BRB Secretariat (@brb_secretariat) 's Twitter Profile
BRB Secretariat

@brb_secretariat

Official twitter of the Secretariat of Former Prime Minister Dr. Baburam Bhattarai @brb1954

ID: 2856519680

linkhttp://www.baburambhattarai.com calendar_today15-10-2014 09:20:26

1,1K Tweet

5,5K Followers

22 Following

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

संसारमा र नेपालमा ‘विचारको अन्त्य’ भएको होइन, पुराना विचारहरूको मात्र अन्त्य भएको हो। विचारको अन्त्य वा मृत्यु भइसकेपछि, स्वतः त्यो विचारधारी शक्ति वा दलको पनि मृत्यु हुन्छ। #onlinekhabar #BaburamBhattarai onlinekhabar.com/2025/08/174395…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

नेपाल भारत र चीन दुवैसँग झुक्नु हुँदैन, प्रमाणका आधारमा समस्या हल गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई ekantipur.com/news/2025/08/2…

BRB Secretariat (@brb_secretariat) 's Twitter Profile Photo

सम्पूर्ण नेपालीहरूमा कुशे औंसीको हार्दिक शुभकामना !

सम्पूर्ण नेपालीहरूमा कुशे औंसीको हार्दिक शुभकामना !
BRB Secretariat (@brb_secretariat) 's Twitter Profile Photo

नेपालको परराष्ट्र नीति - 'कसैसंग झुक्दा पनि नझुक्ने, भुक्दा पनि नभुक्ने' अर्थात 'कसैसंग लम्पसार पनि नपर्ने र चिढ्याउदा पनि नचिढ्याउने' हुनुपर्छ । :- Baburam Bhattarai

BRB Secretariat (@brb_secretariat) 's Twitter Profile Photo

बालसुलभ ढङ्गले कुनै देश हाम्रो एकदम मित्र र कुनै सधैँको दुस्मन भन्ने सोच्नु हुँदैन : डा. बाबुराम भट्टराई youtu.be/Av9aUBnaxIc?si…

BRB Secretariat (@brb_secretariat) 's Twitter Profile Photo

नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक : डा. बाबुराम भट्टराई Baburam Bhattarai #baburambhattarai facebook.com/share/v/1Bbcts…

BRB Secretariat (@brb_secretariat) 's Twitter Profile Photo

नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक : डा. बाबुराम भट्टराई #baburambhattarai

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

Highly honored to be the chief witness of the establishment and inaguration of the ARCHITECTS ASSOCIATION OF SOUTH ASIA (AASA) at a grand ceremony in Kathmandu. Chiefs and delegates of Architects Associations of Bhutan, Bangladesh, India, Maldives, Nepal, Sri Lanka were present

Highly honored to be the chief witness of the establishment and inaguration of the ARCHITECTS ASSOCIATION OF SOUTH ASIA (AASA) at a grand ceremony in Kathmandu.

Chiefs and delegates of Architects Associations of Bhutan, Bangladesh, India, Maldives, Nepal, Sri Lanka were present
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

२०८४ मा देश नयाँ र वैकल्पिक शक्तिहरुको हातमा जान्छ : डा. बाबुराम भट्टराई | Baburam Bhattarai

BRB Secretariat (@brb_secretariat) 's Twitter Profile Photo

२०८४ मा देश नयाँ र वैकल्पिक शक्तिहरूको हातमा जान्छ: डा बाबुराम भट्टराई youtu.be/AWvz5UB4iIg?si…

BRB Secretariat (@brb_secretariat) 's Twitter Profile Photo

उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन पूर्व प्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टाराई माइतीघर पुग्नुभएको छ । facebook.com/share/v/19p9XV…

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

जेन-जी विद्रोहका उथलपुथलकारी दिनवारे हिसिलाको रोचक संस्मरण र अनुभूति The Kathmandu Post मा! Hisila Yami's reminiscences of the tumultous days of the recent GenZ revolt in Karhmandu.

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रधानमन्त्री शुसीला कार्कीलाई जेनजी आन्दोलनको वैधतालाई अभिलेखीकरण गर्न माग गरेको छ । #onlinekhabar onlinekhabar.com/2025/12/181916…

Setopati (@setopati) 's Twitter Profile Photo

प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर गोरखा र धादिङका नेताहरूले भने- बूढीगण्डकी आयोजना अघि बढाउनुपर्छ setopati.com/politics/375771

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

बहुध्रुवीय विश्व-व्यवस्थाको आगमन, विभिन्न क्षेत्रीय शक्तिहरूको उदय आदिवारे प्रकाश पार्ने पछिल्लो अमेरिकी सुरक्षा रणनीतिको यो विश्लेषण नेपाल जस्ता देशले अपनाउनु पर्ने परराष्ट्र नीति निर्माणकानिम्ति पनि उपयोगी हुनसक्छ। खाशगरी शितयुद्धकालीन वैचारिक युद्ध ( ideological crusade ) को

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

भूतो न भविष्यति प्रकृतिको जेन-जी विद्रोहको तीन महिना पूरा हुँदा मानौं त्यो एउटा सामान्य दुःस्वप्न मात्र थियो र अब सबै अनन्त कालसम्म ठीकठाक हुन्छ जस्तो गरी सुस्ताउनु र आआफ्नो आंगनमा रमाउनु देश,जनता र सबैकोनिम्ति झन् घातक हुनसक्छ। त्यो एउटा बर्षौंदेखि चुलिदैं गएको आन्तरिक

भूतो न भविष्यति प्रकृतिको जेन-जी विद्रोहको तीन महिना पूरा हुँदा मानौं त्यो एउटा सामान्य दुःस्वप्न मात्र थियो र अब सबै अनन्त कालसम्म ठीकठाक हुन्छ जस्तो गरी सुस्ताउनु र आआफ्नो आंगनमा रमाउनु देश,जनता र सबैकोनिम्ति झन् घातक हुनसक्छ।

त्यो एउटा बर्षौंदेखि चुलिदैं गएको आन्तरिक