डा.हँसिली रानी ❤️🕉️ (@buniya_jee) 's Twitter Profile
डा.हँसिली रानी ❤️🕉️

@buniya_jee

I am poor,but happy😊❤️

ID: 1126047205305896963

calendar_today08-05-2019 08:52:29

6,6K Tweet

2,2K Followers

1,1K Following

डा.हँसिली रानी ❤️🕉️ (@buniya_jee) 's Twitter Profile Photo

“जो खराब लाग्छ त्यसलाई त्यागिदिनुहोस्, चाहे त्यो विचार हो, कर्म हो वा मान्छे !✨#शुभरात्रि

Doctor Binaya Sharma (@binaya_sharma1) 's Twitter Profile Photo

जन्म दिनको शुभकामना हँसु❤️ तिम्रो कलम र स्वरले सधैभरि समाजको प्रतिनिधित्व गरिरहोस यो यात्राले विश्राम लिदैन आफू रित्तिएर पनि अरूलाई पुर्ण बनाउने बानि आजकै दिनबाट हटोस हिड्नेबाटोहरू कयौं गुणा सुन्दर छन् सालिन भद्र स्पष्टता समझदार छौ हँसिलो मुहार सधै कायम रहेस शुभकामना हँसु❤️

जन्म दिनको शुभकामना हँसु❤️
तिम्रो कलम र स्वरले सधैभरि समाजको प्रतिनिधित्व गरिरहोस यो यात्राले विश्राम लिदैन आफू रित्तिएर पनि अरूलाई पुर्ण बनाउने बानि आजकै दिनबाट हटोस हिड्नेबाटोहरू कयौं गुणा सुन्दर छन् सालिन भद्र स्पष्टता समझदार छौ हँसिलो मुहार सधै कायम रहेस शुभकामना हँसु❤️
पुतली ❤️ (@putali_gm) 's Twitter Profile Photo

जन्म दिनको शुभकामना म्याम ❤️🙏 मिलनसार, हासिरहने, कसैको रिस राग नलिने मनै देखि अरूको भलो चाहने, मिडियालाई बुझेको चिनेको र माया गर्ने यहाँको जिवनमा सधै खुसि मिलोस शुभकामना म्याम हजुर ❤️🤩😍

जन्म दिनको शुभकामना म्याम ❤️🙏
मिलनसार, हासिरहने, कसैको रिस राग नलिने मनै देखि अरूको भलो चाहने, मिडियालाई बुझेको चिनेको र माया गर्ने यहाँको जिवनमा सधै खुसि मिलोस  शुभकामना म्याम हजुर ❤️🤩😍
राम्रो 'म' (@yourbal_bir) 's Twitter Profile Photo

मनकी अनि रुपकी सुन्दर प्यारी बहिनी डा.हँसिली रानी ❤️🕉️ लाई जन्मदिनको करोडौं शुभकामना!

मनकी अनि रुपकी सुन्दर प्यारी बहिनी <a href="/Buniya_jee/">डा.हँसिली रानी ❤️🕉️</a> लाई जन्मदिनको करोडौं शुभकामना!
डा.हँसिली रानी ❤️🕉️ (@buniya_jee) 's Twitter Profile Photo

आखिर कार्की सरकार पनि अछुतो रहेन🫣 जादा जादै, आफ्नै मान्छे नियुक्त गर्नै पर्यो😂 #ठिक छ🙂

डा.हँसिली रानी ❤️🕉️ (@buniya_jee) 's Twitter Profile Photo

संसारमा दिगो केही हुदैव, प्रकाश नहुदा आफुसंगै टासिएर हरबखत हिडिरहने छायाले त साथ छोड्छ। शरीर कमजोर भएपछी जन्मे देखी शरीरभित्र रहिआएको सासले त साथ छोड्छ......सबैकुरा सधैभरी मेरै भईरहन्छ भन्नु नै दुखको सबैभन्दा ठुलो कारण हो।❤️

डा.हँसिली रानी ❤️🕉️ (@buniya_jee) 's Twitter Profile Photo

#मनोक्रान्ति_दर्शन 🙂 “खान नपाएर थोरै मान्छे मर्छन, खान नजानेर धेरै मान्छे मर्छन।”

डा.हँसिली रानी ❤️🕉️ (@buniya_jee) 's Twitter Profile Photo

आजभोलि मेरो घरमै यस्तो सुन्नुपर्छ— तँ सँगैका तेरै उमेरका साथीहरू प्रधानमन्त्री भए, मन्त्री भए, सांसद भए खै तँ के गरिस ?😂

डा.हँसिली रानी ❤️🕉️ (@buniya_jee) 's Twitter Profile Photo

आशा र विश्वास कहिलै गलत हुदैन ! यति हो को सँग आशा गरियो र कसलाई विश्वास गरियो भन्नेमा भर पर्छ। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

डा.हँसिली रानी ❤️🕉️ (@buniya_jee) 's Twitter Profile Photo

सबैको नजरमा राम्रो भएर बस्नु छ, ताकि संगत गर्नेहरूले नी भनून् न " जग घुमिया थारे जैसा ना कोई " 😊😊

डा.हँसिली रानी ❤️🕉️ (@buniya_jee) 's Twitter Profile Photo

travelling to अमेरिका रे अच्चम😆 नेपालमा रिचार्ज किन्नकाे लागि आमाकाे थैलि ताक्नेले अमेरिका किन जान ला रैचन 😂

डा.हँसिली रानी ❤️🕉️ (@buniya_jee) 's Twitter Profile Photo

घरी-घरी सोच्ने गर्छु कतै "रहर " नै "बाध्यता" बन्ने हो कि जिन्दगीमा 😒

डा.हँसिली रानी ❤️🕉️ (@buniya_jee) 's Twitter Profile Photo

चुनौती नै छैन भने जीवन जिउनुको के अर्थ त्यसैले संघर्ष गर्नुस हिम्मत नहार्नुस ।♥️