B Rana (@branamgr) 's Twitter Profile
B Rana

@branamgr

There's a lot wisdom, but we're time traveller. Anyway, #full#with#optimism!

ID: 766262232305037313

calendar_today18-08-2016 13:15:27

359 Tweet

119 Followers

760 Following

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

मलाई अरुले चिनोस या नचिनोस,मेरो नाम आओस या नआओस , मसंग पैसा होस या नहोस – म यो कुरा गर्वसाथ भन्न सक्छु ... Full version youtube.com/watch?v=Pltfhl…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

सन्तान उत्पादनमा भाले वा पोथीमध्ये जसले बढी स्रोत, साधन र समयको लगानी गर्छ, यौनसाथी चुन्ने प्राधिकार उसैमा रहन्छ । Uttam Babu Shrestha ekantipur.com/opinion/2023/0…

Gopi Nath Mainali (@mainaligopi) 's Twitter Profile Photo

पिछडिएको क्षेत्र, वर्ग र सम्प्रदायमा समन्यायिक विकास कसरी ? विकास बहसको एक पक्ष ।   - from Himal Khabar himalkhabar.com/news/135240

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

शरीरमा नसा टाउको, मेरुदण्डलगायत सबै ठाउँमा हुन्छन् । तिनै नसाहरूलाई छोप्ने कभर हुन्छ । त्यसलाई मेडिकल भाषामा ‘माइलिङ’ भनिन्छ । उक्त माइलिनमा केही कारणले सुनिने, दागहरू बन्नेजस्ता समस्याहरू देखियो भने त्यसलाई ‘डिमाइलिनेसन’ भनिन्छ । shilapatra.com/detail/113407

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

आउँदो औँसीका रात आकाशमा 'जीवनमा एक पटक मात्र देख्न पाइने' सात ग्रहको दुर्लभ भेला #BBCNepali #PlanetaryParade #Astronomy bbc.in/3EN6ZJX

Uttam Babu Shrestha (@uttambabu) 's Twitter Profile Photo

पृथ्वी राजमार्गकाे आँबुखैरेनी-पाेखरा खन्ड सडक त राम्राे बनेछ तर त्याे बाटाेमा एउटा पनि सर्विस स्टेशन वा रेष्ट एरिया देखिन। बस, कारकाे झ्यालबाट खाली बाेतल, चाउचाउ, विस्कुट, कुरकुरे, चिप्सकाे खाेल फ्यात्त फाल्ने उपभाेक्ताहरू झाडीतिरै जान लायकका हुन् भनेर नराखेका हुन कि के हाे ?

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

कुनै बेला विज्ञानकथामा मात्र सम्भव मानिएको एउटा उपचारविधि प्रयोग गरेर यूकेमा केही बिरामीहरूलाई "रोगमुक्त" पारिएको छ। के हो यो विधि? #BBCNepali #health #cancer bbc.in/48wCvrS

सुरज सुवेदी Suraj Subedi (@surajwritesnp) 's Twitter Profile Photo

होसियार ! होसियार ! यसबखत समयको मुखलाई चिन वरिपरिको भीडमा पहिला आफैंलाई चिन हुन त यो गीत लगभग ५० वर्ष पुरानो हो । तर, यो गीतले जे भन्दै छ, त्यो अहिले हरेक नेपालीले एकपल्ट सुन्नु पर्ने भएको छ । Video edit: Surakshyan Proofreading: Lenin Banjade sub•text with Suraj

सुरज सुवेदी Suraj Subedi (@surajwritesnp) 's Twitter Profile Photo

यो ऱ्याप आएको लगभग २० वर्ष भएछ । त्यसअघि र त्यसपछि पनि देशमा भएका हरेक चुनावमा हरेकपल्ट उम्मेदवारले हामीलाई ठूलो गफमा फसाए । तर, हामीले सिकेनौँ । हरेक चुनावमा यो र त्यो पार्टीको मान्छे बन्न हतार गऱ्यौं । अनि चुनावपछि जनता भएर पछुतायौँ । Proofreading: Lenin Banjade sub•text with Suraj

B Rana (@branamgr) 's Twitter Profile Photo

निकै बिषम र कठिन राजनीतिक परिवेशबाट गुज्रेको समयमा "निलो क्रान्ति" (RSP) प्रतिको जन-उभार अपेक्षित र स्वागतयोग्य छ। अबको आउने समय पक्कै सहज छैन....!! "चुनावी बाचापत्र" र राष्ट्रको कैयन समस्यालाई पुरा गर्न सदैब गतिशिल भई निर्विघ्न लाग्न नयाँ नेतृत्व पङ्क्तिलाई हार्दिक शुभकामना!

B Rana (@branamgr) 's Twitter Profile Photo

निकै बिषम र कठिन राजनीतिक परिवेशबाट गुज्रेको समयमा "निलो क्रान्ति" (RSP) प्रतिको जन-उभार अपेक्षित र स्वागतयोग्य छ। अबको आउने समय पक्कै सहज छैन....!! "चुनावी बाचापत्र" र राष्ट्रको कैयन समस्यालाई पुरा गर्न सदैब गतिशिल भई निर्विघ्न लाग्न नयाँ नेतृत्व पङ्क्तिलाई हार्दिक शुभकामना!