Dikarna Malla (@dikarna_malla) 's Twitter Profile
Dikarna Malla

@dikarna_malla

कर्नालीको माण्ठ

ID: 858605091057672192

linkhttps://www.facebook.com/share/15XenCMfFK/?mibextid=wwXIfr calendar_today30-04-2017 08:53:00

535 Tweet

1,1K Followers

85 Following

Dikarna Malla (@dikarna_malla) 's Twitter Profile Photo

प्रचण्डलाई माफ गरिदेऊ रेशम, क्रान्ति अझै बाँकी छ ekagaj.com/article/though…

प्रणेता (@pranetajee) 's Twitter Profile Photo

गणतन्त्र नेपालका महामहिमज्यू बाट बक्सिने आममाफी मिनाहा यदि रेशमले स्वीकारे भने यसले उनलाई अपराधी करार त गर्छ नै साथै पहाडिया राष्ट्रवादीहरूको नजरमा उनको दल अराष्ट्रिय, विखण्डनकारी र अराजक तत्वकै दर्जामा पर्ने पक्का छ । ✍️ डिकर्ण मल्ल ekagaj.com/article/though…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

ऐँठन : इतिहासमाथि पूर्वाग्रही कथन jhannaya.nayapatrikadaily.com/news-details/2…

eKagaj (@ekagaj) 's Twitter Profile Photo

‘छनान आशान ट्रेन स्टेशनमा यहाँलाई स्वागत छ’ लेखिएको यहाँहरूले नै देखिसकेपछि फेरि पनि वेलकम भनेर फोकटमा किन भन्नु ? बरु ‘आन्यङ हासेयो !’ ekagaj.com/article/blog/1…

Dikarna Malla (@dikarna_malla) 's Twitter Profile Photo

हामीले बाँचेको समयका पात्रहरुको चेतना, अवस्था , प्रवृतिको प्रतिबिम्ब यहि हो !

RatoPati (@rato_pati) 's Twitter Profile Photo

ज्यान जोगाउने ती तुइन र ज्यान लिने यी पुल ratopati.com/story/431549/d…

बृहत् नागरिक आन्दोलन (@bna_nepal) 's Twitter Profile Photo

जेनजी क्रान्तिलाई सफल बनाऔं । प्रतिक्रान्तिलाई परास्त गरौं । शहीदको बलिदानलाई सार्थक बनाऔं ।

जेनजी क्रान्तिलाई सफल बनाऔं । प्रतिक्रान्तिलाई परास्त गरौं । शहीदको बलिदानलाई सार्थक बनाऔं ।
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

जब शक्तिशाली राष्ट्र वा शासकले मिडिया, शिक्षा र भाषाको प्रयोग गरेर कमजोर समाजको चेतनालाई हेर्ने दृष्टिकोण परिवर्तन गरिदिन्छ त्यसलाई चेतनाको उपनिवेशीकरण भनिन्छ। #onlinekhabar onlinekhabar.com/2025/11/180365…

Dikarna Malla (@dikarna_malla) 's Twitter Profile Photo

एक वर्षअघि नोवेल पुरस्कार विजेता पर्ल एस बकको उपन्यास "गूड अर्थ" पुस्तक हातमा पर्यो । यसले केही समयसम्म मथिङ्गल हल्लायो । यसैबिच यसमाथि केही समीक्षा लेखियो र केहि हलुको भइयो । ratopati.com/story/525422/g…

RatoPati (@rato_pati) 's Twitter Profile Photo

स्क्वीड गेमको विश्वयात्रा आजको दुनियाँमा कुनै देशको सामाजिक सांस्कृतिक मूल्य बोकेको सिनेमा, साहित्य होस वा प्रविधि त्यसले एउटा मानक कायम गर्न सक्छ भने त्यो विश्वबजारमा अत्यधिक खपत हुन जान्छ । #Ratopati #SquidGame ratopati.com/story/528353/s…

Dikarna Malla (@dikarna_malla) 's Twitter Profile Photo

यो पटक नेटफिलिक्स वेब सिरिज कोरियाली ड्रामा ' स्क्वीड गेम' माथी लीखियो । ratopati.com/story/528353/s…

RatoPati (@rato_pati) 's Twitter Profile Photo

ओली सत्ताविरुद्ध युगको विचार र बालेनको भीड ratopati.com/story/540657/t…

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

युग ब्राे हदै औसरवादी,पथभ्रष्ट र सारमा छद्म दक्षिणपन्थी नेपाली क.काे जुवामा नारिएपछि अब हुने भाे है ओजुलेसन हुरूरू। ओली सत्ताविरुद्ध युगको विचार र बालेनको भीड ratopati.com/story/540657/t…

Dikarna Malla (@dikarna_malla) 's Twitter Profile Photo

प्रवासीले मताधिकार कहिले पाउने ? मेरो केहि धारणा आजको अन्नपूर्ण पोष्ट् राष्ट्रिय दैनिकमा प्रकाशित छ । टannapurnapost.com/story/494740/

Dikarna Malla (@dikarna_malla) 's Twitter Profile Photo

प्रवासी मताधिकार बारे मेरा केहि धारणा आजको अन्नपूर्ण पोष्ट् राष्ट्रिय दैनिकमा प्रकाशित छ । annapurnapost.com/story/494740/

प्रवासी मताधिकार बारे मेरा केहि धारणा आजको अन्नपूर्ण पोष्ट् राष्ट्रिय दैनिकमा प्रकाशित छ । annapurnapost.com/story/494740/