Ar Jun karki (@bulletkingarju1) 's Twitter Profile
Ar Jun karki

@bulletkingarju1

सम्मान, शालिनता अनि संस्कार
भन्ने नि केही हुन्छन मित्र,
झुकेका हरेक मान्छे गिरेका हुदैनन्।।

ID: 1181268687870758913

linkhttps://instagram.com/kingbulletarjun_?igshid=ZDdkNTZiNTM= calendar_today07-10-2019 18:03:08

239 Tweet

633 Followers

238 Following

Ar Jun karki (@bulletkingarju1) 's Twitter Profile Photo

रबि लामिछाने कन्या राशीका रैछ्न के हो? जताततै महिला मैत्री सहभागिता छ त!! 😎हुन त हल्का अनुहार नि लिएर आउनुपर्छ😎

रबि लामिछाने कन्या राशीका रैछ्न के हो? जताततै महिला मैत्री सहभागिता छ त!!
😎हुन त हल्का अनुहार नि लिएर आउनुपर्छ😎
Ar Jun karki (@bulletkingarju1) 's Twitter Profile Photo

२५३ जना नेपाली विद्यार्थी बोकेर जहाज इजरायलबाट नेपालको लागी उड्यो 🙏🇳🇵

माथी यसरी मिल्छ्न उता गाउघरमा एकअर्का देखि नबोलेर,आगो नि पैचो दिन छोडिसके।😎

सहयोगी प्रति हार्दिक नमन सहित 🙏 धन्यवाद ।।। #वास्तविक_पीडित_समक्ष_सहयोग_पुगोस

सहयोगी प्रति हार्दिक नमन सहित 🙏
धन्यवाद ।।।

#वास्तविक_पीडित_समक्ष_सहयोग_पुगोस
Ar Jun karki (@bulletkingarju1) 's Twitter Profile Photo

When there is a crisis in India, Ratan Tata is always seen in the front line. Where have the chaudhari of our country gone? The Nepali people should boycott the chaudhari and Marwari!! Good afternoon 🌞

Ar Jun karki (@bulletkingarju1) 's Twitter Profile Photo

हातको बुढी औंला किन छुट्टै अलग बसेको रच भनेको त 🤣😁 message type गर्न सजिलो होस भनेर पो रच 🤣😁 #गाठे

Ar Jun karki (@bulletkingarju1) 's Twitter Profile Photo

छोरा छोरी बिग्रे भन्दैमा घर नै भत्काइदिने हो र ? घरमा नियम कडा बनाउनु पर्यो घर भत्काउनु को साटो 😂 पनि भन्लान कसै कसैले ! तर जे काम भयो ठिक भयो भन्नु पर्छ नभए फलानो पार्टीको रैछ त्यै भएर बिरोध गर्यो भन्दिन्छ्न 😊

Ar Jun karki (@bulletkingarju1) 's Twitter Profile Photo

राजा नभएको, न्याय मरिसकेको, जनता मूर्ख भएको, चोरहरुद्वारा शासित देशमा बस्नु हुँदैन। - चाणक्य नीति!

Ar Jun karki (@bulletkingarju1) 's Twitter Profile Photo

शुभ दिन ! खुद्रा दोकानहरु बन्द ! होलसेलबाटै कार्य शुरु।

Ar Jun karki (@bulletkingarju1) 's Twitter Profile Photo

भक्तहरूका भौमान कहिलेदेखि अरबी भासाका किताब मात्र पढ्ने भारैछन कि भक्तहरू खाली भेडाको जस्तो खाली भ्या भ्या गर्न लाहुन भौमानको हिरासतको फोटो सामाजिक संजालमा कसरी आयो भनेर ?

प्रेरित प्रेम जोडीको बिछोड😓💔लामो समय देखि क्यान्सर जस्तो रोग सँग लड्दै आएका विवेक पंगेनीको दुखद् निधन भएको छ ! शोकको यस घडीमा परिवार जन तथा हरदम श्रीमानको आयुको लागि प्राथना गर्दै आएकी सृजना लाई धैर्य धारण गर्ने क्षमता प्रदान होस्! हार्दिक सामबेदना😢!!

कहाँ सजाउनु होला यति राम्रो फोटो😃😂🙈🙈 मारी तीन घण्टा देखि दिशा पिसाब ले च्यापे जस्तो 🤣😃😂

Rest in peace beautiful soul 🕊️😴 Air India confirms 242 Passengers & Crew Members on the plane that crashed today. Among them 169 Indian Nationals, 53 British, 1 Canadian & 7 Portuguese.😢

Rest in peace  beautiful soul 🕊️😴
Air India confirms 242 Passengers & Crew Members on the plane that crashed today. Among them 169 Indian Nationals, 53 British, 1 Canadian & 7 Portuguese.😢
Ar Jun karki (@bulletkingarju1) 's Twitter Profile Photo

अनेरास्ववियुको ऐतिहासिक २४औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी हरुलाई हार्दिक बधाई अध्यक्ष- डा. सुजन कडरिया उपाध्यक्ष- बिकास श्रेष्ठ उपाध्यक्ष- अन्जना सिवाकोटी महासचिव- दिपक धामी उप- महासचिव- कमल जोशी सचिब: आकाश घर्ती सचिब: ई. रचना सापकोटा सचिब: गोपाल नेपाल सबिम

Ar Jun karki (@bulletkingarju1) 's Twitter Profile Photo

मुहानमा ढल मिसाएर धारा सुनको हाल्दैमा शुद्ध पानी आउने होईन । वहा कांग्रेसको हरेक कुकर्मको साक्षि मात्र होईन जिम्मेबार र भागिदार पनी हो ।

मुहानमा ढल मिसाएर 
धारा सुनको हाल्दैमा 
शुद्ध पानी आउने होईन ।

वहा कांग्रेसको हरेक कुकर्मको साक्षि मात्र होईन
जिम्मेबार र भागिदार पनी हो ।
Ar Jun karki (@bulletkingarju1) 's Twitter Profile Photo

सति प्रथा हटाउन खोज्दा पनि धर्मसंकृती मासिन्छ भनेर बिरोध भएको थियो अरे ,त्यस्तै अहिले भ्रष्टाचारका अखडा विद्यार्थी संगठन, ट्रेड युनियन, न्यायलय, स्वास्थ्य संगठनहरु हटाउन खोज्दा दलालहरु कराउन सक्छ्न तर नडराई अगाडि बढ सरकार, सबै खारेज गर्नुपर्छु। Balen Shah Sudan Gurung

Ar Jun karki (@bulletkingarju1) 's Twitter Profile Photo

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न नियामक निकायबाट स्वीकृति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर सार्वजनिक गर्न अनुमति दिएको हो।✨✨