Healing Kathmandu (@healingktm) 's Twitter Profile
Healing Kathmandu

@healingktm

Healing Kathmandu is a movement सफा र सभ्य , सुरक्षीत र भब्य -काठमाडौं

ID: 1510278275951566852

linkhttp://www.healingkathmandu.org/ calendar_today02-04-2022 15:29:49

445 Tweet

72 Followers

144 Following

Saurav Dhakal (@dhakalsaurav) 's Twitter Profile Photo

मेयर साहका दुई मित्रहरू व्यञ्जकार र सुनील लम्सालसहित अमेरिकातिर रहेका प्रवीण श्रेष्ठसमेतको अमेरिकादेखि ब्राजिलसम्मको सबै खर्च अर्थात् करिब ४० लाख रुपियाँ कामपाले व्यहोरेको पाइएको छ । साथि मेयर भए पछि फ्रान्स धुमेकाे पनि देख्न नसक्नेहरु । चमेली । #Nepal newsofnepal.com/2025/05/05/706…

Healing Kathmandu (@healingktm) 's Twitter Profile Photo

अब यो app डाउनलोड गर्न सकीने भयो- निशुल्क apps.apple.com/np/app/dharmak…

Healing Kathmandu (@healingktm) 's Twitter Profile Photo

अब यो धर्मग्रन्थ तथा वैदीक शाहीत्य को सामग्री भएको App निशुल्क डाउनलोड गर्न सकीन्छ। play.google.com/store/apps/det…

Healing Kathmandu (@healingktm) 's Twitter Profile Photo

त्यै त माल पाएर चाल पाउने मान्छेलाई दीनु पर्यो अब देखी … महाराज ले त रोल्स रोएस को निच ब्यबाहार को ईखले ब्र्याण्डलाई लज्जित बनाउन त्यसो गरेका हुन् क्यार। तर नेपाली जन्ताले के बिराएछन् र यसरी गणतन्त्र को धज्जी उडाउनु पर्ने वातावरण निर्माण भैरहेको?

Earthly Essence (@earthly72517) 's Twitter Profile Photo

आजभोली स्कुले वालकहरूलाई कुन फल कसरी फल्छ, विरूवाका प्रकार, रोप्ने र हेरचाह गर्ने तरिका जस्ता पूर्व ब्यवसायीक शिक्षामा ध्यान पुर्याउने कृयाकलाप मा संलग्न गराउने अर्थली एसेन्स सिन्धुलीका संचालक Binod thapa र कृषीकर्म का गुरू दीपक प्रशाद कोईरालालाई हार्दीक धन्यबाद #MadeInNepal

आजभोली स्कुले वालकहरूलाई कुन फल कसरी फल्छ, विरूवाका प्रकार, रोप्ने र हेरचाह गर्ने तरिका जस्ता पूर्व ब्यवसायीक शिक्षामा ध्यान पुर्याउने कृयाकलाप मा संलग्न गराउने अर्थली एसेन्स सिन्धुलीका संचालक <a href="/DBThapaBinod/">Binod thapa</a> र कृषीकर्म का गुरू दीपक प्रशाद कोईरालालाई हार्दीक धन्यबाद
#MadeInNepal
Sushil Thapa (@thapa_sushil) 's Twitter Profile Photo

सगरमाथा संबाद मा -घरघर मा प्लाष्टीक र रबर स्टाईलो फोम जलाउनु हुन्न भन्ने ज्ञान बाड्न र निगरानी बढाउनु पर्छ भन्ने कुरामा केही गफ भयो भएन यो चाही पबित्र वर्कसप मा भत्काउदै गरेको घरबाट निक्लेको धुंवा हो

Healing Kathmandu (@healingktm) 's Twitter Profile Photo

ल अब पुर्व प्रधानमंत्रि सम्मलाई तानीय पहीलो पटक लाई गाह्रो हो अब बानी पर्दै गएपछीलाई प्रधानमंत्री सम्म झ्याप्पै पार्न सक्ने गरी काम गर्नु - भगवान पशुपतीनाथ को कृपा बढ्नेछ।

Sushil Thapa (@thapa_sushil) 's Twitter Profile Photo

रोजगारी सिर्जना भनेको व्यक्ति, समाज, देश, विश्व र समग्र प्राणी जगतका समस्याहरू र रहस्यहरूको समाधान खोज्नुमा निहित छ। एकपटक सोच्नुहोस्, तपाईं कसको र कस्तो समस्याको समाधान गर्न सक्नुहुन्छ ? यदि तपाईंसँग जवाफ छ भने, तपाईं रोजगार र रोजगारदाता समेत बन्नुभयो ! सोमबार शुभ रहोस् 💐

Earthly Essence (@earthly72517) 's Twitter Profile Photo

हाम्रा स्वतन्त्र रूपमा उड्ने, खेल्ने र चर्ने स्थानीय जातका कुखुराहरूले वर्षाको समयमा निस्कने छिचीमिरा (धमिरो जातका किराहरू) समातेर खादै छन्।

Healing Kathmandu (@healingktm) 's Twitter Profile Photo

अरबपती मालिक को पत्रीका हुन्छ तलब पाउन भिख माग्या जस्तो गर्नु पर्छ रे! जिवन धान्ने उपाए एउटा छान्दै जांदा #त्रासजिबी सम्म पुग्ने रहेछन्

Sushil Thapa (@thapa_sushil) 's Twitter Profile Photo

नेपालमा अत्यधिक भ्रष्टाचार छ, यसैले युवामा आक्रोश: पूर्वभारतीय राजदूत- रे तर भ्रष्टाचारी चांही छैनन् - रे 🤪

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

मुरुल्लेमा अवैध उत्खनन गर्ने सम्राट सिमेन्ट उद्योगमा मुख्य लगानी चौधरी ग्रुपको छ। त्यसबाहेक, भारतीय कम्पनी एम/एस क्याम्पर फाइनान्स, कांग्रेस नेतासमेत रहेका व्यवसायी अनिलकुमार रुंगटा र स्थानीय टोपेन्द्र शर्माको पनि लगानी छ। Lokendra Bishwakarma पूरा समाचार: ukaalo.com/news/20250619-…

मुरुल्लेमा अवैध उत्खनन गर्ने सम्राट सिमेन्ट उद्योगमा मुख्य लगानी चौधरी ग्रुपको छ। त्यसबाहेक, भारतीय कम्पनी एम/एस क्याम्पर फाइनान्स, कांग्रेस नेतासमेत रहेका व्यवसायी अनिलकुमार रुंगटा र स्थानीय टोपेन्द्र शर्माको पनि लगानी छ।

<a href="/lkendra/">Lokendra Bishwakarma</a> 
पूरा समाचार: ukaalo.com/news/20250619-…
Healing Kathmandu (@healingktm) 's Twitter Profile Photo

एक ने स्वर्ण इतिहास रचा, दूसरे लालच के टोकरीमें लेकर बेच्ने घुमरहें हें , और ट्रोल नही तो क्या होगा

Sushil Thapa (@thapa_sushil) 's Twitter Profile Photo

यस्तरी बाटो मासेर रेस्टुरण्टलाई खाना खुवाउने टेबल हाल्न मिल्ला काठमाडौंमा ? वान रूलःनो एक्सेप्सन कतै पनी हुन्न- हाम्ले सिक्न खोजेको सायद यही हो No-Innovation allowed