Divine 😁Sumi😋 (@divinesumi) 's Twitter Profile
Divine 😁Sumi😋

@divinesumi

आउनुस परमधाम एतै परिचय गरौंला 😄😄😄

✌Think Positive✌ Be Positive ✌And Do Positive ✌That's it✌

#भेज

#इटहरी

#MBA

ट्विट bank @divine_sumi मा है

ID: 706352365184507904

linkhttp://Veg.com calendar_today06-03-2016 05:35:02

31,31K Tweet

19,19K Followers

155 Following

Divine 😁Sumi😋 (@divinesumi) 's Twitter Profile Photo

नाम्लो आज पनि पसिना बगाईरहेछ, अनि कुर्सी भने उस्को नाम बेची बिदामा रमाईरहेछ! वाह मजदुर दिवस!!!♥️

Divine 😁Sumi😋 (@divinesumi) 's Twitter Profile Photo

गोजि पनि राष्ट्रिय निकुञ्ज जस्तो लाग्न थाल्यो त यार! हात्ती, गैंडा, बाघ सबै लोप भैईसके!!! 😋🤗😂

Divine 😁Sumi😋 (@divinesumi) 's Twitter Profile Photo

बुद्धम् शरणम् गच्छामि धर्मम् शरणम् गच्छामि संघम् शरणम् गच्छामि!!!! #Divine😍

बुद्धम् शरणम् गच्छामि
धर्मम् शरणम् गच्छामि
संघम् शरणम् गच्छामि!!!!
#Divine😍
Divine 😁Sumi😋 (@divinesumi) 's Twitter Profile Photo

भगवान श्री कृष्ण भन्नुहुन्छ, "गुण मिल्छ भने गुरु बनाऊ, चित मिल्छ भने चेला बनाऊ, मन मिले मित्र बनाऊ, नत्र एक्लै रमाउ "!!!!!! #Divine😍 🙏🍂

Divine 😁Sumi😋 (@divinesumi) 's Twitter Profile Photo

गणतन्त्र दिवसको शुभकामना भनेर आफ्नो फोटो पोस्ट्याउनेलाई पनि शुभकामना है!!!! 😁😁😁😁😁

Divine 😁Sumi😋 (@divinesumi) 's Twitter Profile Photo

बजारमा झोलाको मूल्य बढ्यो रे त! कुरोको चुरो के हो???? 🤔🤔🤔🤔🤔🤔

Divine 😁Sumi😋 (@divinesumi) 's Twitter Profile Photo

केही कुरा धारण गर्नु नराम्रो होइन, तर त्यही कुराको लत लाग्नु चै एकदमै हानिकारक हो!!!!! #Divine😍

Divine 😁Sumi😋 (@divinesumi) 's Twitter Profile Photo

यत्ति चाहना छ, मैले बिर्सिन खोजेको वस्तु मेरो सामुन्ने न आओस्!!!!!

Divine 😁Sumi😋 (@divinesumi) 's Twitter Profile Photo

छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौंला । बनाई कुलो लगाई पानी आएर गोडौंला ।। हो हो माले हो हो ,हो हो काले हो हो । असार १५ राष्ट्रिय धान दिवस तथा दहि चिउरा खाने दिनको सम्पूर्णमा शुभकामना व्यक्त गर्न चाहान्छु🙏

Divine 😁Sumi😋 (@divinesumi) 's Twitter Profile Photo

सबै दहि चिउरेहरुलाई पनि असार १५ को शुभकामना!!!! #Divine😍

Divine 😁Sumi😋 (@divinesumi) 's Twitter Profile Photo

बिश्वास नि कसको गर्नु खै 😒 (पसिनाले फाउन्डेसन बगाएर चिउडोसम्म झारेको) दिदिले 'मलाई त मेकअप थोपरेर हिड्ने मान्छे मन पर्दैन' भनेपछी!!!!! .....😫😌 #पारी 🤣🤣🤣🤣🤣

Divine 😁Sumi😋 (@divinesumi) 's Twitter Profile Photo

गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः गुरुः साक्षात् परब्रह्म, तस्मै श्री गुरवे नमः गुरु पूर्णिमाको अवसरमा हाम्रो जीवनलाई ज्ञान, सद्भाव, अनुशासन र मूल्यले भरिदिने ज्ञात अज्ञात सबै गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्दछु! #GuruPurnima 😍 #Divine😍😍

गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः
गुरुः साक्षात् परब्रह्म, तस्मै श्री गुरवे नमः
गुरु पूर्णिमाको अवसरमा हाम्रो जीवनलाई ज्ञान, सद्भाव, अनुशासन र मूल्यले भरिदिने ज्ञात अज्ञात सबै गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्दछु!
#GuruPurnima 😍
#Divine😍😍
Divine 😁Sumi😋 (@divinesumi) 's Twitter Profile Photo

जिन्दगीको हिस्सा सम्झिनु पर्ने रैछ, जिन्दगी सम्झेसी गारो भो!!!!! 😥😥😥😥😥😥

Divine 😁Sumi😋 (@divinesumi) 's Twitter Profile Photo

उसलाई बिक्न पैसा चाहिने रैछ, न भने माया दिरहे!!!!! 😏😏

Divine 😁Sumi😋 (@divinesumi) 's Twitter Profile Photo

मायाको डोरी बाँध्ने रक्षा बन्धन, धर्म र संस्कारलाई नव्याउने जनै पूर्णिमा। यो सुन्दर पर्वले सबैको जीवनमा सुख, शान्ति र सफलता ल्याओस्। #Divine😍 #RakshaBandhan2025 #JanaiPurnima2025 #FestivalVibes #NepalFestival #BestWishes

मायाको डोरी बाँध्ने रक्षा बन्धन,
धर्म र संस्कारलाई नव्याउने जनै पूर्णिमा।
यो सुन्दर पर्वले सबैको जीवनमा
सुख, शान्ति र सफलता ल्याओस्।
#Divine😍  #RakshaBandhan2025 #JanaiPurnima2025 #FestivalVibes #NepalFestival #BestWishes
Divine 😁Sumi😋 (@divinesumi) 's Twitter Profile Photo

🌸✨ हरितालिका तीज २०८२ को हार्दिक मंगलमय शुभकामना!✨🌸 💃🎶 दर, गीत, नाच र उमंगले भरिपूर्ण यो तीजले तपाईँको जीवनमा शान्ति, खुशी र समृद्धि ल्याओस्!🙏 सबै दिदीबहिनी र परिवारजनमा तीजको शुभकामना!!!!!!!! 🌺 #HappyTeej #FestivalVibes #TeejCelebration

🌸✨ हरितालिका तीज २०८२ को हार्दिक मंगलमय शुभकामना!✨🌸

💃🎶 दर, गीत, नाच र उमंगले भरिपूर्ण यो तीजले तपाईँको जीवनमा शान्ति, खुशी र समृद्धि ल्याओस्!🙏
सबै दिदीबहिनी र परिवारजनमा तीजको शुभकामना!!!!!!!! 🌺

#HappyTeej #FestivalVibes #TeejCelebration