Mr.आभाष पोख्रेल (@avashpkrl) 's Twitter Profile
Mr.आभाष पोख्रेल

@avashpkrl

म कस्तो छु मलाई थाहा छ🌱
दुनियाँले के भन्छ मतलब भएन💕
किनकि म दुनियाको लागि जन्मेको होइन ।।
अब फलो गर्यौ ढिलै नगरी ।
फलो ब्याक गर्नेछु कन्जुस्याइँ नगरी ।

ID: 1079757057954324480

calendar_today31-12-2018 15:11:58

3,3K Tweet

1,1K Followers

798 Following

Neha Chapagain (@nehuchapagai) 's Twitter Profile Photo

जब नेताले आफ्नो सम्पत्तिको स्रोत छर्लङ्ग पार्छ, तब नागरिकमा भरोसा जाग्छ। ✋ ३५ वर्षसम्म 'अदृश्य अर्बपति' हरूले शासन गर्दा नबोल्नेहरूले आज पारदर्शी कमाइमा प्रश्न उठाउनु हास्यास्पद छ। उद्यम गर्नेको सम्मान गरौँ, भ्रष्टाचार गर्नेको भण्डाफोर गरौँ। देश बनाउने बाटो यही हो! 🎤🔥

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 संगठनको नाममा मजदुर लाइनै ठग्ने मजदुर संगठनको के काम बिद्यार्थी मार्दा चुइक्क नबोल्ने बिद्यार्थी संगठनको के काम कर्मचारी अस्तब्यस्त ,ध्वस्त र भ्रष्टाचारी बनाउने त्यो कर्मचारी संगठनको के काम

Neha Chapagain (@nehuchapagai) 's Twitter Profile Photo

मन्त्रीज्यूको निर्णय सही छ! अब पालो छात्रवृत्तिलाई पूर्ण 'मेरिट-बेस्ड' बनाउने। नेताको झोला बोकेकै भरमा विदेश पढ्न जाने र अवसर हत्याउने दिन अब सकिनुपर्छ। क्षमता हुनेले पढ्न पाओस्, झोलेहरूले बरु आफ्ना 'बाउ' हरूकै पछि लागेर समय कटाउन्! खुचिंम! 🔔🙌 #NepalPolitics #RightToEducation

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

भाडा नतिर्ने अझ संबैधानिक अधिकारको कुरा गर्छन् साथिहरु ओहो। सम्झौता गर्दै गर्दा कि फ्रीमा चलाउछौ भन्नू पर्थियो तर भाडा नतिर्ने अहिले सामन्ती सरकार भन्न् पाईन्छ??

Neha Chapagain (@nehuchapagai) 's Twitter Profile Photo

वैध सम्पत्ति देखाउनु इमानदारी हो, तर यहाँ त 'लुट्न'नपाएकाहरूको सातो गएछ!ट्याक्स पेड सम्पत्तिलाई प्रश्न गर्नेहरूले,हिजो रित्तो हात सहर छिरेर आज अर्बपति बनेका आफ्ना 'हाकिम'हरूलाई सोध्ने हिम्मत गरून्। पसिना बगाएर कमाउनेहरूलाई "ओहो" भन्ने धुन्धकारीहरू, अब तिमीहरूको भ्रमको खेती चल्दैन

Neha Chapagain (@nehuchapagai) 's Twitter Profile Photo

देउबाको घरमा रहेको छ अरब पैसा, प्रचन्डेको ७ ट्रक पैसा र काइते ओलिको कम्बोडियाको लगानीको आय श्रोत नचाहिने गधाहरुलाई फेरी अहिलेका ४ तोला सुनको आए श्रोत देखाउन पर्ने भएछ । त्यो पनि राजनीतिमा आउनु भन्दा पहिलाको कमाइ ।

Neha Chapagain (@nehuchapagai) 's Twitter Profile Photo

भुपु खरानी नेताज्यूको घरमा पैसाको भण्डार छ, कसैलाई चासो छैन। तर कसैले पसिना बगाएर कमाएको ४ तोला सुन देख्दा "अनुसन्धान" को भूत जाग्छ। नेपालमा ठूला माछालाई सात खुन माफ, भुरालाई चाहिँ ऐन-कानूनको ताप! 🔥

Neha Chapagain (@nehuchapagai) 's Twitter Profile Photo

कम्बोडियाको लगानी र ट्रकका ट्रक नोटको कुरा गर्दा "हल्ला" हुने, तर ४ तोला सुनको कुरा गर्दा "राष्ट्रिय मुद्दा" बन्ने? हाम्रो देशको कानुन त केवल गरिब र नयाँलाई मात्र लाग्ने रहेछ। ⚖️💔

