Reshmi (@rl_reshmi) 's Twitter Profile
Reshmi

@rl_reshmi

Karma's a thing Choose wisely..🔅

( everything (brother ♡)

ID: 1529413775455305728

linkhttp://tiktok.com/reshmi_thakuri calendar_today25-05-2022 10:47:49

409 Tweet

1,1K Takipçi

351 Takip Edilen

Reshmi (@rl_reshmi) 's Twitter Profile Photo

भोलि बाँचिन्छ कि मरिन्छ थाहा छैन तर पनि Alarm लगाएर सुत्छु ,सायद यसैलाई भनिन्छ आशा।।

Reshmi (@rl_reshmi) 's Twitter Profile Photo

मुटु मा सजायको मान्छे सँग जीवन बिताउन पाउनु त सौभाग्य हो तर सबैलाई त्यो भाग्य कहाँ लेखिएको हुन्छ र ! प्रेमिको ह्दय पनि एक दिन पालुवा झै फेरिने रहेछ..र यादहरु अतित को घाउ बनि पलपल बल्झि दिन्छ ; बिछोडको रापमा निर्दोष आँसुहरुलाई मुहारमा छर्दै मरेर जिउनु पर्छ र त फुल्ले नि घोचछ !

Reshmi (@rl_reshmi) 's Twitter Profile Photo

किताब त बस ज्ञानको लागि मात्र हो जिन्दगी जिउन त परिस्थिति र भोगाईले सिकाउँछ ।।

Reshmi (@rl_reshmi) 's Twitter Profile Photo

आफुले चाहे को सबै कुरा पुरा हुने भए सपना भन्दा जिन्दगी सुन्दर हुन्थ्यो होला ।।

Reshmi (@rl_reshmi) 's Twitter Profile Photo

प्रत्येक पलहरु मुस्कुराउदै बिताउने गर्नुहोस किनकि फर्किएयर आउने भनेको पुराना यादहरु मात्र हो समय होइन ।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

कोही थामिदेउ यी आँखाको पानीलाई, सिरानिलाई पनि त ओत लाग्ने रहर लाग्दो हो।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

जिन्दगीमा धेरै गल्ती गरेको छु मैले, तिमिलाई रोजेर गल्ती गरेछु भन्ने दिन नआवस्।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

बेलाबेला हेर्न तस्वीर छाडेर गए कोहि जसरी बगेको पानीले बगरलाई छाडेर गयो।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

दोष के दिउँ भाग्य र समयलाई, हाँस्न बिर्सिसके रुन सिकेको छु।।