☄️Rajesh ✨Shrestha 🇳🇵 (@dassshrestha) 's Twitter Profile
☄️Rajesh ✨Shrestha 🇳🇵

@dassshrestha

824116

ID: 1283052538779127811

calendar_today14-07-2020 14:56:10

29,29K Tweet

2,2K Followers

1,1K Following

Jai Singh (@jaising50903984) 's Twitter Profile Photo

#श्राद्ध_की_श्रेष्ठ_विधि_जोदेतीहै_हजारगुनालाभ संत आशुतोष आनंद जी महाराज का पर्दाफाश देखिए सनातनी पूजा के पतन की कहानी भाग - 4 Factful Debates Youtube Channel पर #FactfulDebatesYouTubeChannel

#श्राद्ध_की_श्रेष्ठ_विधि_जोदेतीहै_हजारगुनालाभ
संत आशुतोष आनंद जी महाराज का पर्दाफाश 

देखिए सनातनी पूजा के पतन की कहानी भाग - 4 Factful Debates Youtube Channel पर
#FactfulDebatesYouTubeChannel
🇮🇳Official Kamal Kumar🇮🇳 (@kamalkumar14891) 's Twitter Profile Photo

नकली गुरु कहते हैं कि पाप नहीं कट सकते। जबकि जगतगुरु तत्त्वदर्शी संत रामपाल जी महाराज जी ने बताया कि यजुर्वेद अध्याय 8 मंत्र 13 व ऋग्वेद मंडल 9 सूक्त 82 मंत्र 1, 2 और 3 में प्रमाण है कि परमेश्वर हमारे पापों का नाश कर सकता है। #नकलीसंत_Vs_असलीसंत Factful Debates YouTube Channel

नकली गुरु कहते हैं कि पाप नहीं कट सकते।
जबकि जगतगुरु तत्त्वदर्शी संत रामपाल जी महाराज जी ने बताया कि
यजुर्वेद अध्याय 8 मंत्र 13 व ऋग्वेद मंडल 9 सूक्त 82 मंत्र 1, 2 और 3 में प्रमाण है कि परमेश्वर हमारे पापों का नाश कर सकता है।
#नकलीसंत_Vs_असलीसंत
Factful Debates YouTube Channel
🇮🇳 Er.Subodh das 🔙 (@das_subodh_1) 's Twitter Profile Photo

#GodMorningThursday सभी नकली धर्मगुरु अपने-अपने इष्ट देव को अविनाशी बताते हैं। जबकि संत रामपाल जी महाराज पवित्र गीता जी अध्याय 15 श्लोक 16, 17, 18 से साबित करते हैं कि पूर्ण ब्रह्म परमेश्वर ही वास्तव में अविनाशी हैं, अन्य सभी भगवान नाशवान हैं। #नकलीसंत_Vs_असलीसंत

Binay Chaudhary (@dasbabu111) 's Twitter Profile Photo

#पशुबलि_महापाप दया बिनाको धर्म धर्म नै होइन ,  त्यो त आफूले आफैलाई ठग्ने कुकर्म हो ।।

#पशुबलि_महापाप
दया बिनाको धर्म धर्म नै होइन ,  त्यो त आफूले आफैलाई ठग्ने कुकर्म हो ।।
Puspanjali Ayer (@ayerpuspanjali) 's Twitter Profile Photo

#पशुबलि_महापाप जहाँ पशुपंछीकाे हत्या हुन्छ त्यहाँ प्राण त्याग्दाको चित्कार , छटपटाहट त्यहाँकाे वायुमण्डलमा व्याप्त रहन्छ र फलस्वरूप भयानक महामारी र प्रकोप भोग्नु पर्छ।

#पशुबलि_महापाप
जहाँ पशुपंछीकाे हत्या हुन्छ त्यहाँ प्राण त्याग्दाको चित्कार , छटपटाहट त्यहाँकाे वायुमण्डलमा व्याप्त रहन्छ र फलस्वरूप भयानक महामारी र प्रकोप भोग्नु पर्छ।
Balram Nakarmi (@balramdas22) 's Twitter Profile Photo

