Devi Pandey (@devipandey20) 's Twitter Profile
Devi Pandey

@devipandey20

एक संस्कारि नारी हु, राम्रो ट्विट लाई
प्रोत्साहन गर्छु ।राम्ररी बोल्नुहोस राम्रो
जबाफ दिनेछु🙏!! NO DM 🚫

ID: 1244948503735894017

calendar_today31-03-2020 11:24:28

1,1K Tweet

633 Followers

64 Following

पूर्णिमा सापकाेटा (@purnima2045) 's Twitter Profile Photo

तिम्राे समयबाट मेराे लागि सम्झियाै भनेपाे माया त नत्र त घामछायाँ😊

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

भाग्यमा छ भने भागेर पनि आउँछ भन्नू एउटा काल्पनिक भ्रम हो,बिना संघर्षको फल पाएको अहिलेसम्म कुनैपनी इतिहासमा रचिएको छैन। त्यसैले, बिश्वास भाग्यमा होईन आफ्नो लगनशीलता, मिहिनेत,संघर्ष अनि कर्ममा भर परौ। #शुभबिहानी ☕️☕️🙏🙏 🇨🇦🇨🇦😘😘

Devi Pandey (@devipandey20) 's Twitter Profile Photo

खाली गोजिले धेरै मान्छे चिन्नी मौका दिदो रहेछ 😊😊 #सुभसाझ 😊🙏

MAISAAB-मैसाब🫅🌹💫 (@imurgirl78) 's Twitter Profile Photo

अरु त तेस्तै हो, जानेबेला जबर्जस्ती पैसा दिएर जाने 😍 पाहुना खुब मन पर्छ मलाई🤣🤣

Devi Pandey (@devipandey20) 's Twitter Profile Photo

जन्मदिनको लाखौ लाख शुभकामना दाजु सदैब उत्तरउत्तर प्रगतिको कामना 😊❣️🙏 RAM PRASAD 🇳🇵🙏 ❣️

जन्मदिनको लाखौ लाख शुभकामना दाजु सदैब उत्तरउत्तर प्रगतिको कामना 😊❣️🙏
<a href="/rphitang2/">RAM PRASAD 🇳🇵🙏</a> ❣️
Devi Pandey (@devipandey20) 's Twitter Profile Photo

आज मेरि आमा ले मलाई संसार देखाएको दिन म रुदा मेरि आमा खुसी भएको दिन धेरै धेरै धन्यवाद आमा 😘धेरै धेरै माया अनि नमन 🙏 Happy birthday to me😊

आज मेरि आमा ले मलाई संसार देखाएको दिन म रुदा मेरि आमा खुसी भएको दिन धेरै धेरै धन्यवाद आमा 😘धेरै धेरै माया अनि नमन 🙏
Happy birthday  to me😊
ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

Devi Pandey जन्म दिन को अनगिन्ती शुभकामना 🎉🎉सधै खुसी रहनु 🎇

ऋषि(Rishi) (@rishu5589) 's Twitter Profile Photo

Devi Pandey जन्मदिनको जन्माैँ जन्म शुभकामना सधै स्वस्थ ,व्यस्त अनि मष्त रहनु हाँसो खुशी पाएर सुखी हुनु सफलताको शिखर छुनु🎂🎂🎂🎂🎂🎂🎂🎂जन्मदिनको शुभकामना 🎂🎂💖💖💙💚💖💖

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

ढिला भए पनि जन्मदिनको धेरै धेरै सुभ कामना प्यारी बैनी 😊🎂🍫🍫

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

कदर र समय पनि गजबको हुन्छ जस्को कदर गर्यो उस्ले समय दिन्न जस्लाइ समय देइन्छ उस्ले कदर गर्दैन ।। #सुभसन्ध्या 🙏❤️

Devi Pandey (@devipandey20) 's Twitter Profile Photo

नेपाल मा जागिर पाइएन अब औरिका तिर लाग्नु पर्यो 😪 औरिका ले बिश्वास गर्थियो कि 😐️