DipendraBajagain ( मुस्कान पासा ) ( प्रकृतिप्रेमी) (@dipendrabajagai) 's Twitter Profile
DipendraBajagain ( मुस्कान पासा ) ( प्रकृतिप्रेमी)

@dipendrabajagai

सबै सङ्ग सदभाव राख्नुस ,
सधै मुस्कुराउने प्रयास गर्नुस ,
सधै सकारात्मक सोच राख्नुस ,
सधै सहयोगि भावाना राख्नुस ,
जय देश जय नेपाल

ID: 1136939325466169344

calendar_today07-06-2019 10:13:53

17,17K Tweet

4,4K Followers

4,4K Following

Bybit_Learn (@bybit_learn) 's Twitter Profile Photo

📣 WE HEARD YOU! In response to your feedback, #BybitLearn and Bybit are elevating our Year of the Dragon #Giveaway. This time, we're excited to announce that more winners will share the 2,000 $USDT prize pool! 🐉💰 Follow the steps below to join! #WishUponABitcoin

📣 WE HEARD YOU! In response to your feedback, #BybitLearn and <a href="/Bybit_Official/">Bybit</a> are elevating our Year of the Dragon #Giveaway. This time, we're excited to announce that more winners will share the 2,000 $USDT prize pool! 🐉💰

Follow the steps below to join!

#WishUponABitcoin
Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

मलाई प्रेम भयो❤️ कसैको बानीसँग प्रेम भयो अपूर्ण कहनीसँग प्रेम भयो लुकाउँदै गर्दा कसैबाट नजर उसकै नजरसँग प्रेम भयो हरेक खबरसँग प्रेम भयो हेर्दा हेर्दै यतिकै कसैको झोलीसँग प्रेम भयो साच्चिकै उसैको बोलीसँग प्रेम भयो थाहा छैन कहिले, कहाँ,कसरी बस् मलाई कसैको प्रेमसँगै प्रेम भयो.

Barack Obama (@barackobama) 's Twitter Profile Photo

President Biden is absolutely right. The last thing we need right now is a world that is more chaotic and less secure; where dictators feel emboldened and our allies wonder if they can count on us. Let’s keep moving forward.

Shaoxing: A Gateway to China's History (@shaoxingcity) 's Twitter Profile Photo

✨ #ShaoxingGifts 🎁 Bring the good fortune of Shaoxing and surprise your friends and family with a unique gift! 🌟 🌸 #ShaoxingPaperCutting, where each pattern is an exquisite work of art. Listed as an #IntangibleCulturalHeritage in 2006, it's a treasure of Shaoxing culture. 🍵

✨ #ShaoxingGifts 🎁 Bring the good fortune of Shaoxing and surprise your friends and family with a unique gift! 🌟
🌸 #ShaoxingPaperCutting, where each pattern is an exquisite work of art. Listed as an #IntangibleCulturalHeritage in 2006, it's a treasure of Shaoxing culture.
🍵
BOYHOOD  (@xettris) 's Twitter Profile Photo

यो उदाहरण मात्र हो मलेशिया, ब्राज़ील बाट काठ ल्याएर हामी माथी ब्यपार गर्छन र हाम्रो काठ यसरी कुहिन बाध्य पारिन्छ, यो व्यवस्था ले उभो लाग्न दिदैन र हरेक क्षेत्र मा अपराधी हरु छन, मान्छे बेच्छन तर काठ बेच्न दिदैनन, यो व्यवस्था जसरी भएपनि फाल्नै पर्छ

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

सम्पूर्ण बन्धु बान्धव तथा आत्मिय मित्रहरुमा संन्ध्याकालिन काे समयमा आ-आफ्नाे बाँस स्थान मा साँझ काे बत्ति बाल्ने समय भएकाे हुँदा संन्ध्याकालिन नमस्कार 🙏, राधे राधे जय श्रीकृष्ण