#पशुबलि_महापाप धर्मको नाउँमा गरिने हिंसा हत्या महापाप हो । त्यसको अन्त हनुपर्छ। पशु बलि मानवता र नैतिकताभित्र पर्दैन। निर्दोष पशु पंक्षीको भावना महसुस गरौं । जीवन आखिर जीवन हो चाहे मानवको होस् या पशुको।

#पशुबलि_महापाप
धर्मको नाउँमा गरिने हिंसा हत्या महापाप हो । त्यसको अन्त हनुपर्छ। पशु बलि मानवता र नैतिकताभित्र पर्दैन। निर्दोष पशु पंक्षीको भावना महसुस गरौं । जीवन आखिर जीवन हो चाहे मानवको होस्  या पशुको।
Hari Krishna Chaudhary (@dasharikrishna_) 's Twitter Profile Photo

#पशुबलि_महापाप कसैलाई जीवन दिने हक छैन भने कसैको जीवन खोस्ने हक पनि छैन। जीव हिंसक कहिल्यै सुखी रहन सक्दैन । कृपया बलि प्रथा बन्द गरौं ।

#पशुबलि_महापाप
कसैलाई जीवन दिने हक छैन भने कसैको जीवन खोस्ने हक पनि छैन। जीव हिंसक कहिल्यै सुखी रहन सक्दैन । कृपया बलि प्रथा बन्द गरौं ।
Radha Pantha🇳🇵 (@pantharadha) 's Twitter Profile Photo

#पशुबलि_महापाप दया बिनाको धर्म धर्म नै होइन , त्यो त आफूले आफैलाई ठग्ने कुकर्म हो ।👃

#पशुबलि_महापाप

दया बिनाको धर्म धर्म नै होइन ,  त्यो त आफूले आफैलाई ठग्ने कुकर्म हो ।👃
Vishnu sresta (@vishnushresth11) 's Twitter Profile Photo

*#पशुबलि_महापाप* पशु हिंसा बिरूद्ध देवीभागवतमा धर्मराज जीले  सतीलाई निर्देश गर्दछन्, “ जो जिब्रोका स्वादले लोभिएर जिउँदो पशुलाई मारी पेट भर्छ उसले यमलोकमा सडेको वोसोमा १ लाख बर्षसम्म  बस्नुपर्छ। अन्ध श्रद्धा त्यागौं  र शास्त्रसम्मत भक्ति गरौं। पढ्नुहोस् ज्ञान गंगा ।🙏

*#पशुबलि_महापाप*
पशु हिंसा बिरूद्ध देवीभागवतमा धर्मराज जीले  सतीलाई निर्देश गर्दछन्, “ जो जिब्रोका स्वादले लोभिएर जिउँदो पशुलाई मारी पेट भर्छ उसले यमलोकमा सडेको वोसोमा १ लाख बर्षसम्म  बस्नुपर्छ। अन्ध श्रद्धा त्यागौं  र शास्त्रसम्मत भक्ति गरौं। पढ्नुहोस् ज्ञान गंगा ।🙏
रबिन द्विवेदी (@rwbendubey63) 's Twitter Profile Photo

#पशुबलि_महापाप बलि प्रथा शास्त्र विरुद्ध साधना हो । गीता अध्याय १६ को श्लोक २३ मा स्पष्ट वर्णन गरिएको छ कि जसले शास्त्रविधिलाई त्यागेर मनोमानी आचरण गर्छ उसले न सिद्धिलाई प्राप्त गर्दछ न परमगतिलाई र न सुखलाई नै प्राप्त गर्दछ।

#पशुबलि_महापाप
बलि प्रथा शास्त्र विरुद्ध साधना हो ।
गीता अध्याय १६ को श्लोक २३ मा
स्पष्ट वर्णन गरिएको छ कि जसले शास्त्रविधिलाई त्यागेर मनोमानी आचरण गर्छ उसले न सिद्धिलाई प्राप्त गर्दछ न परमगतिलाई र न सुखलाई नै प्राप्त गर्दछ।
Bikash Shrestha (@bikashs20421262) 's Twitter Profile Photo

#पशुबलि_महापाप धर्मको आडमा गरिने रक्तपात दानवीय कर्म हो। त्यसको प्रत्यक्ष दुष्प्रभाव त्यहाँको वातावरणमा र त्यहाँका मानिसहरूमा पर्न जान्छ।

