धिरु विचित्र! (@d__bohara) 's Twitter Profile
धिरु विचित्र!

@d__bohara

युद्ध सधैं परिवर्तनकारी हुनेछ !!

ID: 1074206523348332545

calendar_today16-12-2018 07:36:07

7,7K Tweet

1,1K Followers

915 Following

Surakshya Ghimire (@herserenicta) 's Twitter Profile Photo

मन मात्र यस्तो चिज रहेछ; जुन रित्तो हुँदा केही अट्दैन! #सेतो_गुलाब

Umesh Mainali (@umeshmainali14) 's Twitter Profile Photo

कल्पनामा अपूर्व सामर्थ्य छ। महान कुराको चित्र मनमा राख्नाले कल्पना विशाल र बलवान हुन्छ। नेपोलियन बोनापार्ट संधै फौजको जनरल हुने इच्छा राख्थे; अत: सजीव कल्पनाको प्रभावले सेनाको जनरल मात्र होइन फ्रान्सको सम्राट पनि बने। -खप्तड स्वामी

कौटिल्या;)) (@kautilya46) 's Twitter Profile Photo

चाणक्य नीतिका अनुसार राजा, वेश्या, यमराज, आगो, चोर, सानो बच्चा र भिखारीले कहिल्यै पनि कसैको दुःख बुझ्न सक्दैनन्। ✌️

Surakshya Ghimire (@herserenicta) 's Twitter Profile Photo

घडी पनि हाँस्छ टिक-टक म अवचेतन'को कोठामा साँझ र बिहानको बीचमा हराउँछु।

धिरु विचित्र! (@d__bohara) 's Twitter Profile Photo

मनका कुरा भन्न, टाढिएको दूरी मेट्न, एकपटक तिमीलाई भेट्नैपर्छ !

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

ओहो ! हतियार लुट्नेहरुको अनुहार त प्रष्ट देखिन्छ त भिडियोमा ! पक्राउ परिसके होला यिनीहरु त !!

धिरु विचित्र! (@d__bohara) 's Twitter Profile Photo

रास्वपाको १ जना समर्थक बिरामि पर्दा हेलिकप्टर पठाएको थियो बैतडिमा गाडि दुर्घटना हुदां १३ जना मृत्यु र दर्जनौ घाईते हुदां मुखमा दहि जमाएर बस्ने बालेन्द्र गजेडि “सदुर अब दुर नाई “ कसरि भन्न सकिस ? भोटकै लागि होस र यति गर्ने?

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

बिबिसी को फेक डकुमेन्ट्री लाई न्यायधिस को फैसला मान्ने जनता हुन्जेलसम्म देश बन्दैन, नेपाल पुलिसको मनोबल तोड्न दिदैनौं, हामी जिउँदै छौं।

धिरु विचित्र! (@d__bohara) 's Twitter Profile Photo

एमाले,कांग्रेस र रास्वपाहरुको राजनिति हेरियो ,अब राजालाई सपोर्ट गरौ!राजा ल्याऔ,देश बचाउ !👏🏻

Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

चैतै दशैं मनाउन घर फर्किँदै सुदूरपश्चिमबाट भारत गएका नागरिक | Kantipur Samachar #KantipurTVHD #KantipurNews #Kantipur