🇳🇵🇳🇵👑Ashu👑🇳🇵🇳🇵🇳🇵 (@asmitak36162586) 's Twitter Profile
🇳🇵🇳🇵👑Ashu👑🇳🇵🇳🇵🇳🇵

@asmitak36162586

सबैको जय होस भन्ने एउटा नेपाली🇳🇵🇳🇵

👩‍⚕️💊💉Medico👩‍⚕️🏥🚑️

ID: 1265463959412281346

calendar_today27-05-2020 02:05:08

1,1K Tweet

1,1K Followers

763 Following

🇳🇵🇳🇵👑Ashu👑🇳🇵🇳🇵🇳🇵 (@asmitak36162586) 's Twitter Profile Photo

एकदिन त्यो आकाश पनि शून्य हुने छ 😶 किनकी सबै ताराहरु✨✨ मेरो Marksheet मा हुने छन ।😥 #onlineclass_onlineexam

🌸_दीपा_🌸🇳🇵🇳🇵 (@_deepa_bhandari) 's Twitter Profile Photo

हाम्रो देशमा मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनु 🧐 म सँग दाई तिमी भनेर बोल्नु 😌 र मैले 1st year कटाउला भन्नु 🥱 उस्ता उस्तै हो 🤫🤫🤫।

🌸_दीपा_🌸🇳🇵🇳🇵 (@_deepa_bhandari) 's Twitter Profile Photo

लभ गर्नुहोस् 😌 Breakup को चिन्ता नलिनुहोस् त्यो आफैं हुन्छ 😆

🇳🇵🇳🇵👑Ashu👑🇳🇵🇳🇵🇳🇵 (@asmitak36162586) 's Twitter Profile Photo

बिश्वास गर्न कोहि लायक हुँदैन त्यसैले त मन्दिरमा गएर ढुंगा पुज्ने चलन छ ।☺️

🇳🇵🇳🇵👑Ashu👑🇳🇵🇳🇵🇳🇵 (@asmitak36162586) 's Twitter Profile Photo

हरेक दिन हामीले फेर्ने सास त एकनासको हुदैन भने , जिन्दगीमा रहेका सम्बन्ध कसरी एकनास हुन्छन् होला र ?

🌸_दीपा_🌸🇳🇵🇳🇵 (@_deepa_bhandari) 's Twitter Profile Photo

कोहि कोहि मान्छे यति गरिब हुन्छन् कि तिनीहरु सँग धन बाहेक अरु केहि नि हुदैँन 😶 #शुभ_दिन 🌺

🇳🇵🇳🇵👑Ashu👑🇳🇵🇳🇵🇳🇵 (@asmitak36162586) 's Twitter Profile Photo

अरुको कुरा के गर्नु र खै 🙄 नजिका भनेकाले जो घात गरेपछी ।😐️ 🌼☕️शुभबिहनि☕️🌸

🇳🇵🇳🇵👑Ashu👑🇳🇵🇳🇵🇳🇵 (@asmitak36162586) 's Twitter Profile Photo

आचकल मौनता निकै प्यारो लाग्ने गरेको छ सायद मुटुमा बस्ने मान्छे हरु म बाट टाढा भएर होला ।😐️

🌸_दीपा_🌸🇳🇵🇳🇵 (@_deepa_bhandari) 's Twitter Profile Photo

म फुल लिएर आउँछु 😌 तिमी पैसा लिएर आउनु, फुल किनेको पैसा त दिन पर्यो नि 🤷💁

🇳🇵🇳🇵👑Ashu👑🇳🇵🇳🇵🇳🇵 (@asmitak36162586) 's Twitter Profile Photo

आतित त सबैको हुन्छ कसैको आनन्ददायक होला त कसैको पिडादायक तर वास्तविक जीवन त उसैले जिउछ जस्ले सबै कुरालाई सुहिकारेर बर्तमानमा रमाउछ ।😊😊

🇳🇵🇳🇵👑Ashu👑🇳🇵🇳🇵🇳🇵 (@asmitak36162586) 's Twitter Profile Photo

मान्छे हरु भन्छन दुख नराम्रो हो आए पछी खुसी खोसेर जान्छ तर यो अबस्य पनि होइन किनकी जब दुख आउँछ जिन्दगीको नया पाठ सिकाएर जान्छ । #🌼🌻☕️शुभबिहानी 🍀🌺 #🥀🏵️🌹शुभदिन्🌿🌸💐

🌸_दीपा_🌸🇳🇵🇳🇵 (@_deepa_bhandari) 's Twitter Profile Photo

जिन्दगी गुलाफ जस्तै बनाउ निमाेठेर फाल्ने हरुको हात मा पनि सुगन्ध रहिरहोस् 😌 #शुभ_दिन 🌺

🇳🇵🇳🇵👑Ashu👑🇳🇵🇳🇵🇳🇵 (@asmitak36162586) 's Twitter Profile Photo

चित्रको केही कमि छैन यहाँ 😊सक्छौ भनी चरित्र राम्रो बनाउने प्रयास गर । #शुभबिहानी #शुभदिन

🌸_दीपा_🌸🇳🇵🇳🇵 (@_deepa_bhandari) 's Twitter Profile Photo

ठुला ठुला आशाले हैन साना साना खुसिले भर्नुहोस जिन्दगी खुसी आफै मिल्छ ।😊 #शुभ_दिन 🌺

🇳🇵🇳🇵👑Ashu👑🇳🇵🇳🇵🇳🇵 (@asmitak36162586) 's Twitter Profile Photo

हाम्रो असल मित्र त आफ्नै मन नै हुदो रहेछ , हामी हास्दा सङै हासिदिने अनि रुदा आँसु बनी साथ दिने ।😊😊

🌸_दीपा_🌸🇳🇵🇳🇵 (@_deepa_bhandari) 's Twitter Profile Photo

राम्रो काम गर्नु नत्र दुनियाँ को अगाडी मुख देखाउन लायक भइन् नानी भन्नु हुन्थ्यो हजुरबुबा ले 😌 सबैले एकै चोटी नराम्रो काम गरेछन् क्या मुख ढाकेर हिड्न लागेछन् बाई 🤦🤦 #StaySafe ❤️

🇳🇵🇳🇵👑Ashu👑🇳🇵🇳🇵🇳🇵 (@asmitak36162586) 's Twitter Profile Photo

प्रथाना गर्ने ओठ भन्दा सेवा गर्ने हातहरु पबित्र हुन्छन् । #Respecthealthworkers

🌸_दीपा_🌸🇳🇵🇳🇵 (@_deepa_bhandari) 's Twitter Profile Photo

साथि "धनि" होस या "गरिब" केहि फरक पर्देन बस् "मतलबि" नहोस। #शुभ_दिन