#पशुबलि_महापाप
धर्मको आडमा गरिने रक्तपात  दानवीय कर्म हो। त्यसको प्रत्यक्ष दुष्प्रभाव त्यहाँको वातावरणमा र त्यहाँका मानिसहरूमा पर्न जान्छ।
Shanta Neupane (@neupanesha15107) 's Twitter Profile Photo

#पशुबलि_महापाप गरूड पुराणमा स्पष्ट उल्लेखित छ, “ जनावरको हत्या गरेर खाने मनुष्यलाई सोही मृतक जनावरहरूले नरकमा दुःख र कष्ट दिन्छन्।” मांसाहार त्यागौं र पापबाट बचौँ। पढ्नुहोस् - ज्ञान गंगा।

#पशुबलि_महापाप
गरूड पुराणमा स्पष्ट उल्लेखित छ,
“ जनावरको हत्या गरेर खाने मनुष्यलाई सोही मृतक जनावरहरूले नरकमा दुःख र कष्ट दिन्छन्।” मांसाहार त्यागौं र पापबाट बचौँ। पढ्नुहोस् - ज्ञान गंगा।
LD JODHPUR (@jodhpurld1) 's Twitter Profile Photo

#पशुबलि_महापाप ⤵️⤵️ 🐐सभ्य र शिष्ट हुनको लागि तपाईंको पोशाकको खासै महत्व छैन । तपाईंको सोंच , तपाईंको आहार ब्यवहार र विचारकाे विषेश महत्व रहन्छ। यसर्थ हिंसक प्रवृतिबाट उन्मुक्त होऔं ।

#पशुबलि_महापाप
⤵️⤵️
🐐सभ्य र शिष्ट हुनको लागि तपाईंको पोशाकको खासै महत्व छैन । तपाईंको सोंच , तपाईंको आहार ब्यवहार र विचारकाे विषेश महत्व रहन्छ। यसर्थ हिंसक प्रवृतिबाट उन्मुक्त होऔं ।
☄️Rajesh ✨Shrestha 🇳🇵 (@dassshrestha) 's Twitter Profile Photo

#पशुबलि_महापाप जहाँ पशुपंछीकाे हत्या हुन्छ त्यहाँ प्राण त्याग्दाको चित्कार , छटपटाहट त्यहाँकाे वायुमण्डलमा व्याप्त रहन्छ र फलस्वरूप भयानक महामारी र प्रकोप भोग्नु पर्छ।

#पशुबलि_महापाप
जहाँ पशुपंछीकाे हत्या हुन्छ त्यहाँ प्राण त्याग्दाको चित्कार , छटपटाहट त्यहाँकाे वायुमण्डलमा व्याप्त रहन्छ र फलस्वरूप भयानक महामारी र प्रकोप भोग्नु पर्छ।
☄️Rajesh ✨Shrestha 🇳🇵 (@dassshrestha) 's Twitter Profile Photo

#पशुबलि_महापाप दया बिनाको धर्म धर्म नै होइन ,  त्यो त आफूले आफैलाई ठग्ने कुकर्म हो ।

#पशुबलि_महापाप
दया बिनाको धर्म धर्म नै होइन ,  त्यो त आफूले आफैलाई ठग्ने कुकर्म हो ।
☄️Rajesh ✨Shrestha 🇳🇵 (@dassshrestha) 's Twitter Profile Photo

#ध्यान_की_सही_विधि_और_लाभ मेडिटेशन की सही विधि क्या है? मेडिटेशन (ध्यान / प्रभु के नाम) की सही विधि कबीर साहेब ने बताई है:-  नाम उठत नाम बैठत, नाम सोवत जागवे। नाम खाते नाम पीते, नाम सेती लागवे।। अर्थात परमात्मा का ध्यान/नाम सुमिरन करते रहना चाहिये। Right Way Of Meditation

#ध्यान_की_सही_विधि_और_लाभ
मेडिटेशन की सही विधि क्या है?

मेडिटेशन (ध्यान / प्रभु के नाम) की सही विधि कबीर साहेब ने बताई है:- 

नाम उठत नाम बैठत, नाम सोवत जागवे।

नाम खाते नाम पीते, नाम सेती लागवे।।

अर्थात परमात्मा का ध्यान/नाम सुमिरन करते रहना चाहिये।

Right Way Of Meditation