Lila Thapa (@culnswt) 's Twitter Profile
Lila Thapa

@culnswt

ID: 1000140158077812736

calendar_today25-05-2018 22:22:50

11,11K Tweet

4,4K Takipçi

3,3K Takip Edilen

evanzelina (@aanileznave) 's Twitter Profile Photo

म आफ्नै आगनमा इनार बनाउछु म्यासेजको रिप्लाई नगर्नेलाइ तेहि इनारमा डुबाइदिन्छु😂😂

❤️बिपना❤️ (@pana_bee01) 's Twitter Profile Photo

कोहि नजिकिएको थियो मलाइ धमिल्याउन भनि अपसोच ,जाने बेला उ आफै सङ्लिएर गयो ।

MUSI😘 (@sani_musi33) 's Twitter Profile Photo

सबथोक पाइने शहरमा धित मरुन्जेल रुने ठाउँ किन नबनाइएको होला 🥰

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

अरुलाई बुझ्नु ” बुद्धिमानी ” हो । आफुलाई बुझ्नु असली ” ज्ञान ” हो । अरुलाई काबुमा राख्नु ” बल ” हो तर आफुलाई काबुमा राख्नु वास्तविक ” शक्ति ” हो । #शुभरात्री 😊🙏🌙

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 त्यो बादल पारिको ठेगाना मिलोस मलाइ मेरो जवाफ मिलोस थाकी सक्यो मुटु चल्दा चल्दा अब यो सास लाई पनि केही आराम मिलोस #शुभबिहानी 🌹🙏☕️

अल्लारे ब्रो 🤘 (@khanal794257) 's Twitter Profile Photo

अपराधिक सोच बिचार बोकेका मानिसहरुले कुनै एक मन्दिर बनाउदैमा वा पशुहरुलाइ केही दिन दाना खुवाउदैमा उस्को चरित्र परिबर्तन कदापि हुन सक्दैन।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मायामा सधैं विश्वास हुनुपर्छ, सधैंभर आफ्नोपनको आभाष हुनुपर्छ, बोलचाल त कहिले,व्यस्तताले नहुन सक्छ,कहिले परिस्थिती त्यस्तै पर्नसक्छ। #शुभ_प्रभात #शुभ_दिन ☕️😊🙏

Keshu Thapa (@keshu_thapa) 's Twitter Profile Photo

हरेक बिहानि दौडिन्छ मान्छे हुलका हुन बनेर हरेक साझ दौडिन्छ मान्छे पानीको मुल झै बनेर आजभन्दा भोलि राम्रो हुन्छ कि भन्दै बितिरहेका छन हरकोहिको दिन गनेर ! ! 🌸 #शुभ_बिहानि 🙏☕️ #शुभ_दिन ❣️

😍🌷LAX_Stha 🌷😍 (@laxmish50242343) 's Twitter Profile Photo

"भगवान श्री कृष्ण भन्नुहुन्छ :- गुण मिल्छ भने गुरू बनाऊ,चित्त मिले चेला‌ बनाऊ, मन मिले मित्र बनाऊ,नत्र भने एक्लै रंमाऊ"!! शुभ प्रभात ❤️☕️ जय श्री कृष्ण 🙏

Binance Futures (@binancefutures) 's Twitter Profile Photo

💰$3000 giveaway💰 We are growing! Binance Futures celebrates 3 month on Twitter, thanks to all of you for taking part in this journey! #Thanksgiving To Join: 1️⃣RT + Tag 3 2️⃣Follow Binance Futures 3️⃣Fill this form 👉🏻 bit.ly/Thxfans

💰$3000 giveaway💰 
 
We are growing! <a href="/BinanceFutures/">Binance Futures</a> celebrates 3 month on Twitter, thanks to all of you for taking part in this journey! #Thanksgiving 
 
To Join:
1️⃣RT + Tag 3
2️⃣Follow <a href="/BinanceFutures/">Binance Futures</a>
3️⃣Fill this form 👉🏻 bit.ly/Thxfans
Donald dus Kitte (@10kitte) 's Twitter Profile Photo

अचेलका केटीहरु गोरी हुन फोटो स्टुडियो जॉदा रहेछन् 😜 म भने ब्युटीपार्लर बाहिर कुर्दै बसें 🤦🤦😂😂

PUBG MOBILE Esports (@esportspubgm) 's Twitter Profile Photo

New Laser Effects Gun Skin is waiting for you now! Get the PMGC 2021 Prestige Scar-L skin NOW only in PMGC Premium Crate! 🔥Join 1M LIVE WATCHING on Jan.21 for free OnePlus products ▶️Watch #PMGC2021 ONLY on our official YouTube 👉youtube.com/PUBGMOBILEEspo… #PUBGMOBILE #PMGC

New Laser Effects Gun Skin is waiting for you now! 

Get the PMGC 2021 Prestige Scar-L skin NOW only in PMGC Premium Crate! 

🔥Join 1M LIVE WATCHING on Jan.21 for free OnePlus products

▶️Watch #PMGC2021 ONLY on our official YouTube 👉youtube.com/PUBGMOBILEEspo…

#PUBGMOBILE #PMGC
काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

मलाई नेपालमा दुइवटा पार्टी मात्रै ठिक लाग्छ😉 एउटा बर्थडे पार्टी अर्को बिहे पार्टि😉😂