Dambar Limbu (@dambarlimbu19) 's Twitter Profile
Dambar Limbu

@dambarlimbu19

works at almarai company

ID: 1338528808366977026

calendar_today14-12-2020 16:58:54

5,5K Tweet

2,2K Followers

5,5K Following

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

सबै बन्द सरकारी उद्योग क्रमशः खुलाउँदै जाने बालेन सरकारको पहल तपाईंलाई कस्तो लाग्यो ? पुनः सञ्चालनमा आउने उद्योगलाई आत्मनिर्भर हुँदै नाफामा पुर्याउन कस्ता उपाय र रणनीति अपनाउनु पर्छ ?

सबै बन्द सरकारी उद्योग क्रमशः  खुलाउँदै जाने बालेन सरकारको पहल तपाईंलाई कस्तो लाग्यो ? 
पुनः सञ्चालनमा आउने उद्योगलाई आत्मनिर्भर हुँदै नाफामा पुर्याउन कस्ता उपाय र रणनीति अपनाउनु पर्छ ?
टिमुर (@nepalitimur) 's Twitter Profile Photo

अहिले नेपाल भरी नै यसरी माग्दै हिड्ने, पैदलयात्रु देखि ब्यबसायी र सवारी साधनहरुलाई दुख दिएर हैरानी बेहोर्न परिरहेको हुँदा यस्ता ब्यक्तिहरुलाई निषेध गरि कानुनी दायरामा ल्याउन अनुरोध छ ! Balen Shah PMO Hello Sarkar, Government of Nepal

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

सीमावर्ति क्षेत्रमा रोटीबेटीका सम्बन्ध छ । २०५२ सालमा म सुखीपुर हुँदै मोतिहारीको कुनै गाउँ जन्त गएको थिएँ । उता बिहारतिर पसल थिएनन । नेपालमा दालचामल किन्न आउँथे । घरायसी प्रयोजनमा २ लिटर तेल ल्याएर यी दाइले तस्करी नै गर्न लागेको देखिँदैन ।

Naresh Gyawali (@gyawalinaresh) 's Twitter Profile Photo

कति घिनलाग्दो र अशिष्ट दृश्य हो। हेर्दा पनि मनै निचोरिएर आउँछ। राज्य र लुटेराबिच भेद छुट्याउनै गारो भो।

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

बालेन सरकार द्वारा यमाले को ३५ वर्ष बाट जरा गाडेर बसेको विधार्थी संगठन देखि अन्य सबै संगठन खारेज 👇

Kiran Joshi ( Follow Back 100%) Live #Ukraine (@kiranjoshi900) 's Twitter Profile Photo

बालेन शाहलाई संकट मडराइरहेको छ 😱😱😱 बालेन शाहको भारत र हिन्दुत्वप्रतिको दृष्टिकोण राम्रो छैनः स्वामी रामभद्राचार्य

Rejina Khadka (@rejinaakhadka12) 's Twitter Profile Photo

आजको लोकतन्त्रमा बोल्ने स्वतन्त्रता छ भनिन्छ,तर सत्य के हो भने,थिचिएको शरीरले जति बोल्न सक्छ, त्यति मात्रै सुनिन्छ। विकास आखिर कसका लागि हुँदैछ?के यो केवल एलिट वर्गका केही सीमित मानिसहरूका लागि मात्र हो,कि दिनभरि पसिना बगाएर साँझको छाक टार्ने मानिसहरूका लागि पनि हो?

uttam B (@uttambajra78742) 's Twitter Profile Photo

पुणे वाला को सुन ३.५ केजी एटा सांसद को १९० तोला मा कराउछ

Narendra Modi (@narendramodi) 's Twitter Profile Photo

Today, Purulia greeted me with: Large crowds at the helipad. Large crowds on the way which led to an impromptu roadshow. Great affection at the huge rally. Large crowds on the way leading to another impromptu roadshow! A clear indication of the political mood of West

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

पशुपतिनाथ मन्दिर भनेको हिन्दूहरूको लागि भ्याटिकन सिटी जस्तो हो, मक्का मदिना जस्तो हो, जेरुसेलम जस्तो हो, अमृतसरको गोल्डेन टेम्पल जस्तो हो। तर करोडौं मान्छे हरुको शिर झुक्ने बागमती नदीको पवित्र किनार कुनै असफल राष्ट्रको डम्पिङ साइट जस्तो बनेको छ।