नेपालको काजी(@hetaudakaaji) 's Twitter Profileg
नेपालको काजी

@hetaudakaaji

मलाइ हतार छ किन कि मलाइ तपाईं हरु भन्दा पहिला मलाइ मसान घाट मा पुग्नु छ। म फेक हु सङ्गत नगर्नु होला ।

#dm at your own risk

ID:1249133425807613954

calendar_today12-04-2020 00:33:41

124,3K Tweets

26,1K Followers

4,4K Following

नेपालको काजी(@hetaudakaaji) 's Twitter Profile Photo

रुपेश दाजु यस्तो आत्मासम्मान गुमाएर पनि के जागीर खान्छौ यार बरु आफ्नै youtube च्यानल खोलेर उधमगर यार संचार गृह मा धरपकड रे?के फुलमाला लिएर जानू पर्ने हो स्वागत गर्ने ?

account_circle
नेपालको काजी(@hetaudakaaji) 's Twitter Profile Photo

क्रीकेट का भगवान लाई औरिका ले भिसा दिएनछ
यो सब नेपाल ले प्रेश माथी गरेको हस्तक्षेप को परिणाम हो

account_circle
नेपालको काजी(@hetaudakaaji) 's Twitter Profile Photo

सिरोहिया का सेनामेना रोएका हुन कि पानी परेको हो
बुझिन मैले बुझाइदेउ कसैले😂😂😂😂😂😂

account_circle
नेपालको काजी(@hetaudakaaji) 's Twitter Profile Photo

प्रधानमन्त्री आफैले गृह मन्त्रीलाई आदेश दिए पछि कैलास सिरोहियालाई पक्राऊ गर्न थापाथलीमा पुलिस पुगेको हो ।

कसैलाई प्रधानमन्त्रीको सो आदेशको अडियो रेकर्ड चाहिएमा मलाई सम्पर्क गर्नुहोस् ।

account_circle
नेपालको काजी(@hetaudakaaji) 's Twitter Profile Photo

हिजो एक अनलाइन मिडियाका मालिकले हेल्मेट नलगाई बाइक कुदाएछन ! ट्राफिकले समातेर चिट काट्न लागेपछि कहाँ मिडिया माथि यस्तो ज्यादती गर्न पाइन्छ भनेर कुर्लिँदै थिए ! होइन प्रेस स्वतन्त्रता माथि कति प्रहार भएको ! 😜

माथिको घटना र नागरिकतावाला कुरामा कुनै सम्बन्ध छैन है 😂😂

account_circle
भुइँ मान्छे 🇳🇵(@Adhiz_Nibas) 's Twitter Profile Photo

'बन्दुक देखाएर लुट्ने भन्दा कलम देखाएर लुटने खतरनाक हुन्छन।'

account_circle
नेपालको काजी(@hetaudakaaji) 's Twitter Profile Photo

दोहोरो नागरिकता
दोहोरो पासपोर्ट
दोहोरो श्रीमती
सब कानुन बाट बर्जित हुन्😂😂😂

account_circle
नेपालको काजी(@hetaudakaaji) 's Twitter Profile Photo

रास्वपा ले गलत भएको लाई कार्बाही गर भन्न नपाउने हो?

account_circle
नेपालको काजी(@hetaudakaaji) 's Twitter Profile Photo

'बन्दुक देखाएर लुट्ने भन्दा कलम देखाएर लुटने खतरनाक हुन्छन।'

account_circle
Anil Baral(@pokhrelinephro) 's Twitter Profile Photo

प्रश्न : देश कता जॉदैछ ?
उत्तर : समाचारका हेडलाइन हेर्नुस् , अनि त्यसमा आएका कमेन्टहरू पढ्ने गर्नुस्..हेडलाइनले देश कता लग्न खोजिदै छ बताउछन्(लगानीकर्ताको स्वार्थ अनुसार), कमेन्टले देश कता जॉदैछ देखॉउछन् (जनताको अवस्था अनुसार) !

account_circle
नेपालको काजी(@hetaudakaaji) 's Twitter Profile Photo

त्यसो भए अपराध गरेर मिडिया हाउस मा बसे हुनि रैछ

account_circle