यशोधा (@life_yashodha) 's Twitter Profile
यशोधा

@life_yashodha

life is beauty फुल :) (Dm निषेधित zone )

ID: 2543657022

calendar_today03-06-2014 14:39:33

13,13K Tweet

4,4K Followers

1,1K Following

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

उधारोमै मुस्कुराइदिनुस्, खुसी त आफैँलाई खोज्दै आउने नै छ एकदिन !

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

नहुनु पनि आँफैमा सुन्दर कुरा रैछ । कमसेकम हराउने डर त हुन्न !

Fact (@fact) 's Twitter Profile Photo

Psychology says, attempting to convince yourself that you don't care about someone is a clear indicator that you really do.

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

"समय" आएपछी बुझ्ने छौ तिमीले मेरो "महत्व", थाहा होला नि!!!! फ्रीमा पाइने "अक्सिजन" पनि, "अस्पताल" पुगे पछि कति "महंगो" भनेर ???!!!

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

लम्बिएको लकडाउन मात्र होइन । लम्बिएका छन् यहाँ जनताका भोका छाकहरु, अनिद्रा रातहरु,अधुरा सपना,अस्थिरता,अन्यौल, छटपटी, डिप्रेसन,गर्भवती /सुत्केरी र अस्पतालबीचको दुरी, सयौँ रोगबाट मर्ने हजारौँ सम्भावनाहरु, भत्भती पोल्ने उच्छवासहरु र सरकारप्रति जनताका बचेखुचेका थोरबुहत विश्वासहरु !

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

जिन्दगी यस्तो मोडमा छ कि धेरै आराम पाएर शरीर पनि थाकिसक्यो ! #Lockdown

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

केही मान्छेहरु साह्रै मिहिनेती हुन्छन्, मुटुमै घर बनाइदिन्छन् । #repost

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

यस वर्ष SEE परीक्षा नहुने,सही निर्णय!कक्षा ११को परीक्षा पनि आन्तरिक मूल्याङ्कन बाट निर्धारण हुने ब्यबस्था गरौं र अब बाट SEE कानुनी रूपमा नै खारेज गराैं। कक्षा१२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा लिऔं। शिक्षा प्रणालीमा परिवर्तनको लागि,संकटले उपलब्ध गराएको अवसरलाई खेर जान नदिऊँ।

यशोधा (@life_yashodha) 's Twitter Profile Photo

पराइले भन्द आफ्नै सम्झेकाहरु चोट दिनलाइ माहिर हुन्छ !!

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

थाहा छ, रोएर पाउनु केही छैन । रोएर चाहेको कुरा पाइने भए संसार आँसुमा उहिल्यै डुबिसक्थ्यो !

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

आजकाल लागिरहन्छ, मसँग ममात्रै छु । मबाहेक मसँग कोही छैन ।