चिन्तामणि (@chintamadi) 's Twitter Profile
चिन्तामणि

@chintamadi

ID: 3222454039

calendar_today21-05-2015 15:38:08

15 Tweet

91 Followers

463 Following

Sagar Chhetri (@dezon97) 's Twitter Profile Photo

एउटा फोक्सो थियो चुरोटले खायो। एउटा मुटु थियो उनले लगिन।एउटा कलेजो थियो रक्सिले लियो।भगवान! अब म पुरापुर तिम्रो भएँ।

यशोधा (@life_yashodha) 's Twitter Profile Photo

सबै मनका घाउ उस्तै हुदैन्न । कुनैलाइ औषधी चाहीन्छ त कुनैलाइ माया ।

Deepak Sir (@deepaksir) 's Twitter Profile Photo

ठग्न पाउनपर्छ, लुट्न पाउनुपर्छ, यो हाम्रो अधिकारहो भनेजसरी आन्दोलन गर्न लाग्याछन् ! यिनलाई काल किन नआको हो हँ ! यमराज चाँडै भुँईसी लेराउ त !

Sushmita (@sushprj) 's Twitter Profile Photo

तुम दुध मांगोगे, हम खीर देंगे, तुम हमारे मामलेमे दखल दोगे, हम चिर देंगे।😏 #BackOffIndia

Taco T. 🌮 (@thetilaq) 's Twitter Profile Photo

ईन्डियाले नाकाबन्दि गर्यो भने सबैभन्दा घाटा तराईकै धोतिलाई हुन्च। #हाम्लाई बाल भैसिंले दुध दिईहाल्छ खेताँ आलु फलिहाल्छ। #BackOffIndia

Cactusary (@baa_jhingaa) 's Twitter Profile Photo

पेट्रोलियम पदार्थको लागि भारतसगँ झुकेर चिल्लो कारमा पेट्रोल हालेर मुन्टो लुकाएर चलाउनु भन्दा शिर उठाएर छाती फुकाएर पैदल यात्रा गर।

चिन्तामणि (@chintamadi) 's Twitter Profile Photo

United Nations, Eurpoean Union: UN intervention in India's economic blockade of Nepal - Sign the Peti... change.org/p/united-natio… via Change.org