Dr. Man Bk (@bk_man2) 's Twitter Profile
Dr. Man Bk

@bk_man2

Writing, reading and advocating for emancipatory shift of the society. Favour appreciation and positivity. President, Native Arts and Heritage Academy Nepal.

ID: 754318970241454081

linkhttps://akamaiuniversity.academia.edu/ManBkPhD calendar_today16-07-2016 14:17:11

3,3K Tweet

2,2K Followers

5,5K Following

Dr. Man Bk (@bk_man2) 's Twitter Profile Photo

सिफारिस गर्ने समिति पनि 'थरघर' कै निर्णय गर्ने पनि 'थरघर' कै अनि सिफारिस हुने पनि 'थरघर' कै होलान। पृथ्विनारायण शाहले बसाइदिएको 'थरघर' बाट निस्कन सकेपो! अरुमा त आखै लाग्दैन! #nepali #nepalinews #SocialJustice ekantipur.com/business/2025/…

Dr. Man Bk (@bk_man2) 's Twitter Profile Photo

हाम्रो क्याबेटको प्रतेक दोस्रो बैठकमा राजनीतिक नियुक्ति गरेको पाईन्छ।तर 'थरघर' बाट उठ्न सकेको छैन।संविधानले भनेको समानुपातिक कैले लागु हुने हो? PMO Nepal Dr. Arzu Rana Deuba सुरेश तामाङ Sur Esh Tamang, PhD Sumana Routine of Nepal banda Tika Ram Yatri Baburam Bhattarai Gagan Thapa #Nepal #nepali ekantipur.com/opinion/2025/0…

Dr. Man Bk (@bk_man2) 's Twitter Profile Photo

Merit: सबै भन्दा माथि दलको सदस्य, दल भन्दा माथि संजाल जो हासिल गर्न सकिएन। अरु सबै फिक्का। Prof Dr Govind Raj Pokharel 🇳🇵 Routine of Nepal banda सुरेश तामाङ Sur Esh Tamang, PhD Mahabir Pun Kumar Yatru Sudan Kirati Tika Ram Yatri Sunita #Nepal #nepali #Governance

Dr. Man Bk (@bk_man2) 's Twitter Profile Photo

कविता संग्रह मान्छे र माटो को शिर्ष कविता छापिएको रहेछ। sutranews.com/248783/05/17/?…

Dr. Man Bk (@bk_man2) 's Twitter Profile Photo

दुई महिना बाकि रहदा २२% मात्र पुजिगत खर्च। यी पनि प्यारासाइट प्रोजेक्टमा मात्र। MOF Nepal 🇳🇵 सङ्‌घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय Native Academy (रैथाने) Nepal Rastra Bank Nepal Economic Forum Routine of Nepal banda #Nepal #Budget2025 #Budget onlinekhabar.com/2016/05/428051…

Reeta Pariyar (@reetapearl) 's Twitter Profile Photo

मानव विकास प्रतिवेदन २०२० अनुसार असमानताले हरेक वर्ष २५.२% मानव विकासमा ह्रास छ ! दलित-गैरदलितबीचको सम्पन्नता खाडलले यो पुष्टि गर्छ!गणतन्त्रपछि पनि सुधार भएको खासै देखिएको छैन!जातिय विभेदले देशको GDP मा वार्षिक १०% ह्रास ल्याउँछ ! शृंखलागत नोक्सानी झन् भयावह देखिन्छ। Dr. Man Bk

Dr. Man Bk (@bk_man2) 's Twitter Profile Photo

दलित र सिमान्तकृत समुदायको लागि आफ्नै देश Open Air Jail बनेको छ।यस्ता घोषणाहरु प्रतिउत्पादक समेत भएका छन्। जवसम्म बहुजातीय संरचना बन्दैन्न के के न गर्दिए जस्तो घोषणामा रमाउने मात्र हो।मुलुक र समाज घाटामा!10% of GDP! Dr Ck Raut Baburam Bhattarai सुरेश तामाङ Sur Esh Tamang, PhD Native Academy (रैथाने) #Dalit #Nepal

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

कान्तिपुर सम्पादकीय । जनताबाट कर, भ्रातृ संस्थालाई घर जब नागरिकले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत अधिकारका लागि पनि राज्यबाट उपेक्षा सामना गर्नुपर्छ, त्यही सरकारले दल र गुटविशेषका योजनालाई प्राथमिकता दिनु गम्भीर बेइमानी हो । ekantipur.com/opinion/2025/0…

United Nations Geneva (@ungeneva) 's Twitter Profile Photo

Dr. Martin Luther King Jr. once asked: "𝗪𝗵𝗮𝘁 𝗮𝗿𝗲 𝘆𝗼𝘂 𝗱𝗼𝗶𝗻𝗴 𝗳𝗼𝗿 𝗼𝘁𝗵𝗲𝗿𝘀?" His enduring message of equality, justice, and peace continues to motivate us to create a more equitable world. Let's keep his vision alive. #MondayMotivation #OurCommonFuture

Dr. Martin Luther King Jr. once asked: "𝗪𝗵𝗮𝘁 𝗮𝗿𝗲 𝘆𝗼𝘂 𝗱𝗼𝗶𝗻𝗴 𝗳𝗼𝗿 𝗼𝘁𝗵𝗲𝗿𝘀?" 

His enduring message of equality, justice, and peace continues to motivate us to create a more equitable world. 

Let's keep his vision alive. 

#MondayMotivation #OurCommonFuture
Ajaya Bhadra Khanal (@akhanal) 's Twitter Profile Photo

आजका दिनसम्म सरकारी खर्चमा धेरै भ्रष्टाचार हुने गर्थ्यो । तर सरकार गरिब हुँदै गइरहेको छ । त्यसैले दोहनकारीको ध्याउन्ना निजी क्षेत्रको धनतर्फ आकर्षित भएको छ । धनको बहाव पुँजी बजारसँग जोडिएको हुनाले भ्रष्टाचारको डेरा त्यतै सरिरहेको छ ।nepalviews.com/2025/05/28/393…

Dr. Man Bk (@bk_man2) 's Twitter Profile Photo

हिजो तीन वटा कार्यक्रममा सहभागी भए: सरकारी, वित्त संवन्धी र नागरिक समाजको। यी तिनै कार्यक्रमका आयोजक/कार्यसमितिको संरचना हेर्दा एकल नश्लिय साठगाठको झलक प्रष्ट देखिन्थ्यो। कहिलेसम्म राज्य यस्तो कब्जामा रहने होला? #DalitsLivesMatter The Dalit Voice सुरेश तामाङ Sur Esh Tamang, PhD Binod Chaudhary Sumana Srinivas