Binod thapa (@dbthapabinod) 's Twitter Profile
Binod thapa

@dbthapabinod

ID: 1856656120968073216

calendar_today13-11-2024 11:11:44

35 Tweet

48 Takipçi

66 Takip Edilen

Binod thapa (@dbthapabinod) 's Twitter Profile Photo

आविस्कार त भारतमा पनि ब्यापक हुने रहेछ । उता चै वैज्ञानिकहरू बन्द कोठामा बसेर अनुसन्धान गर्ने हाम्रो महाविर दाजु चै कराउँदै गाउँ डुल्ने किन होला ?

आविस्कार त भारतमा पनि ब्यापक हुने रहेछ । उता चै वैज्ञानिकहरू बन्द कोठामा बसेर अनुसन्धान गर्ने हाम्रो महाविर दाजु चै कराउँदै गाउँ डुल्ने किन होला ?
Binod thapa (@dbthapabinod) 's Twitter Profile Photo

ट्याक्टर आयो हलो छाड्ने ? मिल आयो ढिकी फाल्ने ? चाउचाउ आयो कोदो नछुने ? गाडी आयो खुट्टाले भूई नटेक्ने ? अधेँरिको भितामा ५ धुर जग्गा जोड्न सक्ने भयो गाउँको बिगाहा छाडेर हाम्फाल्ने ? भिषा लाग्यो देश छाड्ने ? यस्तो प्रवृत्तिलाई भन्छन - जङगार तरो लौरो भुल्यो ।

Binod thapa (@dbthapabinod) 's Twitter Profile Photo

सक्षेम, इमान्दार र ब्यबहारिक मानिसहरू पछि सर्ने, असक्षेम, बेमानी र अब्यबहारिकहरू अघि अघि सर्ने अनि कहाँबाट बन्छ देश ?

Binod thapa (@dbthapabinod) 's Twitter Profile Photo

गोलन्जोरको बन डडेलो रोक्न दुरदर्शन र ड्रोनको सहयोग लिने भइयो । बन जोगाउँ, डडेलो लगाउने भगाउँ ।

गोलन्जोरको बन डडेलो रोक्न दुरदर्शन र ड्रोनको सहयोग लिने भइयो । 

बन जोगाउँ, डडेलो लगाउने भगाउँ ।
Binod thapa (@dbthapabinod) 's Twitter Profile Photo

सुसेलीको भाका बुझ्छ हाम्रो तेङ्माले, जनताको भाषा कहिल्यै बुझेन मेरो देशको सरकारले ।

Binod thapa (@dbthapabinod) 's Twitter Profile Photo

सजिलो छैन नि काम, १८ दिन लाग्यो यति रैथाने बिज संकलन गर्न, अर्थली एसेन्स प्रा लि सिन्धुलीका तर्फबाट ।

सजिलो छैन नि काम, १८ दिन लाग्यो यति रैथाने बिज संकलन गर्न,
अर्थली एसेन्स प्रा लि सिन्धुलीका तर्फबाट ।
Binod thapa (@dbthapabinod) 's Twitter Profile Photo

यसको जात मात्र लोकल होइन, यिनले खाने खाना पनि अर्गानिक मात्र प्रयोग हुन्छ । बिकासे दाना, भिटामिन, अनेकौँ दबाई र सुई नदिइकनै यस्ता स्वस्थ भए तपाईलाई पुगेन ? अर्थली एसेन्स प्रालिका तर्फबाट ।

यसको जात मात्र लोकल होइन, यिनले खाने खाना पनि अर्गानिक मात्र प्रयोग हुन्छ । बिकासे दाना, भिटामिन, अनेकौँ दबाई र सुई नदिइकनै यस्ता स्वस्थ भए तपाईलाई पुगेन ?
अर्थली एसेन्स प्रालिका तर्फबाट ।
Binod thapa (@dbthapabinod) 's Twitter Profile Photo

प्रजाति मात्र लोकल होइन, यसले खाने चारो पनि अर्गानिक मात्र हुन्छ । लेखको चिसो पानी खाएको धुरी नाध्ने भाले । अर्थली एसेन्स गोलन्जोर-५, सिन्धुली ।

प्रजाति मात्र लोकल होइन, यसले खाने चारो पनि अर्गानिक मात्र हुन्छ । लेखको चिसो पानी खाएको धुरी नाध्ने भाले ।
अर्थली एसेन्स गोलन्जोर-५, सिन्धुली ।
Binod thapa (@dbthapabinod) 's Twitter Profile Photo

पन्चायतको मुटु कमाउने स्ववियु दलका झोले बनेको देख्दा लाज पनि लजाउँछ । छि !

Binod thapa (@dbthapabinod) 's Twitter Profile Photo

अर्थली एसेन्स प्रा. लि. का अध्यक्ष श्री सुशिल थापा क्षेत्री ज्यू कम्पोष्ट बनाउने विषयमा छलफल गर्दै ।

Sushil Thapa (@thapa_sushil) 's Twitter Profile Photo

सरकारी स्कुलमा ३ गुना बढी बिधार्थी कागजमा हुन्छन् र साच्चै विधार्थी संख्या अत्यन्त कम छन्। किन त्यस्तो⁉️ एउटा बच्चा बराबर सरकारले दिने अनुदानः १५/- खाजा प्रति दीन ४००/- बार्षीक महीला बच्चा ४००/- बार्षीक दलित महीला सीमान्तकृत विधार्थी संख्या अनुसारको एकमुष्ट अनुदान को ब्रम्हलुट