♥️CHITRA RIJAL♥️🇳🇵 (@chitrarija84268) 's Twitter Profile
♥️CHITRA RIJAL♥️🇳🇵

@chitrarija84268

The weight of pain and suffering cannot be stopped. I could not find this destination which became the scene of countless injuries.

ID: 1642103144711847937

calendar_today01-04-2023 09:59:04

822 Tweet

434 Followers

273 Following

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

खरानी भएपछि जल्नुपर्दैन, पराल हुन्जेल मात्र हो आगोको डर हुने।।

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

जो तपाइँको जिन्दगीमा किला बनेर बारम्बार घोच्ने गर्छं, त्यसलाई एकपटक सहनशीलताको हतौडा बनेर ठोकिदिनुस, दोहोराएर घोच्दैन् ! 😉

🇳🇵परदेशी .... (@kushalbhai6) 's Twitter Profile Photo

फोटोमा त क्यामराको कमाल चल्न सक्छ तर चरित्रमा कसैको कमाल चल्दैन।.......✍️✍️ #शुभ_बिहानी_शुभ_पल ❣️❣️ #ओ३म 😊🙏😊

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

सत्यले आफ्नो जुत्ता लगाउन नभ्याउदै झुठ(lie)ले आधा विश्व भ्रमण गरिसकेको हुन्छ, अफवाह फैलन केहि वेर लाग्दैन मान्छेलाइ झुठ प्रिय लाग्छ। #शुभबिहानि☕️🙏 #शुभदिन🌅

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

मनमा सकारात्मक भावको दियो बलुन्जेल बाहिर संसार पनि रङीन लाग्छ !!!

Keshav Saud ⚠️ (@keshabsaud11) 's Twitter Profile Photo

रुखको हाँगामा बसेको चरालाई हाँगा भाँचिएका भन्ने डर हुँदैन किनकि, उसले हाँगामा होइन आफनो पखेटामा बिश्वास गर्दछ!....✍️ #शुभरात्री 🥰🙏😍

Happysoul 🥀❤️😘 (@dikshaghimire7) 's Twitter Profile Photo

औकात देखाउनेहरुको पुजारी बन्नु भन्दा महानता देखाउनेहरुको भक्त बन्नु बेस ❤️

💫Muso💫 (@subinabhattarai) 's Twitter Profile Photo

आबश्यकता हजारौको हुन सक्छ तर साथ कुनै एकले दिन्छ, हजारौ गुमोस मतलब भएन साथ दिने एक, कुनै हालतमा गुम्नु भएन ।

🇳🇵Sanyash Bhattarai (सन्यास भट्टराई)🇳🇵 (@sanyashbh1991) 's Twitter Profile Photo

डिप्रेसन कुनै फेशन हैन यो मनको मौन रुवाइ हो.. जहाँ अनुहारमा मुस्कान हुन्छ तर आत्मा चिच्याइरहेको हुन्छ !!

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

यदि सम्बन्ध दीर्घकालीन चाहिन्छ भने बस्ने मन चाहिन्छ, उड्ने पखेटा होइन।

♥️CHITRA RIJAL♥️🇳🇵 (@chitrarija84268) 's Twitter Profile Photo

छरपस्ट थिए म झरेका पातहरु जस्तै कसैले आएर जम्मा त गर्यो सिर्फ जलाएर आगो ताप्नको लागि ........!

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

दुनियाँ बदल्न चाहन्छौ भने पहिलोपटक आफ्नो मौनता बुझ कहिलेकाहीँ बोल्नुभन्दा नबोल्नु बढी अर्थपूर्ण हुन्छ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

पाेखिनु नै छ भने भरिएर पाेखिनुस् उम्लिएर पाेखिनु भनेको त रित्तिनु हो !! 🥀 शुभ साँझ 🥀

♥️CHITRA RIJAL♥️🇳🇵 (@chitrarija84268) 's Twitter Profile Photo

एकान्त मा पनि एक्लो हुन नदिने कस्तो तानाशाही याद तिम्रो ??

Sunita (@sunita720951281) 's Twitter Profile Photo

अरुले दिएको पीडाको बदला पीडा नै दिनुपर्छ भन्ने छैन मौन बसिदिनुस शान्त रहिदिनुस हजुरले सहेको अनि पाएको पीडाको जवाफ उसलाई समयले नै दिनेछ समय आएपछि । पर्ख्नु पनि सहनुको उपलब्धि हो ✍️

Riddi (@riddi515646) 's Twitter Profile Photo

जरुरी छैन की सबैको नजरमा मलम बनौं ! मज्जा त त्यहाँ पनी छ कि, कोही कोहीको नजरमा जलन बनौं 🤪❤️

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

“बिहानको हावा, सूर्योदयको रङ , चराहरुको चिरविर र एक कप चिया, अनि केहि यादहरु जसले अनायासै मुस्कान ल्याउँछ ।♥ शुभ प्रभात 🌅”

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

विश्वास सबै सम्बन्धको मेरुदण्ड हो। किनकी बिश्वास छ भने मौनता पनि बुझिन्छ र बिश्वास छैन भने हरेक शब्द पनि गलत बुझिन्छ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

व्यस्त जिन्दगीको म्याराथनमा चाहना र अभिलाषाको आशाहरू बर्षाका थोपा हुन् जसलाई समाउने प्रयासमा हत्केलाहरू त भिज्छन् तर अञ्जुली सदा खाली नै रहन्छन् ।। #शुभपल #शुभदिन🙏🙏🇨🇦🇨🇦

♥️CHITRA RIJAL♥️🇳🇵 (@chitrarija84268) 's Twitter Profile Photo

बाहिर हेर्दा देखिने कतिपय स्वस्थ सम्बन्धहरु आगो को लपेटा संगै भित्र भित्रै दन्केर खरानी भइ सकेका हुन्छन ।