Chandra Gurung
@chandragrg52
CCM&FormerTreasurer RPP &Formar Vice Chair-person,NFDIN(उपाध्यक्ष, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान)
ID: 2707995552
05-08-2014 02:10:48
37,37K Tweet
3,3K Takipçi
2,2K Takip Edilen
Respect for Nepal Police Nepal Police 🙏💫
आफु विदेश बसेर ठुलो कुरा फेसबुक [सामाजिक सन्जाल] मा गर्न मन लागेन । -बालेन Balen Shah यो हामि जस्ता digital warriors का लागि बालेन सरकारको शन्देस /अनुरोध हो जस्तो लाग्छ मलाई।
फेवाताल किनार देखि ६५ मिटरसमको क्षेत्रमा रहेका घर, भवन, व्यापार, व्यवसाय, होटल रेष्टुराँ, रिसोर्ट, आदि तथा अन्य सबै खाले व्यक्तिगत, सरकारी वा सार्वजनिक भौतिक संरचना यो आदेश प्राप्त भएको मितिले ६ महिनाभित्र अनिवार्य हटाई खाली गर्नु गराउनू पर्ने। PMO Balen Shah MOFA of Nepal 🇳🇵