्द भयो। कस्तो असफल सरकार बेहोर्नुपरेको हामीहरुले? शायद बेहोर्न नसक्नेहरु देश छाडदै गएका होलान।
account_circle
Binod Acharya(@hello_acharya) 's Twitter Profile Photo

दिनहु नयाँ कार्टुनहरु छापामा आइ राखेको देख्दा कार्टुनिष्ट हरुले माननिय लाई नछाडने भए भनेसी 'डिल्ली राम प्रकरण' दोहरिने हो कि भन्ने पनि लाईराछ 🤔

यती ॐ ! भनेसी डोजरले समाधान गर्न नसकेको समस्या पनि समाधान हुन्छ ।

account_circle
Todaykhoj(@todaykhoj) 's Twitter Profile Photo

कस्तो लोकतान्त्र ? कस्तो प्रेस स्वतन्त्रता ? ४०० बढी भ्रष्टाचार मुद्दा डिसमिस गराएको खुलासा गरेपछि सिधाकुरा टीम वयान दिन सर्वोच्च पुग्नु परेको छ । भ्रष्टाचार काण्ड बाहिर ल्याउँदा अदालतको अवहेलना ! अनी, पत्रकार खोजी पत्रकारिता गर्नै नपाउने हो भने सबै मिडिया बन्द गराए भैगो नी ।

कस्तो लोकतान्त्र ? कस्तो प्रेस स्वतन्त्रता ? ४०० बढी भ्रष्टाचार मुद्दा डिसमिस गराएको खुलासा गरेपछि सिधाकुरा टीम वयान दिन सर्वोच्च पुग्नु परेको छ । भ्रष्टाचार काण्ड बाहिर ल्याउँदा अदालतको अवहेलना ! अनी, पत्रकार खोजी पत्रकारिता गर्नै नपाउने हो भने सबै मिडिया बन्द गराए भैगो नी ।
account_circle
Binod Acharya(@hello_acharya) 's Twitter Profile Photo

दिनहु नयाँ कार्टुनहरु छापामा आइ राखेको देख्दा कार्टुनिष्ट हरुले माननिय लाई नछाडने भए भनेसी 'डिल्ली राम प्रकरण' दोहरिने हो कि भन्ने पनि लाईराछ 🤔

दिनहु नयाँ कार्टुनहरु छापामा आइ राखेको देख्दा कार्टुनिष्ट हरुले माननिय लाई नछाडने भए भनेसी 'डिल्ली राम प्रकरण' दोहरिने हो कि भन्ने पनि लाईराछ 🤔
account_circle
Binod Acharya(@hello_acharya) 's Twitter Profile Photo

जिज्ञासा: यी दुइ मजदूर हरुले कमरेड हरुलाई बोकेको ज्याला पएका थिए कि थिएनन होला ? 🤔

गोरखामा न्याउरी मारी पछताउ गर्दै बन्दुके डाक्टर

account_circle
Binod Acharya(@hello_acharya) 's Twitter Profile Photo

नेपालको राजनीतिमा खेलिने बाघचाल खेल बाट मनोरन्जन लिम 😂