Biwas Bhattarai(@biwas5) 's Twitter Profileg
Biwas Bhattarai

@biwas5

खाद्य गुणवत्ता अाश्वासन कार्यकारी, फुटबल फ्यान। म्युजिक, मुभी एण्ड फुड लाईफ ईज गुड। एक्स्प्लोर मी फर मोर।

ID:310056603

linkhttp://www.biwasbhattarai.com.np calendar_today03-06-2011 03:49:39

14,1K Tweets

3,9K Followers

4,4K Following

Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

जब गाउँ जान्छु…बिदेशमा सिकेको शिप र आर्जन गरेको पूँजी आफ्नै गाउँमा लगानी गरेर सफलतापूर्वक व्यावसाय संचालन गर्दै आएका युवा व्यावसायी चाँद महमदको Everest hypermarket पुग्न मन लाग्छ ।@राजगढ बजार बाह्रदशी झापा

जब गाउँ जान्छु…बिदेशमा सिकेको शिप र आर्जन गरेको पूँजी आफ्नै गाउँमा लगानी गरेर सफलतापूर्वक व्यावसाय संचालन गर्दै आएका युवा व्यावसायी चाँद महमदको Everest hypermarket पुग्न मन लाग्छ ।@राजगढ बजार बाह्रदशी झापा
account_circle
Gajendra S. Budhathoki ♿(@gbudhathoki) 's Twitter Profile Photo

हजुरबाहरू तपाईंहरूलाई धन्यवाद, धेरै गर्नु भयो।
०४६ सालपछि पद ओगट्नु भयो । कम्तिमा १० लाख पार्टीका कार्यकर्ताहरूलाई नियुक्ति र रोजगारी दिलाउनु भयो। विभिन्न नेताका नाममा गठित प्रतिष्ठानका लागि बजेट बाँड्नु भयो। चप्पलमा आउनु भएको थियो, आज वैभवशाली जीवन जिउनु भयो ।
अब आराम गर्नुस।

हजुरबाहरू तपाईंहरूलाई धन्यवाद, धेरै गर्नु भयो। ०४६ सालपछि पद ओगट्नु भयो । कम्तिमा १० लाख पार्टीका कार्यकर्ताहरूलाई नियुक्ति र रोजगारी दिलाउनु भयो। विभिन्न नेताका नाममा गठित प्रतिष्ठानका लागि बजेट बाँड्नु भयो। चप्पलमा आउनु भएको थियो, आज वैभवशाली जीवन जिउनु भयो । अब आराम गर्नुस।
account_circle
Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

भ्रष्टाचारविरुद्ध राप्रपाको देशव्यापी प्रदर्शन, झापामा प्रधानमन्त्रीको पुतला दहन       koshionline.com/newsdetails/54…

account_circle
Leonardo DiCaprio(@LeoDiCaprio) 's Twitter Profile Photo

For today’s in this , announced it achieved its global commitment, made in 2010, to double the country’s wild tiger population by 2022. A 2022 survey revealed there are an estimated 355 tigers now in the country, up from 121 in 2010.

For today’s #GlobalTigerDay in this #YearoftheTiger, #Nepal announced it achieved its global commitment, made in 2010, to double the country’s wild tiger population by 2022. A 2022 survey revealed there are an estimated 355 tigers now in the country, up from 121 in 2010.
account_circle
Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

राष्ट्रिय परिचयपत्र बनाउने क्रममा सिन्दुर पुछ्न र टोपी खोल्न बाध्य गराउने जस्ता नेपाली पहिचान र सँस्कृति विपरीत कार्यहरू बिभिन्न स्थानहरूमा अहिले पनि भईरहेको समाचारप्रति राप्रपाको गम्भीर ध्यानाकृष्ट भएको छ।
यसप्रकारका क्रियाकलापमा तत्काल रोक लगाउन सरकारसँग माँग गर्दछुSher Bahadur Deuba

account_circle
Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

कचनकवल ५ पाठामारीका किशोरीहरू १६वर्षिया करिना गणेश,१७वर्षिया अन्जली गणेश र १६वर्षिया कल्पना गणेश सामुहिकरूपमा झुन्डिएको अवस्थामा फेला परेको समाचारले स्तब्ध र दुःखी छु।शोकाकूल परिवारजन र शोकमा डुबेको देले गाउँबासीमा गहिरो समवेदना तथा दिवंगतहरूमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु!

account_circle
रामेश(@RaameshKoirala) 's Twitter Profile Photo

छोरी वा छोरा, राष्ट्रियता दुवैमा समान हुन्छ। दुवै नेपाली हुनमा उत्तिकै गर्व गर्छन्। उभिएर पिसाब फेर्दै जसलाई राष्ट्रियता भन्ने सोचेर समातिराख्नु भएको छ नि, त्यो राष्ट्रियता हैन, तपाईँको तुरी हो।🙏

account_circle
Biwas Bhattarai(@biwas5) 's Twitter Profile Photo

गाँउ गाँउमा सिहँदरबार तर रैतिलाई शान्ति भएन। कहालि लाग्दो सन्तति।

account_circle
Sagar Dhakal(@watersagar) 's Twitter Profile Photo

Announcement! I will be contesting upcoming national election from Dadeldhura, constituency of current PM, Sher Bahadur Deuba. Will defeat him and potentially could be next PM. Extremely difficult, but not impossible with your support🇳🇵Plan in Video👇
youtube.com/watch?v=7usnBT…

account_circle
सम्बर्द्धनवाद (Promotionalism)(@LSnepal1986) 's Twitter Profile Photo

विमानस्थल मा चप्पल चुँडिएपछि खालि खुट्टा विदेशिए एक युवक।
यहि होला यिनका गणतन्त्र ले दिएको सेवा सुविधा सुखि नेपाली समृद्ध नेपाल

account_circle
सुदिन(@SudinSayami) 's Twitter Profile Photo

फोहरबाट विजुली उत्पादन गर्ने मेसिन नेपाल बाट जापान निर्यात ।

नेपालमा भने प्रयोग गर्न कानुनी अडचन रे !
हैट नेपाल

account_circle