Samyog KC (@samyogkc6) 's Twitter Profile
Samyog KC

@samyogkc6

ID: 1371396137756749824

calendar_today15-03-2021 09:42:01

1,1K Tweet

124 Takipçi

225 Takip Edilen

Samyog KC (@samyogkc6) 's Twitter Profile Photo

म बाट जानेर गल्ती गरेको छैन यदि अन्जानमा भएको भए क्ष्यमा दिनुल, तिम्रो शुभ चिन्तक आभारी रहनेछु ।

Samyog KC (@samyogkc6) 's Twitter Profile Photo

अहिले बच्चा हस्पिटलमा जन्मिन्छ बेबी केयरमा हुर्किन्छ होस्टलमा बसेर पढ्छ पार्टी प्यालेस मा बिबाह गर्छ अनि बुढेसकालमा वृद्ध आस्रम। हामी अपेक्षा के गर्ने ।

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

सबै भन्दा पीडा त ती बाबुआमालाइ हुन्छ होला जोस्ले छोरिलाई पराइ घर अनि छोरालाई पराइ देश को लागि बिदा गर्नु परेको छ!!

💝TWINKLE❣️ (@praptiadh2) 's Twitter Profile Photo

दिएर रिसाउनु लिएर कैले पनि नरिसाउनु दिनेले पनि आफिसँग टन्न भएर दिएको हुदैन तिम्रो समस्या देखेर माया लागेर दिएको हुन्छ तेहि फर्काउन पर्दा चै रिसाउनु ? कसैले गरेको गुनको बदला रिसाएर तुच्छ व्यबहार, उल्टै अनेक अपमान गरेर फर्काउनु व्यबहार नगर्नुस कति दुखमा काम टरेको थ्यो सम्झिनु

🥀𝔖𝔞𝔯𝔦𝔱𝔞 𝔅𝔥𝔞𝔱𝔱𝔞🥀 (𝔰𝔞𝔯𝔲) (@saritaabhatta) 's Twitter Profile Photo

८०%+ क्रीस्चियनहरु भएको देशमा जुठो परेको झै सुनसान छ।तर ८४% हिन्दुहरु भएको देशमा।क्रीसमस इभको अलर्ट सुरु भइसकेको छ। नेपालमा यो कुराले चाहिँ अग्रगामी छलाङ चाहिँ हानेकै हो 🙄 हेप्पी ´तेरि क्रीसमस।` [मेरि] तो दशै हैं भाइ।

🦋Sa Nu🦋 (@_sanuu__) 's Twitter Profile Photo

जिन्दगीमा पहिला आफू "एक" बन्नुहोस्,,🌸 पछाडी जतिसुकै "शून्य" आए पनि मूल्य बढी रहनेछ.!🥰🤍

Samyog KC (@samyogkc6) 's Twitter Profile Photo

युद्ध गर्नुहोस तर प्रेम नगर्नुहोस् किनकि युद्धमा हजुर या त बाँच्नु हुनेछ या मर्नु हुनेछ तर प्रेममा न मर्नु सक्नु हुनेछ न बाँच्न ।

डा. गोथे🇳🇵🙏 (@dr_gothe) 's Twitter Profile Photo

देश लुट्न र जनता कंगाल बनाउन कसरी सकिन्छ भन्नेकुरा यो मान्छेबाट सिक्नुस् !!

युनिशा शर्मा (@unisha_sharma) 's Twitter Profile Photo

जब आखा नदेख्नेले आखा देख्छ नि तब सबैभन्दा पहिला त्यो लठ्ठी फाल्छ जसले उसलाइ सुरुमा साहारा दिएको थियो |

Samyog KC (@samyogkc6) 's Twitter Profile Photo

मलाई जन्म दिने मेरी आमा अनि यस सन्सार भर रहनुभएका समस्त आमा हरुलाइ हार्दिक नमन अनि शुभकामना ।

Samyog KC (@samyogkc6) 's Twitter Profile Photo

छोरीलाई आफ्नो सक्दो सम्म पढाउने गर्नुहोस् किनकि उनी गर्भ बाट त बचेर आएकी छन भोलि दाइजोको कारण आउन सक्ने समस्या को डटेर सामना गर्न सिक्ने छिन ।घर लाई मन्दिर सरह बनाउने छिन।अनि समाज लाई स्वर्ग ।

Lal Bogati (@lalbahadurboga1) 's Twitter Profile Photo

लौ माओवादीले ल्याएको संघियताले समाज फेरियो कान्छि 🤣😂 सबैलाई अधिकार मिल्यो