सम्पूर्ण बन्धु बान्धव तथा आत्मिय मित्रहरुमा संन्ध्याकालिन काे समयमा आ-आफ्नाे  बाँस स्थान मा साँझ काे बत्ति बाल्ने समय भएकाे हुँदा संन्ध्याकालिन नमस्कार  🙏, राधे राधे जय श्रीकृष्ण
🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

जलाउनेले प्रेमको दियो जलायो सकिन्छ । दुइदिनको लागि आफ्नो बनायो सकिन्छ । जिन्दगी यस्तै हो जीउँदैमा इज्जत कमाउ, शरीर त एकदिन आगो लगायो सकिन्छ । ❤️❤️

Narayan Sharma (@narayans92) 's Twitter Profile Photo

* माधव नेपाल ०६६/२/११ देखि ०६७/१०/२२ सम्म प्रम हुँदा ललिता निवासको जग्गा प्रयोग तथा स्वामित्वसम्बन्धी तीनपटक मन्त्रिपरिषदबाटै निर्णय भएको छ। ती निर्णयबाट सरकारी सम्पत्तिमा क्षति र व्यक्तिलाई हानि पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्ष थियो। nepalkhabar.com/society/191877…

Setopati (@setopati) 's Twitter Profile Photo

‘मेरो ३ हजार डलर लुटे। भारतमा परिवारलाई फोन गर्न लगाए। त्यहाँबाट ४५ लाख भारतीय रुपैयाँ बुझाउन समेत लगाए। घाँटीमा कैँची राखेर मोबाइलमा बोल्न लगाइएको थियो। मैले पनि बाटोमै छु भन्ने हिसाबले कुरा गरेर पैसा पठाउन लगाएँ।’ setopati.com/social/322681 BY: Unique Shrestha

ओमकुमार थापा(ॐ) (@omthapa27) 's Twitter Profile Photo

ललिता निवास जग्गा प्रकरणमा माकुने,बाबुराम,गच्छदार,चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलाई जोगाएर अरुलाई मात्रै सामान्य कारबाही गर्ने विशेष अदालतको फैसला अत्यन्त गैरजिम्मेवार र न्यायको पूर्ण बर्खिलाप हो।विशेष अदालत अपराधी जोगाउने अखडा मात्रै हो भने यसलाई विघटन गरिदिए फरक पर्दैन।

कालापानी-लिपुलेक (@4jzdjupw8oignvc) 's Twitter Profile Photo

"ललिता निवास सरकारी जग्गा काण्ड: जसको आदेशमा भ्रष्टाचार भयो, जसले नीतिगत निर्णय गरेर लुटको बाटो खोलिदिए,जसले सबैभन्दा ठूलो भाग खाए,उनीहरू निर्दोष भए"-- नेता कमल थापा

✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 (@nextangle) 's Twitter Profile Photo

टीभी निर्देशक तथा सञ्चालक जानुका पौडेल परिचित माओवादी नेता हुन्। टीभीका अध्यक्ष बेदप्रसाद पौडेल उनैका दाइ हुन्। यसअघिका अध्यक्ष बद्री पौडेल भाइ(माइलो बुवाका छोरा)हुन। टीभीका हर्ताकर्ता यिनै तीन जना छन्। थुइक्क अपराधीहरु ! यस्तालाई बोक्ने दल के गतिलो हुन्छ? ukaalo.com/news/20240215-…

नीराजन शर्मा (उमेश दुलाल) (@davils_advocate) 's Twitter Profile Photo

अपराध उहीँ, सग्लंनता उहीँ तर निर्णय गर्ने राजनीतिज्ञले सफाइ पाउने, टिप्पणी उठाउने कर्मचारी भ्रष्टाचारी करार हुने। नेपालकाे कानुन श्री पशुपतिनाथले जानुन !!

Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile Photo

कविता.. " मलाई किन तिमि आफ्नो लाग्छ..✍️❣️ कहिले गाह्रो कुरा सजिलो लाग्ने कहिले सजिलो कुरा गाह्रो लाग्ने भन्नै पर्छ मनलाई गाह्रो बनाउने पनि यो मनै रहेछ मनलाई प्यारो बनाउने पनि यो मनै रहेछ... setopati.com/literature/322…