Saur Sigdel (@saursigd) 's Twitter Profile Photo

राष्ट्र बैंकका जागिरे भएर शिक्षा मन्त्री सस्मित पोखरेलका बुवाले कसरी करोडौं कमाए भन्नेहरुले 'Smart Investment' भनेको के हो ? र Power of Compounding भनेको के हो? भनेर नबुझेको देखियो । बजारको क्रय मुल्य कम भएको बेलाका उच्च तहका कर्मचारीले शेयर बजार र जग्गामा राम्रो कमाएका छन् ++

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

अचेल खासै रमाईलो हेर्न पाईएको छैन यार ! हेलो एमाले झोलेहरु आन्दोलन गर त, पुलिसले धुलाई हानेको हेरेर मजा लिम अस्ति जस्तै 😂

◤Bijaya◢ (@bijaydamase) 's Twitter Profile Photo

अहिलेसम्म शासन सत्तामा बसेका नेता, सार्वजनिक पद धारण गरेकाहरूकाे सम्पत्ति छानबिन गर्न बालेन सरकार शक्तिशाली संयन्त्र बनाउन लागेको छ। त्यस्तो जाचबुझ संयन्त्रको नेतृत्व पुर्व अख्तियार प्रमुख लाेकमान सिंह कार्कीलाई दिन गृहकार्य अघि बढेको छ। आश गरौँ, अब भ्रष्टहरू उम्कने छैनन् ।

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

मेरा बाले, ससुराले, आमाले, ठुलोबाले वा साख्यै मेरी दिदीले प्रजातन्त्रका लागि गरेको त्याग वा म स्वयंको जेलयात्राले दिएको ब्याज नै हो, राजनीतिक दल? तपाईँको जरखरिद गुलाम हुन् जनता? हैन भने त्यो त्यागको ब्याज सोचेर यहाँले गरेको कुशासनको साँवा तिर्नूस् के! तपाईँ खास हैन, सुदखोद हो।🙏

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

यहाँ के छैन र ? सब थोक छ, चिन्ता छ,अशान्ति छ, निराश छ, एक्लोपन छ, उदास छ, एक होईन अनेक छ !!

🇳🇵🖌️MR. हावा जी ✨ (@kumarbu07323074) 's Twitter Profile Photo

आफ्नै बुढीलाई माया गर्दा पद जान्छ, अर्काको बुढीलाई माया गर्दा बला*त्कार केस लाग्छ , बुढीलाई माया गर्ने वातावरण नै छैन देशमा 🤣

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

झोलेहरुलाई महेन्द्र राजमार्ग नाम राख्दा आपत्ती छ भने त्रिभुवन बिश्वबिद्धालयको सर्टिफिकेट नि च्यातओ, आफ्नो नामै प्रचण्ड, मार्क्स लेनिन र माओ राखओ 😂

Zeit and geist (@anupdgn) 's Twitter Profile Photo

प्रधानमन्त्री बोल्दै नबोल्ने, मन्त्री खासै नबोल्ने, पार्टी सभापति पनि अनावश्यक नबोल्ने । कम्युनिस्ट, वामे, सोसोलोजी, दाँते, बंगारे, गुगले आफ्नो प्यारप्यारप्यार बोलिरहने नेता नदेख्दा सबैको एकसाथ निद हराम भएको छ 😎

som raj pathak (@somrajpathak3) 's Twitter Profile Photo

बालेनले उपसभामुख दिएर हर्क समर्थकलाई चुप बनाए। पुर्व पश्चिम राजमार्गलाई पुनः महेन्द्र राजमार्ग बनाएर राजा समर्थकलाई चुप बनाए। एमालेका समर्थकलाई पुलिसको डण्डाले चुटेर तह लगाए। कांग्रेस त शेर बहादुर देउवा भाग्ने बित्तिकै माउँ बिनाको चल्लो बनिहाल्यो। राजनीतिक ट्रिक हेर्नुस्। 😂

सन्तोष सुबेदी (@ssantosh557) 's Twitter Profile Photo

नेपालले राजा बनाएको होइन, राजाले नेपाल बनाएका हुन्। विश्वास लागेन भने किताब होइन, इतिहास नै पल्टाएर हेर! हामीले पाएको नेपाल कसैको सपना, त्याग र निर्णयको फल हो त्यसैले इतिहास नबिर्स, सम्मान गर 🙏🙏

मुकुल (@mirmisa1) 's Twitter Profile Photo

अचेल मान्छेलाई मान्छे चाहिँदैन मान्छेबाट मिल्ने फाइदा चाहिन्छ ।