Binu Ra Chamling (@ce3a1568a62646e) 's Twitter Profile
Binu Ra Chamling

@ce3a1568a62646e

ID: 2489234406

calendar_today11-05-2014 04:02:19

30 Tweet

85 Followers

196 Following

Setopati (@setopati) 's Twitter Profile Photo

चन्द माओवादीले भ्रष्टचारीको सूची बनाउने: नव गठित नेकपा माओवादीले भष्ट्रचारीको सूची तयार गर्ने बताएको... bit.ly/1CsUdXF #setopati

Santosh Bhattarai (@vlognepal) 's Twitter Profile Photo

सरकार बत्ती जाने र आउने तालिका मा पनी झुक्क्याउने काम गर्ने जनतालाई !! होइन नझुक्याइ दिने चाहि के हो ?? थाहा पाउन मन लाग्यो ....??

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

केही बेर अघि नेपालमा महसुस गरिएको भूकम्पको धक्का कति रेक्टर स्केलको हो पुष्टि हुन सकेको छैन् । पुष्टि हुनासाथ अपडेट गर्नेछौं ।

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

राष्ट्रिय भूकम्प मापन केन्द्रले ठूला भूकम्पपछि सानातिना धक्का केही हप्तासम्म भइराख्ने भन्दै नआत्तिन अनुरोध गरेको छ ।

Narayan Shrestha (@nrnshrestha) 's Twitter Profile Photo

भुकम्पपछि सुख्खा खोल्साहरुमा मुहान फुटेछ।कमिला हिंड्ने एउटा खोला तर्नै नसक्ने भएछ।अर्को बर्ष वर्खामा नि सुक्ने त हैन होला नि ती खोलाहरु !

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

ला लिगामा शनिबार महारथीहरू बार्सिलोना र रियल म्याड्रिड भिड्दैछन् । RAJU GHISING काे टिप्पणी bit.ly/1qnk154

ला लिगामा शनिबार महारथीहरू बार्सिलोना र रियल म्याड्रिड भिड्दैछन् ।
<a href="/rghising/">RAJU GHISING</a> काे टिप्पणी
bit.ly/1qnk154