चेतलुङ-Chetlung (@chetlungonline) 's Twitter Profile
चेतलुङ-Chetlung

@chetlungonline

नेपालको विचार पत्रिका

ID: 1435933188518400003

linkhttp://www.chetlung.com calendar_today09-09-2021 11:49:31

168 Tweet

517 Followers

23 Following

चेतलुङ-Chetlung (@chetlungonline) 's Twitter Profile Photo

न्यायालय पनि राज्यकै अंग हाे तर उसले विस्तृत शान्ति सम्झौताअनुरूप काम गरिरहेको छैन । देशका विभिन्न न्यायीक, अर्धन्यायीक निकायमा विचाराधीन मुद्दाहरू आयोगमा पठाउनु न्यायपालिकाको कर्तव्य हो - रामनारायण विडारी chetlung.com/agenda/58960-1…

चेतलुङ-Chetlung (@chetlungonline) 's Twitter Profile Photo

यी कामहरुलाई मैले निष्काम भावले गरिरहेको थिएँ । मलाई लाग्दैन्थ्यो, ती किताबहरूले कहिल्यै प्रेसको मुख देख्न पाउने छन् - राहुल सांकृत्यायन chetlung.com/darshan/58963-…

चेतलुङ-Chetlung (@chetlungonline) 's Twitter Profile Photo

०३२ सालमा खम्पालाई अमेरिकीले संगठित गरेर रसदपानी, हतियार वितरण गर्थे, त्यो अमेरिकी मिसन असफल भयो । अर्को मिसन खम्पा दुईको मञ्चन गर्नेहरू शासन गर्दैछन् । Ghanashyam Bhusal चेतलुङ-Chetlung chetlung.com/contemplation/…

चेतलुङ-Chetlung (@chetlungonline) 's Twitter Profile Photo

विकास कसरी ? कसको निम्ती ? के को निम्ती कसरी प्राप्त गर्ने ? -मानुषी यमी भट्टराई #विकास #सिद्दान्त #मानुषीयमीभट्टराई #महिला #पुरुष #आर्थिकप्रणाली #राजनीतिकप्रणाली #पितृसत्ता #उदारवादीप्रजातन्त्र #पुँजीवाद #लैङ्गिकविभेद चेतलुङ-Chetlung facebook.com/chetlungonline…

चेतलुङ-Chetlung (@chetlungonline) 's Twitter Profile Photo

आइसियु, इमरजेन्सीमा अस्पतालको बेड पाउनदेखि विधालय क्याम्पसमा भर्ना हुन फी घटाउन सबैतिर नेता र पार्टी चाहिने भएपछि... -मानुषी यमी भट्टराई चेतलुङ-Chetlung facebook.com/chetlungonline…

चेतलुङ-Chetlung (@chetlungonline) 's Twitter Profile Photo

शेर बहादुर देउवा, प्रचण्ड, बाबुराम भट्टराइ, माधव नेपाल, उपेन्द्र यादवहरुको निम्ती महिला मुद्दा नै हुँदैन त? संधैभरी महिला नेतृहरुनै बोल्नुपर्छ त? - मानुषी यमी भट्टराई #महिला #लैङ्गिकविभेद #राजनीति #पितृसत्ता #छोरीमान्छे #चुनावचर्चा चेतलुङ-Chetlung facebook.com/chetlungonline…

चेतलुङ-Chetlung (@chetlungonline) 's Twitter Profile Photo

कुनै मान्छे जन्मेकै कारण समाज र मानव जातिलाई के-कति सकारात्मक प्रभाव पर्‍यो त्यसअनुसार पो उत्सव मनाउने हो -रामनारायण विडारी चेतलुङ-Chetlung chetlung.com/darshan/58966-…

चेतलुङ-Chetlung (@chetlungonline) 's Twitter Profile Photo

संसारका महिला एक दिन बिदा बसे भने ? -अशोक पाण्डे chetlung.com/history/58967-…

चेतलुङ-Chetlung (@chetlungonline) 's Twitter Profile Photo

निर्वाचनमा जसपा नेतृको रुपमा खटिनुभयो, समग्रमा कस्तो रह्‍यो ? -मानुषी यमी भट्टराई #जिविकोपार्जन #दैनिकजीवन #स्थानीयसरकार #नागरिक #गठबन्धन #एजेण्डा #कार्यक्रम #उम्मेदवार #मत_र_मतदाता_किनबेच #निर्वाचन #चुनाव #भोटबैँक #पैसामाबिक्रीहुनेसमुह #लोकतन्त्र facebook.com/chetlungonline…

