मनिश साहि (ठुले)
@SahiThule
१८ बर्ष माथिका मात्र साथि बन्न सक्नुहुनेछ!! धन्यबाद🙏🤣🌺💐🌿
ID:1457789737880768518
08-11-2021 19:19:14
36,7K Tweets
2,0K Followers
1,9K Following
Follow People
'धेरै रहर अधुरा रहन्छन
एउटा रहरको पछाडि दौडिन्छ'
_______✨✨_______
🥀 #ॐनमःशिवाय 🥀
🍁 #𝕭𝖊𝕺𝖗𝖎𝖌𝖎𝖓𝖆𝖑_𝕺 🍁✍
_______✨✨_______
KRISHNA ACHARYA प्राबिधिक परिक्षण गरेर स्पष्ट हुनुपर्ने कुरालाई थुतुनो बजारेर अस्विकार गरेर हुन्छ? अध्यारा कोठामा न्यायको अपहरण गरेर बलात्कार र हत्या गरेको यति गम्भीर र संगिन अपराधको अभियोगमा बिना छानबिन र अनुसन्धान आफ्नो फैसला आफैं लेख्न हो र जनताले लोकतन्त्र स्थापित गरेको?
'मान्छेको मिहिनेतमा पनि कमी छ,
हरेक पटक भाग्यको गल्ती हुदैन'
_______✨✨_______
🥀 #ॐनमःशिवाय 🥀
🍁 #𝕭𝖊𝕺𝖗𝖎𝖌𝖎𝖓𝖆𝖑_𝕺 🍁✍
_______✨✨_______
जीवन वास्तवमै सरल छ, तर हामी यसलाई जटिल बनाउनमा जोड दिन्छौं ।😊
#GoodMorningEveryone ❣️🙏
सफलता सामान्यतया उनिहरु लाई प्राप्त हुने छ, जो यसलाई खोज्न व्यस्त छन्। #शुभप्रभात ☕️☕️🙏🔱🕉️📿🤗❣️“यत्र भयं समाप्तं भवति, तत्र जीवनं आरभ्यते” 🙂 #महादेव_प्रेम 🕉️ #शिवशक्ती #हर_हर_महादेव 🔱
#मुक्तक
💞💞💞
अप्ठेरो पर्यो, निर्णय लिन निक्कै गाह्रो भयो
मान्छेहरुका हर्कतले, मेरो दिमाग पारो भयो
यस्ता मोड पनि आउँछन्, छुट्याउन कठिन
शंकैशंकामा निर्णय लिन,मनलाई साह्रो भयो
💞💞💞
#अविरल
#शुभविहानी ☕️🌷😍🙏
#शुभदिनको_कामना ❤️❤️🙏🙏
त्यही प्रेम पूर्ण हुन्छ जुन प्रेममा रहेपछि अर्को प्रेमको आशा बाँकी रहन्न ।
#शुभप्रभातअसलमनहरु 🙏🕉️♥️
#जय_मां_लक्ष्मी 🙏💐🚩