चेतलुङ-Chetlung (@chetlungonline) 's Twitter Profile Photo

गठबन्धनलाई अटेरी गरेर कैयौँ ठाउँमा बागी उम्मेदवार बने । स्वतन्त्र बागी उठ्नेमा पुरूष उम्मेदवार भए तर महिला किन उठ्न सकेनन् बागी उठ्ने वा स्वतन्त्र उठ्ने आँट महिलाले किन गर्न सकेनन् ? -मानुषी यमी भट्टराई #गठबन्धन #एजेण्डा #मानुषीयमीभट्टराई #महिला #पुरुष facebook.com/chetlungonline…

चेतलुङ-Chetlung (@chetlungonline) 's Twitter Profile Photo

अहिले जुन संख्यामा महिलाको उपस्थिती हुनेछ यसले अब अगाडीको ५ वर्षमा शासनप्रसासनमा कस्तो प्रभाव पार्ला? -मानुषी यमी भट्टराई #गठबन्धन #एजेण्डा #मानुषीयमीभट्टराई #महिला #पुरुष #नागरिक #कार्यक्रम #उम्मेदवार #मत_र_मतदाता_किनबेच #निर्वाचन #चुनाव #भोटबैँक facebook.com/chetlungonline…

चेतलुङ-Chetlung (@chetlungonline) 's Twitter Profile Photo

स्वतन्त्र उम्मेदवारहरू दलहरूविरूद्दकै आक्रोश हो । -मानुषी यमी भट्टराई #स्वतन्त्र #उम्मेदवार #मानुषीयमीभट्टराई #महिला #पुरुष #नागरिक #कार्यक्रम #मत_र_मतदाता_किनबेच #निर्वाचन #चुनाव #भोटबैँक #लोकतन्त्र #व्यवस्थापिका #पुर्णसमानुपातिक #पुँजीवाद facebook.com/chetlungonline…

चेतलुङ-Chetlung (@chetlungonline) 's Twitter Profile Photo

पुरुषले सरह महिलाले पनि त्यही जिम्मेवारी निर्वाह गर्न सक्छ भन्ने कुरा जति नर्मलाईज हुनुपर्ने हो त्यो पटक्कै भएको छैन । -मानुषी यमी भट्टराई #नागरिक #गठबन्धन #एजेण्डा #मानुषीयमीभट्टराई #महिला #पुरुष #कार्यक्रम #उम्मेदवार #मत_र_मतदाता_किनबेच #निर्वाचन facebook.com/chetlungonline…

चेतलुङ-Chetlung (@chetlungonline) 's Twitter Profile Photo

हामीलाई लाग्छ मशीनहरू तटस्थ हुन्छन्, तर यो वास्तविकता होइन । मैले आफ्नो शोधमा आईबीएम, माइक्रोसफ्ट र अमेजन जस्ता टेक्नोलोजीका विज्ञद्वारा बेचिएका एआई सिस्टममा लिङ्ग र नस्लीय पूर्वाग्रहहरू प्रशस्त फेला पारेकी छु । chetlung.com/contemplation/…

चेतलुङ-Chetlung (@chetlungonline) 's Twitter Profile Photo

विकासको बिम्ब भौतिक संरचनामा मात्र देख्‍ने स्रष्टाको वैचारिक सिण्डिकेटमाथि एउटा मूल प्रश्‍न ... Dikarna Malla चेतलुङ-Chetlung chetlung.com/agenda/58969-1…

चेतलुङ-Chetlung (@chetlungonline) 's Twitter Profile Photo

एउटा निश्‍चित खालको साङ्केतिक उत्पीडन भोग्‍ने समलिङ्गिहरूको अवस्था महिला वा नश्लीय अल्पसंख्यकहरूको भोगाईभन्दा भिन्‍न हुन्छ । ✍️ पेरे बार्दु अनुवादः निर्मल आचार्य chetlung.com/contemplation/…

चेतलुङ-Chetlung (@chetlungonline) 's Twitter Profile Photo

धार्मिक तिर्थस्थलमा पर्यटन विकासबारे चिन्तन गर्नु गलत होइन । तर लुम्बिनीमा ‘मोरारी बापु’ वा जनकपुरमा ‘दलाई लामा’लाई गुहारिन्छ भने त्यो चाहिँ गलत हो। By Mohan Timsina chetlung.com/context/58974-…